युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 02.21.2018, 11:05am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेताहरू व्यक्तिगत स्वार्थमै लिप्त : राजनीतिक गतिरोधको अवस्था उत्कर्षमा
Monday, 09.26.2011, 02:37pm
काठमाडौं । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याएर संविधान लेखन कार्य सम्पन्न गर्न सरकारलाई हदैसम्मको सहयोग गर्ने घोषणा गरेको नेपाली कांग्रेस यतिबेला मूल मुद्दालाई किनारा लगाएर घर झगडामै व्यस्त भएको छ ।
विदेशी गुहार्ने कि आफैं मिल्ने ?
Monday, 09.26.2011, 02:36pm

काठमाडौं । राष्ट्रिय राजनीतिमा देखापरेको अन्योल, अनिश्चय र गतिरोध अन्त्य हुने कुनै शुभसंकेत देखापरेको छैन । नेताहरू एक आपसमा मिल्न छाडेर विदेशी गुहार्ने र रिझाउने असंगत बाटोमा अझै हिंडिरहेका छन् । एक आपसमा मिलेर स्थायी शान्ति र संविधान निर्माणमा जुट्नुपर्ने दायित्व बिर्सेर विदेशीका सामु एक–अर्काको पोल लगाउने काममा विभिन्न दलका नेताहरू जुटिरहेको तीतो अनुभूति जनमानसमा व्याप्त छ ।

प्रचण्ड असुरक्षित !
Monday, 09.26.2011, 02:35pm
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई पार्टीभित्र र बाहिरबाट सिध्याउने खेल भइरहेको दावी गर्नुभएको छ । उहाँले माओवादी पार्टीलाई मन नपराउने र माओवादीले शान्ति र संविधानको कार्यभार पुरा गरोस् भने नचाहने विदेशी तथा स्वदेशी शक्तिहरूले माओवादी पार्टी र आफूलाई सिध्याउन खेजिरहेको आरोप लगाउनुभएको हो ।
विमान दुर्घटनामा १९ को मृत्यु
Monday, 09.26.2011, 02:31pm
काठमाडौं । अघिल्लो आइतबार गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति व्यहोरेको एक हप्ता नबित्दै मुलुकले अर्को दुर्घटना व्यहोर्नुपरेको छ । भूकम्पका कारण ११ जनाको ज्यान जानुका साथै अर्बौं बराबरको धनमालको क्षति भएको थियो । यसै गरी अस्ति आइतबार विहान बुद्ध एयरको माउन्टेन फ्ल्याइटबाट काठमाडौं फर्कदै गरेको एक जहाज ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त हुँदा १९ जनाको मृत्यू भएको छ ।
सहमतिको बाटोमा विपक्षीको अवरोध
Monday, 09.19.2011, 03:00pm

काठमाडौं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि सेना समायोजनको मार्गचित्र तय गर्न गर्नुभएको प्रयास विफल भएको अमेरिका उड्नुअघि सो कार्यको प्रारम्भ गर्न सकिएको भए अन्तर्राष्ट्रिय जगतमा नेपालको शान्ति प्रक्रियाको विकसित घटनाक्रमको बेग्लै महत्व हुने थियो राजनीतिक दलहरूबीच विमतिको शृङ्खला जारी रहँदा समय त्यसै खेर गैरहेको यो वा त्यो नाममा स्थिति विगार्ने खेल मात्र भैरहेका छन् जसले जस्तोसुकै अवधारणा अघि सारिए पनि त्यसमा सहमति नहुने पुरानो रोग बल्झिएकै संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस यतिबेला शान्ति प्रक्रियालाई प्याकेजमै टुंग्याउनुपर्ने माग गर्दै सरकारले अघि सारेको योजनालाई विफल पार्न अग्रसर नेपाली कांग्रेसको प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेकाले बन्दैआएको वातावरण भाँडिने आशंका उत्पन्न भएको

देशैभर भूकम्पको प्रभाव ः नौजनाको मृत्यु करोडौंको क्षति
Monday, 09.19.2011, 02:59pm

