युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.21.2019, 12:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
जुम्लास्थित कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने
Wednesday, 06.05.2019, 12:25pm (GMT+5.5)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जु्म्लामा एमडिजिपी (डाक्टर इन मेडिसिन इन जनरल प्राक्टिस) पठनपाठनका लागि बाटो खुलेको छ । 

नेपाल मेडिकल काउन्सिलले आज प्रतिष्ठानमा एमडिजिपी पढाइ गर्न निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार अब एमडिजिपी पढाइ हुने बाटो खुलेपछि चाँडै काम अगाडि बढाइनेछ । चाँडै एमडिजिपीका लागि आवश्यक पूर्वाधारसमेत तयारी भइरहेको उहाँले बताउनुभयो । यसका लागि मेडिकल काउन्सिलले विज्ञ टोली जुम्ला पठाएर सिट निर्धारण गर्ने प्रतिष्ठानले जनाएको छ । 

एमबिबिएस उत्तीर्ण गरेकाले मात्रै एमडिजिपी पढ्न पाउनेछन् । प्रतिष्ठानले अब एमबिबिएस अध्ययनको समेत पहल थालिरहेको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
स्थानीय पाठ्यपुस्तक लागू गर्ने गोकर्णेश्वर नपा देशमै पहिलो (05.28.2019)
मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ (05.28.2019)
गणतन्त्र दिवसदेखि संग्रहालय खुला हुँदै (05.28.2019)
वैशाखमै बर्दियामा लू चल्यो (04.30.2019)
देउवाको प्रतिबद्धता– कांग्रेस रचनात्मक हुन्छ (04.30.2019)
डा. भट्टराईको सुझाव संसद मणि हराएको नागजस्तो हुन भएन (04.30.2019)
सैनिक कलेजमा विदेशी सैनिक अधिकृतको आकर्षण (04.25.2019)
कोशकार नेपालको निधन (04.25.2019)
अस्ताए रङ्ग पत्रकारिताका पिता पुष्करलाल श्रेष्ठ (04.25.2019)
नेपाली कांग्रेसको जागरण अभियानमा (04.25.2019)
हिन्दु राष्ट्रका लागि राप्रपको कार्यदल (04.25.2019)
संसद्को अधिवेशन वैशाख १६ मा (04.25.2019)
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड (04.25.2019)
नेकपाले टुङ्गो लगायो एकता (04.25.2019)
कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा (04.16.2019)
चर्को शुल्क बन्द गर्न माग (04.16.2019)
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल (04.16.2019)
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)



 
::| Latest News

 
[Page Top]