युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.20.2019, 12:49pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ
Tuesday, 12.11.2018, 01:18pm (GMT+5.5)

नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले विगतमा पार्टीभित्र भएका गल्ती औँल्याउँदै अगाडि बढ्ने बताउनुभएको छ ।
आइतबार प्रेस युनियस काठमाडौँ साँखु शाखाको तेस्रो अधिवेशनका क्रममा शङ्खरापुरको साँखु पुग्नुभएका केसीले पार्टीभित्रका कमीकमजोरीलाई सुधार्दै नयाँ इतिहास कायम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  
सरकारले नौ महीनासम्मको कार्य मूल्याङ्कन गर्दा विकासको गतितर्फ उन्मुख नदेखिएको उहाँको भनाइ छ । पछिल्लो समय सरकारले प्रेस क्षेत्र र सूचनाको हकबाट वञ्चित गराउने कार्य गर्दै आएकामा समेत आपत्ति जनाउनुभयो । अधिवेशनका क्रममा केसीले पत्रकारले चित्रभन्दा चरित्र, नेताभन्दा नीति र व्यक्तिभन्दा विचार केलाउन सकेमा पत्रकारिताको हितका साथै देश समृद्धितर्फ उन्मुख हुने बताउनुभयो ।
अधिवेशनले गौरीनाथ श्रेष्ठको अध्यक्षतामा ११ कार्यसमिति चयन गरिएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता, लक्ष्मण घिमिरे, दीपक कुइँकेल, प्रेस युनियनका पूर्वअध्यक्षद्वय कुलचन्द्र वाग्ले र मुरारीकुमार शर्मा, लोकेश ढकाल, उपेन्द्र कार्की, प्रेस युनियनका वरिष्ठ अध्यक्ष दीपक आचार्य, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, शिव लम्साल लगायतको उपस्थिति रहेको थियो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र (10.10.2018)
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)
वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्ने (10.02.2018)
शैक्षिक कर्जाको बाटो खुल्यो (10.02.2018)
नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो (09.25.2018)
दुई हजार दुई सय ६५ प्रहरी कारवाहीमा (09.11.2018)
प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न (09.11.2018)
संविधान दिवस राष्ट्रको चाड बनाऔं (09.04.2018)
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन (09.04.2018)
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह (08.28.2018)
बरिष्ठ पत्रकार राचन्यौको देहावशान (08.28.2018)



 
::| Latest News

 
[Page Top]