युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.27.2019, 02:32am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
अनर्गल अलाप-विलापको निरन्तरता
Monday, 08.29.2011, 02:11pm

संविधानसभाको निर्वाचन यता चारवटा बहुमतीय सरकार बने कुनै पनि सरकारका प्रधानमन्त्रीले मुलुकको आवश्यकता अनुसार काम गर्न सकेनन् अन्तरिम संविधान २०६३ मा व्यवस्थित गरिएको राजनीतिक सहमतिका आधारमा मात्र सरकार गठन गर्ने प्रावधानलाई संशोधन गरी बहुमतीय पद्धतिबाट पनि सरकार गठन हुने प्रावधान राखेपछि मुलुकको सत्ता राजनीतिमा सहमतिको अलाप गर्दै बहुमतीय खेलले निरन्तरता पाइरहेको गल्ती सुरुमै भएको हो

अनर्गल अलाप-विलापको निरन्तरता
Monday, 08.29.2011, 02:11pm

संविधानसभाको निर्वाचन यता चारवटा बहुमतीय सरकार बने कुनै पनि सरकारका प्रधानमन्त्रीले मुलुकको आवश्यकता अनुसार काम गर्न सकेनन् अन्तरिम संविधान २०६३ मा व्यवस्थित गरिएको राजनीतिक सहमतिका आधारमा मात्र सरकार गठन गर्ने प्रावधानलाई संशोधन गरी बहुमतीय पद्धतिबाट पनि सरकार गठन हुने प्रावधान राखेपछि मुलुकको सत्ता राजनीतिमा सहमतिको अलाप गर्दै बहुमतीय खेलले निरन्तरता पाइरहेको गल्ती सुरुमै भएको हो

नाकामा लुटिने क्रम बढ्यो
Monday, 08.29.2011, 02:10pm

राजनीतिक अस्थिरता चर्को हुँदै गैरहेको चाडपर्व नजिकिँदै गएपछि आफ्नो घर फर्कने नेपालीहरू बाँके जिल्लाको नेपाल भारत सीमा नाकामा भारतीय लुटेराहरूबाट लुटिने क्रम बढ्न थालेको समाचार

मुलुक पुनः बहुमतीय प्रणालीमा जाने निश्चित
Monday, 08.22.2011, 03:39pm

काठमाडौं । अस्ति आइतबारसम्म सहमतिको सरकार गठन गर्न राष्ट्रपतिबाट भएको आव्हान पूरा हुन सकेन । प्रमुख दलहरूले राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न बुधबार बेलुका पाँच बजेसम्मको समय पाएका छन् तर हिजोका दिनमा जस्तो विमती थियो अहिले पनि त्यस्तै छ । यसबीचमा कुनै चमत्कार हुन्छ भन्ने विश्वास कायम हुन सकेको छैन । संविधानसभामा रहेका प्रमुख राजनीतिक दलहरूले सहमतीय संस्कार अपनाउन खोजेको व्यवहारमा कतै देखिंदैन । अहिलेसम्मको परिस्थितिलाई नियाल्दा भोलिसम्म सहमतिको सरकार गठन हुने सम्भावना पटक्कै छैन । दलहरूबीच कायम रहेको बिमतिको गाँठो फुक्ने स्थिति देखिंदैन र मुलुक फेरि उस्तै विफल बहुमतीय प्रणालीमा जाने सम्भावना प्रबल छ ।

चीनको उदार सहयोग ः नेपाल उच्च प्राथमिकतामा
Monday, 08.22.2011, 03:37pm

काठमाडौं । नेपालचीनबीच दौत्य सम्बन्ध कायम भएको आधा शताब्दीभन्दा बढी भएको छ । धार्मिकसांस्कृतिक सम्बन्धको लामो इतिहास बोकेका दुई मुलुकबीचको सम्बन्ध अन्तर्राष्ट्रिय जगतका लागि पनि अनुकरणीय बन्दै आएको छ । यी दुई मुलुकले अन्तर्राष्ट्रिय मञ्चहरूमा एकले अर्कोलाई दिएको साथ र गरेको सहयोगले पनि नेपाल चीन सम्बन्धको महत्व र गहिराको पुष्टि गर्दछ ।

