युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 08:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नागरिक पार्टीको घोषणा
Monday, 05.30.2011, 03:57pm (GMT+5.5)

काठमाडौं संविधानसभाको म्याद थपिएको एक दिनपछि नेपाल नागरिक पार्टीको गठन भएको आदिवासी जनजाति महासंघका अध्यक्ष तथा थारु कल्याणकारी सभाका महासचिव रहनुभएका राजकुमार लेखीले नयाँ पार्टी गठन गर्नुभएको सो पार्टीको मुख्य अभियान वैदेशिक हस्तक्षेप, भ्रष्टाचार कुशासनका विरुद्ध संघर्ष गर्ने रहेको बताइएको गठन प्रक्रियामै पार्टीलाई समावेशी बनाउन जातीय क्षेत्रीय सन्तुलन मिलाउने प्रयास गरेको सो पार्टीले जारी गरेको विज्ञप्तिमा मुलुक दुर्घटनाको संघारमा रहेको मुलुकको भविष्य जोखिमपूर्ण रहेको उल्लेख गरेको



Rating (Votes: )   
Share     Print


Other Articles:
अर्को भागवण्डाको खेल (05.30.2011)
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो (05.24.2011)
जलविद्युतको नयाँ इतिहास रचिएला ? (05.24.2011)
असफल राष्ट्र बनाउने षड्यन्त्र (05.24.2011)
संविधानसभाको म्याद थपिनेमा आशंका (05.24.2011)



 
::| Latest News

 
[Page Top]