युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 04.08.2020, 04:56am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
महरा मुद्दामा बकपत्रका लागि विज्ञ झिकाउने आदेश
Tuesday, 01.14.2020, 12:13pm (GMT+5.5)

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योगको मुद्दामा घटना विवरणमा कागज गर्ने व्यक्ति र केन्द्रीय प्रहरी विधिविधान प्रयोगशाला विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश जारी गरेको छ ।
न्यायाधीश अम्बरराज पौडेलको  इजलासले आइतबार महराको अन्तिम सुनुवाइ शुरु गरी बकपत्रका लागि सो व्यक्ति र विज्ञलाई बोलाउने आदेश भएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 
एक महिला कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहनुभएका महरालाई गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।
सरकारी वकिल र अन्य साक्षीको बयान समाप्त भएपछि अन्तिम सुनुवाइ आजदेखि शुरु भएको हो । बकपत्र गरेर अधिवक्ता र सरकारी वकिलले आआफ्नो बहस गरेपछि  अदालतले फैसला सुनाउने छ । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रदेश नं ३ को नाम बागमती राजधानी हेटौँडा (01.14.2020)
चन्दा नदिंदा व्यवसायी साहको घरमा चन्द समूहद्वारा बिस्फोट (12.17.2019)
अब काठमाडौँ महानगरपालिकाभित्र खानकै लागि कोही पनि मागेर बस्नु नपर्ने (11.27.2019)
पोखरामा नेपाल भारत समन्वय बैठक सम्पन्न के भयो निर्णय (11.27.2019)
सीमा रक्षामा तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई बल (11.14.2019)
नेपाललाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने नयाँ शिक्षा नीति (11.14.2019)
बालविवाह रोक्ने नयाँ तरिका (11.14.2019)
सुदूरपश्चिममा चिकित्सक अभाव (11.14.2019)
नेपाल एकीकरणका मार्गलाई युनिफिकेशन ट्रेल’का रुपमा संरक्षण गरिने (11.14.2019)
प्रधानसेनापति र सशस्त्र प्रहरी महानिरीक्षकलाई ‘हल अफ फेम’ (10.22.2019)
राजधानीवासीका लागि २५ लाख माला आवश्यक (10.22.2019)
साकार हुँदै वाग्मतीमा स्वच्छ पानी बगाउने सपना (10.22.2019)
नेपाली कलासंस्कृतिलाई विश्वमाझ पु¥याउने सेतु बन्न सक्छ एनआरएनए (10.22.2019)
महिलाको भूमिका बदलिएको छ हेर्ने दृष्टिकोण पनि परिवर्तन हुनुपर्छ (10.22.2019)
जापानी सम्राटको राज्याभिषेकका लागि राष्ट्रपति भण्डारी जापानमा (10.22.2019)
१२ वर्षपछि सांसद आलम पक्राउ (10.15.2019)
कांग्रेसको चियापानमा लोकतन्त्रलाई तलमाथी हुन नदिने प्रधानमन्त्री ओलीको दृढता (10.15.2019)
चीनसँगको आपसी सम्बन्ध थप सबल (10.15.2019)
स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिको देशकै पहिलो (10.02.2019)
सरकार लोकतन्त्र कब्जा गर्न उद्यत (10.02.2019)



 
::| Latest News

 
[Page Top]