राजनीतिको आडमा अराजकताको खेती
Monday, 08.22.2011, 03:36pm

काठमाडौं । सरकारको नालायकी, राजनीतिक दलहरूमा बढ्दै गएको गैरजिम्मेवार प्रवृत्तिका कारण जेसुकैले जे गर्दा पनि राजनीतिक आडमा छुट पाइरहेका अनेक उदाहरण छन् । अपराधकर्मले राजनीतिक संरक्षण पाउँदा मुलुकको विधिविधानको कसैले पनि ख्याल नगर्ने स्थितिको जन्म भएको छ ।

नेताहरूलाई कस्ने नियम
Monday, 08.22.2011, 03:35pm

काठमाडौं । विदेशी भन्नासाथ आफ्नो ओहदा र मर्यादा समेत भुलेर हतारहतार भेटघाटका लागि उत्सुक हुनेहरूका लागि सरकारले अंकुश लगाएको छ । सरकारले हालै मात्र पूर्व स्वीकृतिबिना र आफूभन्दा तल्लोस्तरका विदेशीलाई भेट्न नपाइने गरी "कूटनीतिक आचारसंहिता२०६८" जारी गरेको छ ।

हिन्दू राष्ट्रको माग
Monday, 08.22.2011, 03:31pm
काठमाडौं २ भदौ । लोकतन्त्र स्थापनापछि हठात नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा त्यसको व्यापक आलोचना भए पनि त्यसको सुनुवाई हुन सकेको छैन । पछिल्लो समय नेपाललाई पुनः हिन्दूराष्ट्र कायम गर्न दवाव सिर्जना गर्ने काम भैरहेको छ ।
प्रधानमन्त्री खनालको राजीनामा, सहमतिको नाराभित्र सत्तास्वार्थको दुर्गन्ध : सरकार गठनको बाटोमा
Monday, 08.15.2011, 03:16pm

काठमाडौं । संविधानसभाको म्याद दुई हप्ता मात्र बाँकी रहँदा प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुभयो । उहाँले अस्ति आइतबार राजीनामा दिनुभएपछि सत्ता राजनीति नयाँ मोडमा पुगेको छ । संविधानसभाको म्याद थपिएदेखि आजका दिनसम्म शान्ति र संविधानको पक्षमा कुनै दह्रो कदम चालिएको छैन । यस्तो अवस्थामा नयाँ सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने धारणा राख्दैआएका एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले सहमतिको बिन्दु पहिल्याउनसक्ने कुनै आधार पनि तयार छैन र कुनै एकले सजिलै बहुमत पाउनसक्ने अवस्था पनि छैन । शान्ति र संविधानको पक्षमा राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको भन्ने दलहरू त्यही राष्ट्रिय सहमति जुटाउन अहिलेसम्म असफल भैरहेका छन् । दलका नेताहरूबाट भैरहेकोे राष्ट्रिय सहमतिको रटानले सत्ता स्वार्थको दुर्गन्ध मात्र फैलाइरहेको छ ।

