युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:43pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
ठूला दलले मानेनन् आचारसंहिता
Wednesday, 03.22.2017, 02:26pm (GMT+5.5)

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलले निर्वाचन आचारसंहिता पालना नगरेको आरोप लगाउनुभएको छ । 

आइतबार भक्तपुरको सूर्यविनायकमा रफत क्लबको अन्तक्र्रियामा उहाँले निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि ठूला दलले अवज्ञा गरेको बताउनुभयो । 

अध्यक्ष बिजुक्छेले सरकारमा सहभागी दलले नै धेरै आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै आचारसंहिता पालना गर्न आयोगले कडाइ गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । 

सरकारमा सहभागी दल राप्रपाले निर्वाचन आयोगको काम प्रभावित हुनेगरी अभिव्यक्ति दिएको उल्लेख गर्दै उहाँले उपप्रधानमन्त्रीजस्तो व्यक्तिले दिएको यसप्रकारका अभिव्यक्तिलाई तत्काल सच्याउनुपर्छ भन्नुभयो । 

अध्यक्ष बिजुक्छेले निर्धारित मितिमै निर्वाचन सम्पन्न गरेर अनि मात्र संविधान संशोधनतर्फ लाग्नुपर्ने बताउँदै अवरोध पुग्ने ठाउँमा पछि गर्नेगरी अन्य क्षेत्रमा तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन (02.28.2017)
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी (02.28.2017)
संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन (02.28.2017)
तिवारी हत्याका मुख्य योजनाकार मनोज (02.28.2017)
स्ववियु निर्वाचनमा सहभागी हुन त्रिविको आग्रह (02.15.2017)
चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत (02.15.2017)
जनआन्दोलनको उपलब्धि गुम्न नदिने (02.15.2017)
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं (01.31.2017)
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (01.31.2017)
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने (01.18.2017)
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर (01.12.2017)
एकता दिवसमा पनि बिदा दिइनुपर्छ (12.29.2016)
संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन (12.29.2016)
निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ (12.29.2016)
माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र (12.20.2016)
पत्रकार थपलियाको निधन (12.20.2016)
सङ्घीयता लागू हुन सक्दैन (12.20.2016)
न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले (12.20.2016)
प्राधिकरण संचालक समिति सदस्य किन गर्छन अबरोध ? (12.07.2016)
संशोधनले झन् जटिलता थप्ने (11.29.2016)



 
::| Latest News

 
[Page Top]