युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 09:53pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
संघीयताविरुद्ध नबोल्न धम्की
Monday, 01.09.2012, 03:41pm (GMT+5.5)

काठमाडौं । संघीयताले देश विखण्डन हुने चेतावनीसहित अभियान चलाइरहनुभएका राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलाई संघीयता विरुद्ध नबोल्न धम्की आएको उहाँले एक प्रेस विज्ञप्तिमार्फत बताउनुभएको छ । केसीले जारी गर्नुभएको विज्ञप्ति अनुसार आइतबार बिहान करिब ५ः३० बजे आफूलाई ज्वाला सिंह समूहको कमाण्डर बताउने एक व्यक्तिले ७७७७ देखिने नम्बरबाट फोन गरी संघीयताविरुद्ध कुरा गर्नु महाभुल हुने र त्यो ठूलो खतरा हुने भनी धम्की दिइएको छ ।

नागरिकता प्रस्ताव फिर्ता
काठमाडौं । लोकतन्त्र प्राप्तिपछि बनेको सरकारले नयाँ नागरिकता ऐन र नियमावली जारी गरेर २०४६ सालपछि नेपालमा जन्मिएकाले जन्मको आधारमा नागरिकता पाउने खुकुलो व्यवस्था गरेर लाखौं भारतीयलाई नागरिकता दिएको भए पनि त्यतिले नपुगेर त्योभन्दा सजिलो तरिकाले नागरिकता वितरण गर्ने गृहमन्त्रीको प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता भएको समाचार छ । नयाँ प्रस्तावमा बावु–आमाको नागरिकता तथा स्थानीय निकायको सिफारिस पेस गर्न नसक्नेले पनि निजका आमा–बावु नेपाली नागरिक हुन् र ऊ नेपालमै जन्मेको हो भनेर स्थानीयवासीले स्थलगत सर्जमिन गरिदिए नागरिकता प्रमाणपत्र पाइने खुकुलो प्रावधान छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
शान्ति र संविधानका तगाराहरू यथावत् (01.02.2012)
दलहरूको इमान्दारीताप्रति चौतर्फी प्रश्न (01.02.2012)
शान्ति र क्रान्तिमा को बालियो ? (01.02.2012)
शान्ति क्षेत्र प्रस्ताव अहिले पनि सान्दर्भिक (01.02.2012)
हिजो मिल्यो, आज विवाद (01.02.2012)
शान्ति प्रक्रिया र संविधान लेखन कार्यतालिका अबरुद्ध : संकट गहिर्याउन सरकार नै अग्रसर (12.26.2011)
अप्राकृतिक गठबन्धनको रहस्य खुल्दै (12.26.2011)
कार्यतालिका अनुसार काम भएन (12.26.2011)
माओवादीले के गर्ला ? (12.26.2011)
गच्छेदार चीनमा (12.26.2011)
चिनीया नेताको भ्रमण स्थगन : कूटनीतिक विफलताको परिणाम नेपाल बन्द सरकारको राजनीतिक असफलता (12.20.2011)
एमालेमा नयाँ समीकरण माओवादी र कांग्रेसको विवाद यथावत (12.20.2011)
विवादका विषयहरूमा धमाधम सहमति (12.20.2011)
किन सभासद् बनाउने ? (12.20.2011)
सरकारको किसानमारा नीति (12.20.2011)
भारतमा संघीयताको अध्ययन (12.20.2011)
कोशी उच्च बाँधतिर भारत अग्रसर, सत्ता समीकरणको नयाँ खेल सुरु (12.13.2011)
मनोमानी रोक्न न्यायपालिका आक्रामक (12.13.2011)
लडाकुका नाममा नयाँ नयाँ लफडा (12.13.2011)
आफैं दङ्ग पर्नुभयो प्रधानमन्त्री (12.13.2011)



 
::| Latest News

 
[Page Top]