राष्ट्रको परिचय नै मेटाउने कर्तुत
Monday, 08.15.2011, 03:14pm
काठमाडौं । राष्ट्रको परिचय उसको ऐतिहासिक, पुरातात्विक वस्तुसंग जोडिएको हुन्छ । यो सवालमा नेपाल धनी नै मानिन्छ । नेपालमा पौराणिक, ऐतिहासिक र पुरात्विक महत्वका थुप्रै सम्पदाहरू रहेको भए पनि शासकहरूमा पलाएको पैसाको लोभले त्यस्ता बस्तुहरू गुपचुपमै बेचिने गरेको तथ्य हालै प्रकाशमा आएको छ ।
लुम्बिनीमा विशाल लगानी
Monday, 08.15.2011, 03:10pm
काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि तयार भएको लुम्बिनी विकास गुरुयोजना अलमलमै परिरहेको बेला एसिया प्यासिफिक एक्सचेन्ज एण्ड कोअपरेशन फाउण्डेशन (एपेक) नाम अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लुम्बिनी विकास परियोजनाका लागि तीन अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ ।
प्राज्ञिक क्षेत्रको दास मानसिकता : विश्वविद्यालयको भविष्य डामाडोल
Monday, 08.15.2011, 03:10pm
काठमाडौं । प्रमुख राजनीतिक दलहरूबीच सत्ताको भागवण्डा नमिलेर खिचातानी बढिरहेकै बेला दिनगन्दी सुरु भैसकेपछि सरकारले जाने बेलामा त्रिभुवन विश्वविद्यालय लगायत मुलुकका सातवटा विश्वविद्यालयमा उपकुपतिको नियुक्ति गरेर विवादको घेरा बढाएको छ । यो प्रकरणबाट राजनीतिक दलको दौराको फेर समाएर लाभ लिन चाहने कतिपयको मनोकांक्षा पूरा नभएकाले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति भएपछि त्यसको विरोध गर्दै तालाबन्दीको नयाँ चरण सुरु भएको छ ।
अस्तित्व देखाउन मौका
Monday, 08.15.2011, 03:09pm
काठमाडौं । नेपालका राजनीतिकर्मी, नागरिक अगुवा, पेशा-व्यवसायी लगायत टाठाबाठा भनिनेहरूको क्रियाकलाप यति अचम्मलाग्दो छ कि उनीहरू मुलुकको हितका लागि नभएर आफ्नो अस्तित्व देखाउने मौकाको प्रतिक्षामा मात्र रहेका हुन्छन् भन्ने निरन्तर आभाष भैरहेछ । संविधानसभाको म्याद सकिन सकिन लागेपछि यस्ता धेरै संस्थाहरू सल्बलाएर शान्ति र संविधानको सुनिश्चितताका लागि आन्दोलन र धर्नामा उत्रिन्छन् ।
शान्ति र संविधानको बाटोमा नयाँखाले विमति
Tuesday, 08.09.2011, 11:20am
काठमाडौं । शान्ति प्रक्रियालाई एउटा बिन्दुमा पु¥याएर संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्ने सहमति भयो भनिए पनि दलहरूबीचको मतभेद उच्च बिन्दुमा रहेको पुष्टि भएको छ । प्रधानमन्त्री झलनाथ खनालले आफ्नो प्रधानमन्त्रीत्वको दिनगन्ती सुरु भैसकेको मन्त्रिपरिषद्मै घोषणा गर्नुभएपछि यस्तो निष्कर्ष निकालिएको हो । सरकारले भदौ १४ सम्म शान्ति प्रक्रियालाई एउटा निश्चित बिन्दुमा पु¥याएर संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्ने तयारी गरिरहेको भनिए पनि दलहरूबीच नयाँ विवादको जन्म भएकाले त्यो काम पनि फत्ते हुने सम्भावना क्षीण नै छ ।
भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी
Tuesday, 08.09.2011, 11:20am

काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले साउन २८ गते अगावै सेना समायोजनको विश्वासिलो खाका नआए राजीनामा गर्ने घोषणा गर्नुुभएको छ । उहाँको यो कथनलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नै ढङ्गले बुझ्नुभएको छ । उहाँले शान्ति प्रक्रियाको खाका नआए पनि २८ गते प्रधानमन्त्रीले राजीनामा दिनुहुने निश्चित भएको बताउन थाल्नुभएको छ । प्रधानमन्त्रीको राजीनामा शान्ति प्रक्रियाको एउटा मुद्दासंग मात्र नजोडिएर जेठ १४ गते भएको पाँच बुँदे सहमति कार्यान्वयनका लागि पनि अनिवार्य भएको जिकिर प्रचण्डको छ । अर्कोतिर प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीति खोज्न तल्लिन देखिएका छन् । शीर्ष नेताहरूले नयाँ सरकार गठनलाई प्राथमिकतामा राखेका भए पनि पछिल्ला केही दिन शान्ति र संविधानको मुद्दामा केन्द्रित भएको आभाष दिनथालेका छन् । संविधानसभाको म्याद ३ हप्ता मात्र बाँकी रहेको अवस्थामा त्यसपछि सिर्जना हुनसक्ने परिस्थितिलाई सम्बोधन गर्ने गृहकार्य अहिलेदेखि नै हुन थालेको छ ।

फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ?
Tuesday, 08.09.2011, 11:19am
काठमाडौं । २९ करोड रुपैयाँ भ्रष्टाचार भएको सुडान एपीसी खरीद प्रकरण भुङ्ग्रो दन्किरहेको बेला झण्डै ८१ अर्ब रुपैयाँ घाटा पारेर फ्रिक्वेन्सी वितरण गरिएको भन्दै व्यवस्थापिका संसद् सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तीन पूर्व मन्त्री, तीन सचिव र दूरसंचार प्राधिकरणका पूर्व अध्यक्षहरूलाई अनुसन्धानमा राख्ने भएको छ ।
अर्को वितण्डा मच्चिने भय
Tuesday, 08.09.2011, 11:19am

