युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 09:25pm (GMT+5.5) Home Contact
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
मुख्य समाचार
 
एसएसबीको ज्यादति
Monday, 01.16.2012, 04:50pm (GMT+5.5)

नेपाली सीमा मिच्न सघाउने भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरूले नेपालीले भारतको सीमा मिचेको भन्दै ज्यादति गरेको समाचार छ । गत साता नेपाली सीमाभित्र प्रवेश गरी सीमावर्ती क्षेत्रका नेपालीलाई कुटपिट गरेर ९ जनालाई घाइते बनाएको एसएसबीको ज्यादति निरन्तर बढिरहेको सीमावर्ती क्षेत्रका बासिन्दाहरू बताउँछन् ।
प्राप्त पछिल्लो समाचार अनुसार एसएसबीले सुदूरपश्चिमको टनकपुर नाकाबाट एक हप्तादेखि सरसामान ओसारपोसारमा रोक लगाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा स्थानीय रामसिंह कार्कीले पक्की घर बनाएको भन्दै एसएसबीले पक्की घर नबनाउन धम्की दिएपछि नेपाली बासिन्दाले विरोध जनाएपछि एसएसबीले अघोषित नाकाबन्दी गरेको हो ।
कार्कीका अनुसार आफूले पक्की घर बनाउन थालेपछि २०।२२ जनाएको समूहमा हतियारसहित आएका एसएसबीले “यो भारतको जमिन हो, यसमा पक्की घर बनाउन पाइँदैन” भनी घर नबनाउन धम्की दिएको थियो । स्थानीय बासिन्दाले एसएसबीको धम्कीको विरोध गरेपछि, एसएसबीले टनकपुर–ब्रह्मदेव नाकामा सामान ओसारपोसारमा रोक लगाउनका साथै सीमा क्षेत्रमा नेपालीलाई दुव्र्यवहार गर्न र धम्क्याउन थालेको स्थानीयवासीले बताएका छन् ।
कार्कीले आफू २० वर्ष अघिदेखि सोही ठाउँमा बस्दै आएको र सो क्षेत्र नेपालभित्रै पर्ने दावी गर्नुभएको छ ।

Rating (Votes: )   
Share     Print

Other Articles:
दलहरू संविधान नबनाउने बाटोतिर (01.09.2012)
योजनाबद्ध रुपमा भारतीय स्वार्थ हावी : सडक र संचारमा ठूलो चलखेल (01.09.2012)
दलहरूले दोहोर्याए विगतकै प्रवृत्ति (01.09.2012)
संघीयताविरुद्ध नबोल्न धम्की (01.09.2012)
शान्ति र संविधानका तगाराहरू यथावत् (01.02.2012)
दलहरूको इमान्दारीताप्रति चौतर्फी प्रश्न (01.02.2012)
शान्ति र क्रान्तिमा को बालियो ? (01.02.2012)
शान्ति क्षेत्र प्रस्ताव अहिले पनि सान्दर्भिक (01.02.2012)
हिजो मिल्यो, आज विवाद (01.02.2012)
शान्ति प्रक्रिया र संविधान लेखन कार्यतालिका अबरुद्ध : संकट गहिर्याउन सरकार नै अग्रसर (12.26.2011)
कार्यतालिका अनुसार काम भएन (12.26.2011)
अप्राकृतिक गठबन्धनको रहस्य खुल्दै (12.26.2011)
माओवादीले के गर्ला ? (12.26.2011)
गच्छेदार चीनमा (12.26.2011)
चिनीया नेताको भ्रमण स्थगन : कूटनीतिक विफलताको परिणाम नेपाल बन्द सरकारको राजनीतिक असफलता (12.20.2011)
एमालेमा नयाँ समीकरण माओवादी र कांग्रेसको विवाद यथावत (12.20.2011)
विवादका विषयहरूमा धमाधम सहमति (12.20.2011)
किन सभासद् बनाउने ? (12.20.2011)
सरकारको किसानमारा नीति (12.20.2011)
भारतमा संघीयताको अध्ययन (12.20.2011)

::| Latest News

[Page Top]