युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:07pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
रेमिट्यान्सले गरिबी घट्यो
Tuesday, 08.09.2011, 11:18am (GMT+5.5)

काठमाडौं । मुलुक चरम राजनीतिक अस्थिरता, विकृति, विसंगति, भ्रष्टाचारको दलदलमा फसिरहेको भए पनि गरिबीको रेखामुखी रहेको जनसंख्या ह्वात्तै घटेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०१० का अनुसार ६ वर्षको बीचमा नेपालमा गरिबीको रेखामुनी रहेका जनसंख्याको अनुपात १८ प्रतिशतले घटेर १३ प्रतिशतमा झरेको बताइएको छ । यसबीचमा गरिबको प्रतिव्यक्ति आय पनि चार प्रतिशतले वृद्धि भएको छ । बेरोजगारीको बढ्दो संख्या र लगानी मैत्री वातावरणको अभावले आर्थिक उपार्जनका कार्यहरूका लागि उचित वातावरण नभए पनि वैदेशिक रोजगारीका कारण गरिबीको संख्या घटेको हो । अर्थविद्हरूले वैदेशिक रोजगारीबाट भित्रिएको पूँजी उपभोगमै सकिएका कारण यसले दिगो आर्थिक विकासमा कुनै योगदान गर्न नसकेको अवस्थामा आएको यस्तो सर्वेक्षणको नतिजाले कुनै खुसी ल्याउन सक्दैन ।



Rating (Votes: )   
Share     Print


Other Articles:
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा (06.20.2011)
तीन साताको उपलब्धि शून्य (06.20.2011)
युगसम्वाद २४ वर्षमा (06.20.2011)
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र (06.20.2011)
मूल्य बढे पनि अभाव (06.20.2011)
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)
काम नपाएपछि यस्तै हुन्छ (05.30.2011)
नागरिक पार्टीको घोषणा (05.30.2011)
अर्को भागवण्डाको खेल (05.30.2011)
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो (05.24.2011)
जलविद्युतको नयाँ इतिहास रचिएला ? (05.24.2011)
असफल राष्ट्र बनाउने षड्यन्त्र (05.24.2011)
संविधानसभाको म्याद थपिनेमा आशंका (05.24.2011)



 
::| Latest News

 
[Page Top]