काठमाडौं । अन्तरिम संविधानले संघीयताका सवालमा राज्य पुनःसंरचना आयोग गठन गरेर निर्णय गर्ने निर्देशन दिएको भए पनि अहिलेसम्म सो आयोग गठन नगरी अब संघीयताको मुद्दालाई नै पर धकेल्ने निष्कर्षमा दलहरू पुग्नु सकारात्मक मानिएको छ । अर्कोतिर यसै बहानामा अर्को वितण्डा त मच्चिने हैन भन्ने आशंका पनि पैदा भएको छ । संघीयताको वीउ जसरी रोपिएको छ त्यसलाई फाँड्न त्यति सहज छैन ।

विश्वविद्यालयहरूमा नियुक्ति
Tuesday, 08.09.2011, 11:18am
काठमाडौं । लामो समयदेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नेपाल सरकारले हिजो प्रा.डा. हिराबहादुर महर्जनलाई नियुक्त गरेको छ ।
रेमिट्यान्सले गरिबी घट्यो
Tuesday, 08.09.2011, 11:18am
काठमाडौं । मुलुक चरम राजनीतिक अस्थिरता, विकृति, विसंगति, भ्रष्टाचारको दलदलमा फसिरहेको भए पनि गरिबीको रेखामुखी रहेको जनसंख्या ह्वात्तै घटेको तथ्यांक सार्वजनिक भएको छ ।
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा
Monday, 06.20.2011, 04:14pm

काठमाडौं सेना समायोजन विशेष समितिले अस्ति आइतबार समायोजनको खाका सार्वजनिक गर्नुपर्नेमा सो दिनको बैठक नै निष्कर्षविहीन टुंगियो समितिको बैठक एक हप्ताका लागि स्थगित गरिएको यसअघि असार गते बसेको सेना समायोजन विशेष समितिको बैठकमा माओवादी लडाकुको समायोजन एवं पुनःस्थापनाको प्रारूपबारे छलफल भएको छिट्टै निष्कर्षमा पुगिने समाचार सार्वजनिक भएको थियो पछिल्लो बैठकमा अघिल्लो बैठकको सहमति नै तुहिने गरेका कारण तीन महिनाको घोषित तालिका अनुसार कुनै काम नहुने स्पष्ट भएको दलका नेताहरूले जतिसुकै मौखिक प्रतिबद्धता जनाए पनि व्यवहारमा सो अनुसार काम गर्न नसकेपछि शान्ति संविधानको कार्य अब सबा दुई महिनाको अवधिमा टुङ्गिने कुनै छाँटकाँट छैन सत्ता स्वार्थ व्यक्तित्वको टकरावले प्रमुख राजनीतिक दलहरूभित्र विकसित भैरहेको गुटबन्दीले संविधानसभाको थपिएको तीन महिनाको म्यादभित्र गर्नुपर्ने घोषित कार्यक्रमहरू ओझेलमा परेका छन् पाँच बुँदे सहमति अलपत्र परेको

  » तीन साताको उपलब्धि शून्य
  » युगसम्वाद २४ वर्षमा
  » भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र
  » मूल्य बढे पनि अभाव
  » कसको नेतृत्वमा राष्ट्रिय सरकार ?
  » साठी दिनमा सय विषयको कुरा मिल्ला ?
  » चार वर्षपछि पनि भैललाई छाडेनन्
  » प्रधानमन्त्रीको चेतावनी
  » रामदेवको अनशनमा बर्बर हमला
  » विद्युत विकासको नयाँ उपाय
  » राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो
  » जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने
  » काम नपाएपछि यस्तै हुन्छ
  » नागरिक पार्टीको घोषणा
  » अर्को भागवण्डाको खेल
  » डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो
  » जलविद्युतको नयाँ इतिहास रचिएला ?
  » असफल राष्ट्र बनाउने षड्यन्त्र
  » संविधानसभाको म्याद थपिनेमा आशंका



 
::| Latest News

 
[Page Top]