युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 11:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
राष्ट्रपतिको राष्ट्रप्रेम
Monday, 01.30.2012, 03:40pm (GMT+5.5)

काठमाडौं । मुलुकको स्वतन्त्र अस्तित्व नै मेटिनसक्ने अभिव्यक्ति कार्यकारी प्रमुखबाटै आउन थालेका बेला राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रको एकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमान बचाउन राजनीतिक दलहरूलाई आग्रह गर्न थाल्नुभएको छ । राष्ट्रिय एकता खलबलिने र मुलुक खण्डित हुने भय मडारिंदै गैरहेको अवस्थामा दलहरूको गतिविधिबाट असन्तुष्ट रहनुभएका राष्ट्रपति डा. यादवले राष्ट्रको अस्तित्व बचाउन नेताहरूलाई सचेत गराउन थाल्नुभएको छ । गत शुक्रबार धादिङको बैरेनी गाविस–९ मा रहेको बागेश्वरी उच्चमाध्यमिक विद्यालयको स्वर्ण महोत्वसको उद्घाटन गर्दै राष्ट्रपति यादवले राष्ट्रको अस्तित्व बचाउन दलहरूलाई आग्रह गर्नुभएको हो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
विदेशीको हितमा संविधान बन्ने खतरा (01.30.2012)
सगरमाथाको उचाइमा अडिग (01.30.2012)
राष्ट्रिय स्वाधीनताबिरुद्ध राजनीतिक साँठगाँठ (01.23.2012)
शान्ति र संविधानका विवादित विषय यथावत (01.23.2012)
एमालेको ‘घरफर्क अभियान’प्रति वाम चासो (01.23.2012)
एयर बस विमान दिन तयार (01.23.2012)
शुल्क बढाउने तयारी (01.23.2012)
चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमण : द्विपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ अवसर (01.16.2012)
सरकार जोगाउन बाहिरी शक्तिको चलखेल : वैद्य पक्ष अडानबाट पछि नहट्ने (01.16.2012)
शीर्ष दलहरूको आय–व्यय अपारदर्शी (01.16.2012)
मन्त्रालय टुक्र्याउने संकेत (01.16.2012)
एसएसबीको ज्यादति (01.16.2012)
दलहरू संविधान नबनाउने बाटोतिर (01.09.2012)
योजनाबद्ध रुपमा भारतीय स्वार्थ हावी : सडक र संचारमा ठूलो चलखेल (01.09.2012)
दलहरूले दोहोर्याए विगतकै प्रवृत्ति (01.09.2012)
संघीयताविरुद्ध नबोल्न धम्की (01.09.2012)
शान्ति र संविधानका तगाराहरू यथावत् (01.02.2012)
दलहरूको इमान्दारीताप्रति चौतर्फी प्रश्न (01.02.2012)
शान्ति र क्रान्तिमा को बालियो ? (01.02.2012)
शान्ति क्षेत्र प्रस्ताव अहिले पनि सान्दर्भिक (01.02.2012)



 
::| Latest News

 
[Page Top]