युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 03:07pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको
Wednesday, 02.12.2020, 12:13pm
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड दिनुभएको छ । 
प्रेम दिवसमा खाना महोत्सव
Wednesday, 02.12.2020, 12:10pm
पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर भोलि मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ । 

१२ वर्षपछि तोकियो स्ववियु निर्वाचनको मिति
Tuesday, 01.14.2020, 12:14pm
२०६५ सालदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालयल (त्रिवि) स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको मिति घोषणा गरिएको छ । त्रिविले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । 

महरा मुद्दामा बकपत्रका लागि विज्ञ झिकाउने आदेश
Tuesday, 01.14.2020, 12:13pm
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योगको मुद्दामा घटना विवरणमा कागज गर्ने व्यक्ति र केन्द्रीय प्रहरी विधिविधान प्रयोगशाला विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश जारी गरेको छ ।

प्रदेश नं ३ को नाम बागमती राजधानी हेटौँडा
Tuesday, 01.14.2020, 12:12pm
काठमाडौं । मुलुकको राजधानीसमेत रहेको ३ नं प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम भएको छ । आइतबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटाँैडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ ।
चन्दा नदिंदा व्यवसायी साहको घरमा चन्द समूहद्वारा बिस्फोट
Tuesday, 12.17.2019, 12:54pm
शुक्रबार राति तीन जनाको ज्यान जाने गरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उहाँले राससलाई जानकारी दिनुभयो । 

अब काठमाडौँ महानगरपालिकाभित्र खानकै लागि कोही पनि मागेर बस्नु नपर्ने
Wednesday, 11.27.2019, 10:51am
काठमाडौं । नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुने, धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र धारा ४३ मा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । 

पोखरामा नेपाल भारत समन्वय बैठक सम्पन्न के भयो निर्णय
Wednesday, 11.27.2019, 10:48am
नेपाल र भारतका अधिकारीहरु सम्मिलित चौथो समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ । बुधबारदेखि पोखरामा भएको उक्त नियमित बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका बरीष्ठ अधिकृतहरु तथा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।

सीमा रक्षामा तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई बल
Thursday, 11.14.2019, 11:51am
काठमाडौं । भारतले आफ्नो नक्सामा नेपाली भूमि कालापानी क्षेत्र गाभेपछि तराईदेखि पहाडसम्म यसको व्यापक बिरोध भैरहेको छ । सर्वसाधारणदेखि राजनीतिक दलका भातृ संगठनहरु सडकमा उत्रिएका छन् भने सरकारले पनि दह्रो अडान राख्दैआएको छ । यसै विषयमा शनिबार प्रधानमन्त्री निवास बावुलाटारमा सर्वदलीय बैठक बस्यो र बैठकले कालापानी नेपालकै हो भन्दै भारतसंग तत्काल छलफल आरम्भ गर्न आग्रह ग¥यो ।

नेपाललाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने नयाँ शिक्षा नीति
Thursday, 11.14.2019, 11:50am
काठमाडौं । सरकारले नेपाललाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित राष्ट्रिय शिक्षा नीति–२०७६ जारी गरेको छ । नीतिमा नेपालको शिक्षाको दूरदृष्टि तय गर्दै ‘शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति : सामाजिक न्याय, रूपान्तरण र समृद्धि’ हुने छ भन्ने उल्लेख गरिएकोे छ । यस्तै नीतिले सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्ने लक्ष्य लिएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सिफारिसको आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षानीति जारी गर्नुभएको हो । 

बालविवाह रोक्ने नयाँ तरिका
Thursday, 11.14.2019, 11:49am
बालविवाहको चरम स्थिति कायम रहेको जाजरकोटमा यसलाई रोक्न प्रहरी र पण्डितहरुले नयाँ तरिका अपनाएका छन् । जिल्लाका पण्डितहरुले विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले  प्रहरीसँगको  सहकार्यमा पण्डितहरूले यस्तो  प्रतिबद्धता जनाएका हुन् । 

सुदूरपश्चिममा चिकित्सक अभाव
Thursday, 11.14.2019, 11:48am
कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा १०४ चिकित्सकको अभाव छ । 
नेपाल एकीकरणका मार्गलाई युनिफिकेशन ट्रेल’का रुपमा संरक्षण गरिने
Thursday, 11.14.2019, 11:45am
सरकारले नेपाल एकीकरणका बेला बडामहाराजाधिराज पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई ‘युनिफिकेशन ट्रेल’ रुपमा संरक्षण गर्ने बताएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले आइतबार ऐतिहासिकस्थल सिन्धुलीगढीमा आयोजित २५२औँ विजयोत्सव समारोहमा उहँले पदमार्गको संरक्षण गर्ने विश्वास दिलाउनुभयो ।

