युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 06:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नाकामा लुटिने क्रम बढ्यो
Monday, 08.29.2011, 02:10pm (GMT+5.5)

नेपालगन्ज राजनीतिक अस्थिरता चर्को हुँदै गैरहेको चाडपर्व नजिकिँदै गएपछि आफ्नो घर फर्कने नेपालीहरू बाँके जिल्लाको नेपाल भारत सीमा नाकामा भारतीय लुटेराहरूबाट लुटिने क्रम बढ्न थालेको समाचार भारतमा मजदुरी गरी घर फर्कने क्रममा ती नेपालीहरू लुटिन थालेका हुन् दैनिक सयौंको संख्यामा नेपाली कामदार घर फर्कने गरेको अवस्थामा त्यसैको फाइदा उठाउँदै सीमा क्षेत्रका भारतीय बजार रुपैडिहामा रहेका गुण्डाहरूले नेपालीलाई लुट्न थालेको समाचारमा जनाइएको

लुटेराहरूले नशालु पदार्थ खुवाइ लुट्ने गरिएको पाइएको जमुनहा सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक सुधीर खड्काका अनुसार हतियारको बलमा भारतीय गुण्डाहरूले रुपैडिहा बजारमा लुट्ने गरेका छन् भदौ महिना सुरु भएपछि अहिलेसम्म सातजना नेपाली भारतीय गुण्डाबाट लुटिइसकेका छन्

भारतीय क्षेत्रमा नेपाली लुटिने घटना रोक्नमा भारतीय प्रशासन प्रहरीको सर्वोपरी दायित्व भए पनि उनीहरूको त्यस दिशामा खासै सक्रियता बढेको भने पाइँदैन सीमा क्षेत्रमा नेपाली लुटिने क्रम बढेपछि त्यसको रोकथामका लागि भारतीय सीमा क्षेत्रका प्रशासनिक सुरक्षा निकायसंग सो विषयमा तत्काल आवश्यक छलफल गरिने बाँके प्रशासनले जनाएको

अझै पाठ्यपुस्तकको अभाव

सल्यान यसपटक अघिल्ला वर्षहरूको जस्तो पाठ्यपुस्तक अभाव हुँदैन भन्ने दावी जनक शिक्षा साझा प्रकाशनले दावी गरे पनि सो दावी मित्थ्या सावित भएको सल्यान जिल्लामा शैक्षिकसत्र सुरु भएको चार महिना बितिसक्दा पनि सल्यानका विद्यार्थीहरूले अझै पूर्ण रूपमा पाठ्यपुस्तक पाएका छैनन्

जिल्लाका विभित्र विद्यालयमा पाठ्यक्रम समयमै नपुग्दा जिल्लाका प्रायः विद्यालयको पठनपाठनमा प्रभावित भएको जनाइएको समाचारमा जनाइएको साझा प्रकाशनले बिक्रेताहरूलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकेपछि सल्यानका निमावि माविका विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको

सल्यानमा कक्षा १० को भूगोल, अर्थशास्त्र, स्वास्थ्य, कक्षा को गणित, कक्षा को अङ्ग्रेजी पूर्व व्यावसायिक अझैसम्म पनि विद्यार्थीहरूको हातमा नपरेको विद्यार्थीहरू बताउँछन् अबको केही महिनापछि एसएलसी प्रवेश परीक्षा सुरु हुन्छ तर विद्यार्थीहरूले भने पाठ्यपुस्तकबिना नै परीक्षा दिनुपर्ने अवस्था सिर्जना भएको जिल्लाका ३० भन्दा बढी विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन



Rating (Votes: )   
Share     Print


Other Articles:
मुलुक पुनः बहुमतीय प्रणालीमा जाने निश्चित (08.22.2011)
चीनको उदार सहयोग ः नेपाल उच्च प्राथमिकतामा (08.22.2011)
राजनीतिको आडमा अराजकताको खेती (08.22.2011)
नेताहरूलाई कस्ने नियम (08.22.2011)
हिन्दू राष्ट्रको माग (08.22.2011)
प्रधानमन्त्री खनालको राजीनामा, सहमतिको नाराभित्र सत्तास्वार्थको दुर्गन्ध : सरकार गठनको बाटोमा (08.15.2011)
राष्ट्रको परिचय नै मेटाउने कर्तुत (08.15.2011)
लुम्बिनीमा विशाल लगानी (08.15.2011)
प्राज्ञिक क्षेत्रको दास मानसिकता : विश्वविद्यालयको भविष्य डामाडोल (08.15.2011)
अस्तित्व देखाउन मौका (08.15.2011)
भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी (08.09.2011)
शान्ति र संविधानको बाटोमा नयाँखाले विमति (08.09.2011)
फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ? (08.09.2011)
अर्को वितण्डा मच्चिने भय (08.09.2011)
रेमिट्यान्सले गरिबी घट्यो (08.09.2011)
विश्वविद्यालयहरूमा नियुक्ति (08.09.2011)
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा (06.20.2011)
तीन साताको उपलब्धि शून्य (06.20.2011)
युगसम्वाद २४ वर्षमा (06.20.2011)
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र (06.20.2011)



 
::| Latest News

 
[Page Top]