आइतबार बेलुकी बजेर २५ मिनेट जाँदा गएको शक्तिशाली भूकम्पका कारण मुलुकभरमा जनाको मृत्यु भएको भने ६० भन्दा बढी घाइते भएका छन् नेपालको ताप्लेजुङ भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रविन्दु भइ गएको दशमलव रेक्टर स्केलको सो भूकम्प १९९० यताको सबैभन्दा शक्तिशाली मानिएको

दुवै पक्ष चर्को आरोप-प्रत्यारोमा
Monday, 09.19.2011, 02:58pm

काठमाडौं सरकार गठनसंगै एकीकृत नेकपा माओवादीभित्र मौलाएको गुटबन्दी चरम गतिमा अगाडि बढेको अध्यक्ष दाहाल प्रधानमन्त्री डा. बाबुराम भट्टराई समूह अहिले शान्ति संविधानको पक्षमा दृढतापूर्वक उभिएको देखिन्छ भने उपाध्यक्ष मोहन वैद्य किरण पक्ष शान्ति प्रक्रियाबाट अलग भएको घोषणा गर्नसक्ने अवस्थामा सो कार्यलाई सहयोग गर्ने सोचमा रहेको वैद्य पक्ष साँचो बुझाउनु गम्भीर गल्ती भएको भन्दै सोही अडानमा रहेको

देशको सबैभन्दा जेठो अस्पताल भौतिक र प्रशासनिक रुपमै कमजोर
Monday, 09.19.2011, 02:57pm

देशकै सबैभन्दा जेठो सर्वसाधारण जनतालाई सर्वाधिक बढी स्वास्थ्य सेवा प्रदान गर्ने वीर अस्पताल यतिबेला भौतिक प्रशासनिक दुवै रुपबाट जर्जर बन्न पुगेको यतिबेला वीर अस्पतालमा आवश्यक चिकित्सक कर्मचारीका अभावले सबै सेवा बन्द हुने अवस्थामा पुगेको अस्पतालले वर्षदेखि स्थायी कर्मचारी चिकित्सक नियुक्त गर्न नसकेको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन्

मौकामा चौका हान्ने दाउ
Monday, 09.19.2011, 02:56pm

चार महिना अघि तत्कालीन सरकारले पूर्व प्रधानन्यायाधीशहरूको सुविधाबारे राय माग गरेपछि यसैलाई मौकालाई उपयोग गरेर अदालतले न्यायाधीशहरूलाई मन्त्रीसरहको सुविधा दिनुपर्ने मागसहितको प्रस्ताव सरकारसमक्ष पठाएर मौकामा चौका हान्ने दाउ गरिएको

शान्ति र सविधान लेखनकार्य संगसंगै : कांग्रेस-एमोले छिद्रान्वेषी चरित्र त्याग्नुपर्ने
Monday, 09.12.2011, 03:12pm

काठमाडौं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रिमण्डलले आकार नलिंदै सुरु गर्नुभएको सेना समायोजनको प्रक्रिया अन्य दलहरूका लागि खुसीको विषय बन्यो उनीहरूले शान्ति संविधानका बारेमा अनर्गल प्रचार गर्न पाएनन् उता प्रधानमन्त्रीकै दल एकीकृत नेकपा माओवादीभित्र यसले नयाँ विवादको जन्म गरायो पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण, महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेल लगायतका नेताहरूले कण्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउनु जनमुक्ति सेनालाई निशस्त्र पारी आत्मसमर्पण गराउने षड्यन्त्रको रुपमा व्याख्या गर्दै समानान्तर पार्टी प्रशिक्षणका कार्यक्रम समेत चलाइरहेका छन् यसले शान्ति संविधानको बाटोमा राजनीतिक दलहरू जतिसुकै नजिक पुगे पनि कहीं कहींबाट विरोध असहयोग हुने गरेको विगतदेखिको प्रवृत्तिलाई निरन्तरता मात्र दिएको आम बुझाइ

