युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 08.20.2019, 11:57pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ
Wednesday, 04.10.2019, 10:47am (GMT+5.5)

काठमाडौं । चैत्र २० गते सम्पन्न एसइई परीक्षाको दुई विषयको परीक्षा अन्तर्गतत प्रदेश नं. २ मा परीक्षा हुनु अगाडि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई प्रहरी जवान र एक शिक्षकसहित ६ जनालाई पक्राउ गरीसार्वजनिक गरिएको छ ।   
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला प्रहरी का¥यालय सप्तरीमा  आयोजना गरेको पत्रकार सम्मेलनमा राजविराज नगरपालिका–१६ का २८ वर्षीय शिक्षक मनोज यादव, राजविराज नगरपालिका–१० का २८ वर्षीय विष्णुदेव यादव, हनुमानगर कङ्काल्नी नगरपालिका–१ का १७ वर्षीय राजेश यादव, सोही ठाउँका १८ वर्षीय उमेश यादव, राजविराज नगरपालिका– १० का २२ वर्षीय ब्रह्मदेव सुनरैत र कञ्चनरुप नगरपालिका–६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डललाई सार्वजनिक गरिएको हो । 
आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्रकुमार प्रहरी जवान भएको बताइएको छ । उनीहरु इलाका प्रहरी का¥यालय कल्याणपुर, सिरहामा कार्यरत थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का निरञ्जन भट्टको नेतृत्वमा प्रदेश नं २ का प्रहरी का¥यालय जनकापुर र जिल्ला प्रहरी का¥यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । 
यही चैत १४ गतेको एसइई परीक्षाको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा शुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । प्रश्नपत्र सार्वजनिक भएसँगै प्रदेश नं २ को एसइई परीक्षा रद्द गरिएको थियो । विज्ञान र  सामाजिक विषयको प्रश्नपत्र ब्रह्देव सुनरैतले सार्वजनिक गरेका थिए । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची आफ्ना दाजु विष्णुदेव यादवलाई पठाएका थिए । यादवले  मनोजलाई पठाएका थिए । त्यसपछि  मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेर विभिन्न सामाजिक सन्जालमार्फत सार्वजनिक भएको प्रहरी अनुसन्धानबाट खुलेको छ  ।


Rating (Votes: )   
Share     Print


Other Articles:
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र (10.10.2018)
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)



 
::| Latest News

 
[Page Top]