युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 11.18.2018, 10:19pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने
Tuesday, 08.08.2017, 06:02pm (GMT+5.5)

काठमाडौं । संविधान संशोधनको आश गरेर बसेको मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ । 
आइतबार आयोजित पत्रकारसम्मेलनमा पार्टीका संयोजक महन्थ ठाकुरले संविधान संशोधनको विषय प्रतिपक्ष दललाई विश्वासमा लिएर अनुमोदन गराउने काम सरकारको भएको भए पनि त्यसतर्फ सरकार संवेदनशील नभएको बताउनुभयो । 
उहाँले राजनीतिक निर्णयबाट स्थानीय तहमा सङ्ख्या थप्नुपर्नेमा जोड दिँदै विगतमा मधेशमा भएका विभिन्न आन्दोलनमा मारिएकालाई शहीद, घाइतेलाई औषधि उपचारलगायत पार्टीका माग मन्त्रिपरिषद्बाट पूरा गर्न आग्रह गर्नुभयो । 
यसैबीच, सो पार्टीले आगामी असोज २ गते हुने चुनावमा भाग लिने वा नलिने विषयमा आधिकारिक निर्णय लिनका लागि केन्द्रीय समितिको बैठक आइतबार सुरु भएको छ । यही साउन २५ गतेसम्म जारी रहने उक्त बैठकले पार्टीको घोषणापत्र, विधान र नियामावली पारित गर्नेछ । बैठकमा ८१५ केन्द्रीय सदस्य, भ्रातृ संगठनका प्रमुख तथा जिल्ला अध्यक्ष करिब ३०० गरी एक हजार ११५ जना सहभागी हुनुहुन्छ । 
पार्टीले संविधान संशोधनलगायत माग पूरा नभई स्थानीय लगायतका चुनावमा भाग लिन हुने वा नहुनेबारे ३० समूह बनाएर छलफल गरी आवश्यक निर्णय लिइने युवा संगठन अध्यक्ष रञ्जित सिंहले जानकारी दिनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
वैदेशिक रोजगारी : समस्याको समाधान के ? (04.11.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)
बटो बढाउने कि ? (03.22.2017)
ठूला दलले मानेनन् आचारसंहिता (03.22.2017)
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी (02.28.2017)



 
::| Latest News

 
[Page Top]