सहयोग गर्ने प्रवृत्ति देखिएन
Monday, 09.12.2011, 03:10pm

काठमाडौं सरकारले गत शुक्रबार तत्काल कार्यान्वयन गर्ने गरी राहत कार्यक्रम सार्वजनिक गरेपछि त्यसप्रति -आफ्नै ढङ्गबाट दलीय स्वार्थ अनुरुपको प्रतिक्रिया सार्वजनिक भएका छन् सरकारको नेतृत्व गरेको माओवादीकै एक पक्षले राहत कार्यक्रमप्रति त्यति सन्तुष्टि जनाउन सकेको छैन भने कांग्रेस एमालेले आफ्नै किसिमको विरोध गरेका छन्

चीनको अर्थपूर्ण आग्रह
Monday, 09.12.2011, 03:09pm

काठमाडौं नेपालको उत्तरी छिमेकी मुलुक चीनले नेपाली सीमामा चीन विरोधी गतिविधि नरोकिएको भन्दै नेपालको ध्यानाकर्षण गराएको डा. बाबुराम भट्टराई नेतृत्व सरकारका गृहमन्त्री विजय कुमार गच्छेदारसंग चिनीया कूटनीतिज्ञहरूले सरकार गठन भएलगत्तै गरेको भेटवार्तामा नेपालमा हुने चीन विरोधी गतिविधिलाई रोक्न आग्रह गरेको थियो

साझा सुधार्न अनशन
Monday, 09.12.2011, 03:08pm

साझा प्रकाशनको नाजुक अवस्थामा सुधार ल्याउन दवाव दिने उद्देश्यले साझा प्रकाशन संचालक समितिका सदस्य तथा साहित्यकार नयराज पाण्डे अनशनमा बस्नुभएको

गठजोड कुन दिशातिर ?
Monday, 09.12.2011, 03:08pm

काठमाडांै एकीकृत नेकपा माओवादीसंग बुँदे गोप्य सम्झौता गरी एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेपछि बिग्रिएको कांग्रेस-एमाले सम्बन्ध दुवै दल प्रतिपक्षमा खुम्चिएपछि पुनः सुधारको दिशातिर अघि बढिरहेको सरकारले संविधान लेखनकार्यलाई अघि बढाउने गरी उत्पन्न मतभेद सुल्झाउन पहल गर्न थालेपछि कांग्रेस एमाले शान्ति प्रक्रिया सिध्याएपछि मात्र संविधान लेखनकार्यको थालनी गर्न दवाव दिन एकजुट हुने भएका हुन्

सरकारले आकार लिंदै, विवाद यथावत : शान्ति र संविधानका लागि नयाँ चुनौति
Tuesday, 09.06.2011, 12:07pm

काठमाडौं प्रधानमन्त्री निर्वाचन सम्पन्न भएको झण्डै एक सातापछि मन्त्रिमण्डल विस्तार भएको विवादका कारण मधेशी जनअधिकार फोरम लोकतान्त्रिबाट मन्त्रीहरूको सहभागिता भएको छैन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार राति माओवादीका मधेशी मोर्चाबाट जनालाई शपथ गराउनुभएको यसअघि मधेशी मोर्चाका तर्फबाट प्रधानमन्त्री डा. भट्टराईसंगै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले शपथग्रहण लिनुभएको थियो

कार्यान्वयन भए राष्ट्रिय प्रतिष्ठा बढ्ने
Tuesday, 09.06.2011, 12:06pm

मुलुकको राष्ट्रिय प्रतिष्ठालाई समेत ख्याल नगरी विदेशी भन्नेबित्तिकै सुरुवालको इजार फुस्केको समेत पत्तो नपाइ दगुर्नेहरूका दिन अब समाप्त हुने भएको आफ्नो मर्यादा नाघेर विदेशीको पाउ मोलेर स्वदेशको राजनीतिमा भाउ खोज्ने मात्र होइन व्यक्तिगत लाभ समेत लिइरहेका राजनीतिक व्यक्ति तथा उच्च ओहोदाधारी कर्मचारीहरूका लागि अबका दिन ठूलो कष्टपूर्ण हुने भएको