प्रधानसेनापति र सशस्त्र प्रहरी महानिरीक्षकलाई ‘हल अफ फेम’
Tuesday, 10.22.2019, 01:26pm
काठमाडौं । नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’ उपाधिबाट सम्मानित गरेको छ । नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम  पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल हुनुभएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित  गरिएको हो ।

साकार हुँदै वाग्मतीमा स्वच्छ पानी बगाउने सपना
Tuesday, 10.22.2019, 01:25pm
आधा दशक बित्यो वाग्मती नदी सफाई अभियान सुरु भएको तर नदीमा स्वच्छ पानी वगाउने सपना कहिले पूरा हुने हो भन्ने प्रश्नको उत्तर भने कमैले मात्र दिन सक्थे । हरेक हप्ता हजारौं मानिस नदी सफाईमा उत्रन्छन् तर अर्को हप्ता जस्ताको तस्तै । 
राजधानीवासीका लागि २५ लाख माला आवश्यक
Tuesday, 10.22.2019, 01:25pm
तिहार नजिकिएसंगै फूल र मायाको व्यापारको कुरा हुनु स्वाभाविकै हो । त्यसैले यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । 

नेपाली कलासंस्कृतिलाई विश्वमाझ पु¥याउने सेतु बन्न सक्छ एनआरएनए
Tuesday, 10.22.2019, 01:24pm
शिरमा शिरफूल, कानमा चेप्टे सुन, नाकमा झुम्के बुलाकी र ढुङ्ग्री लगाएकी पूर्वेली चेलीको प्राकृतिक हाँसोको दृश्य हेर्न जो कोही टक्क अडिन्छन् । जलरङले बुँनिएको उक्त दृश्यमा परेलीबाट वर्षेका हर्षका आँसुले समाजको गहिरो सन्देश मात्र प्रवाह गरेको छैन, दुनियाँलाई मोहित पारेको छ । 
महिलाको भूमिका बदलिएको छ हेर्ने दृष्टिकोण पनि परिवर्तन हुनुपर्छ
Tuesday, 10.22.2019, 01:24pm
उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले समाजमा महिलाको भूमिका परिवर्तन हुँदै गएको अवस्थामा महिलाप्रति हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन नभएको बताउनुभएको छ । 

जापानी सम्राटको राज्याभिषेकका लागि राष्ट्रपति भण्डारी जापानमा
Tuesday, 10.22.2019, 01:22pm
राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतबार राति राजधानी टोक्यो आइपुग्नुभएको छ । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आज राति १० बजे थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै यहाँ आइपुगेको हो । 

कांग्रेसको चियापानमा लोकतन्त्रलाई तलमाथी हुन नदिने प्रधानमन्त्री ओलीको दृढता
Tuesday, 10.15.2019, 11:36am
काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखिको लोकतन्त्रको सहयात्राले प्रमुख दलहरुका बीचमा गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोेकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

  » १२ वर्षपछि सांसद आलम पक्राउ
  » चीनसँगको आपसी सम्बन्ध थप सबल
  » स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिको देशकै पहिलो
  » सरकार लोकतन्त्र कब्जा गर्न उद्यत
  » झरीले पिरोल्ने भो दशैं : अझै एकसाता मनसुन कायम रहने
  » विद्यालयलाई सामाजिक सुरक्षा कार्यक्रम छिटो आउन निर्देशन
  » न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग
  » खातुनलाई एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता
  » डायलासिस गर्ने औषधिमा कालोबजारी
  » डा. भट्टराईको समाजवाद कम्युनिष्ट पार्टीको जस्तो नहुने
  » नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो
  » सुविधाविरुद्ध रिट निवेदन
  » जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो
  » प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु
  » विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित
  » सेनाले सडक हस्तान्तरण गर्दै
  » साउन १६ देखि कांग्रेसको प्रशिक्षण
  » परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान
  » प्यान अनिवार्य
  » निर्णायक वार्ता गर्न जोड



 
::| Latest News

 
[Page Top]