युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 04.08.2020, 03:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
प्रदेश नं ३ को नाम बागमती राजधानी हेटौँडा
Tuesday, 01.14.2020, 12:12pm (GMT+5.5)

काठमाडौं । मुलुकको राजधानीसमेत रहेको ३ नं प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम भएको छ । आइतबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटाँैडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो । 
यसैगरी सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभे्रको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले अस्वीकृत ग¥यो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गर्नुभयो भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाउनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
चन्दा नदिंदा व्यवसायी साहको घरमा चन्द समूहद्वारा बिस्फोट (12.17.2019)
अब काठमाडौँ महानगरपालिकाभित्र खानकै लागि कोही पनि मागेर बस्नु नपर्ने (11.27.2019)
पोखरामा नेपाल भारत समन्वय बैठक सम्पन्न के भयो निर्णय (11.27.2019)
सीमा रक्षामा तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई बल (11.14.2019)
नेपाललाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने नयाँ शिक्षा नीति (11.14.2019)
बालविवाह रोक्ने नयाँ तरिका (11.14.2019)
सुदूरपश्चिममा चिकित्सक अभाव (11.14.2019)
नेपाल एकीकरणका मार्गलाई युनिफिकेशन ट्रेल’का रुपमा संरक्षण गरिने (11.14.2019)
प्रधानसेनापति र सशस्त्र प्रहरी महानिरीक्षकलाई ‘हल अफ फेम’ (10.22.2019)
राजधानीवासीका लागि २५ लाख माला आवश्यक (10.22.2019)
साकार हुँदै वाग्मतीमा स्वच्छ पानी बगाउने सपना (10.22.2019)
महिलाको भूमिका बदलिएको छ हेर्ने दृष्टिकोण पनि परिवर्तन हुनुपर्छ (10.22.2019)
नेपाली कलासंस्कृतिलाई विश्वमाझ पु¥याउने सेतु बन्न सक्छ एनआरएनए (10.22.2019)
जापानी सम्राटको राज्याभिषेकका लागि राष्ट्रपति भण्डारी जापानमा (10.22.2019)
१२ वर्षपछि सांसद आलम पक्राउ (10.15.2019)
कांग्रेसको चियापानमा लोकतन्त्रलाई तलमाथी हुन नदिने प्रधानमन्त्री ओलीको दृढता (10.15.2019)
चीनसँगको आपसी सम्बन्ध थप सबल (10.15.2019)
स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिको देशकै पहिलो (10.02.2019)
सरकार लोकतन्त्र कब्जा गर्न उद्यत (10.02.2019)
झरीले पिरोल्ने भो दशैं : अझै एकसाता मनसुन कायम रहने (10.02.2019)



 
::| Latest News

 
[Page Top]