अब समय थप्ने आधार छैन
Tuesday, 09.06.2011, 12:05pm

सविधानसभाको म्याद थपिए पनि संविधान समयमै जारी हुन्छ भन्ने विश्वास भने अझै पलाउन सकेको छैन २०६८ जेठ १४ गतेयता तीन महिनाको बीचमा संविधानसभाको बैठक एकपटक पनि बसेन विवादका विषयहरू कहिले संवैधानिक समिति तथा कहिले विवाद समाधान उपसमिति गर्दै बिरालाले बच्चा सारेजस्तो मात्र भयो सर्वोच्च अदालतले संविधानसभाको म्याद महिनाभन्दा बढी थप्न पाइँदैन भन्ने फैसला गरेपछि अब थपिएको तीन महिनामा शान्ति प्रक्रिया निष्कर्षमा पु¥याएर संविधानको मस्यौदा तयार गर्ने गहन दायित्व निर्वाहका लागि दलहरू कत्तिको अग्रसर हुन्छन् भन्ने कुतुहलता मात्र सबैतिर जागृत

चिन्ता शिविरका लडाकुको कि आफ्नै ?
Tuesday, 09.06.2011, 12:04pm

गत भदौ गते एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठकले माओवादी नेतृत्वमा सरकार बनेपछि सेना समायोजनको कार्य सुरु गर्ने सर्वसम्मत निर्णय गरेको थियो सोही निर्णय अनुसार गत बिहिबार शिविरमा राखिएका हतियारको साँचो विशेष समितिलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको

हारको कारण नेतृत्व
Tuesday, 09.06.2011, 12:03pm

नेतृत्वको असक्षमताले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर गुमाएको आरोप सो पार्टीका केन्द्रीय नेताहरूले लगाएका छन्

प्रधानमन्त्री डा. भट्टराईबाट शपथग्रहण : शान्ति, संविधान र राष्ट्रिय सहमति प्रमुख चुनौति
Monday, 08.29.2011, 03:57pm

काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजो राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनियताको शपथ लिनुभयो । सोही क्रममा प्रधानमन्त्री भट्टराईले उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छदारले शपथग्रहण गराउनुभएको थियो । माओवादी र मधेशी मोर्चाबीच हिजो बिहान भएको सहमति अनुसार मोर्चालाई उपप्रधानसहित गृह, अर्थ, रक्षा, सूचना तथा पर्यटन लगायतका महत्वपूर्ण १० वटा मन्त्रालय दिने सहमति भएको समाचारमा जनाइएको छ ।

  » प्रधानमन्त्रीका लागि भयो यस्तो दौडधूप
  » अनर्गल अलाप-विलापको निरन्तरता
  » अनर्गल अलाप-विलापको निरन्तरता
  » अनर्गल अलाप-विलापको निरन्तरता
  » नाकामा लुटिने क्रम बढ्यो
  » मुलुक पुनः बहुमतीय प्रणालीमा जाने निश्चित
  » चीनको उदार सहयोग ः नेपाल उच्च प्राथमिकतामा
  » राजनीतिको आडमा अराजकताको खेती
  » नेताहरूलाई कस्ने नियम
  » हिन्दू राष्ट्रको माग
  » प्रधानमन्त्री खनालको राजीनामा, सहमतिको नाराभित्र सत्तास्वार्थको दुर्गन्ध : सरकार गठनको बाटोमा
  » राष्ट्रको परिचय नै मेटाउने कर्तुत
  » लुम्बिनीमा विशाल लगानी
  » प्राज्ञिक क्षेत्रको दास मानसिकता : विश्वविद्यालयको भविष्य डामाडोल
  » अस्तित्व देखाउन मौका
  » शान्ति र संविधानको बाटोमा नयाँखाले विमति
  » भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी
  » फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ?
  » अर्को वितण्डा मच्चिने भय
  » विश्वविद्यालयहरूमा नियुक्ति



 
::| Latest News

 
[Page Top]