युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:52pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
साहनालाई बिस्र्यो राज्यले
Monday, 02.03.2014, 05:58pm
मुलुकमा जनअधिकार वहालीका लागि इमान्दारीता र त्यागपूर्वक संघर्ष गर्नेहरु राज्यबाट कहिल्यै सम्मानित हुन सकेनन् । यस्ता अनगिन्ती दृष्टान्त छन् ।
पूर्व प्रधान न्यायाधीश उपाध्यायको निधन
Monday, 02.03.2014, 05:56pm
नेपालको संविधान २०४७ को मस्यौदाकार पूर्व प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायको मस्तिष्कको उपचारका क्रममा बाँसबारीस्थित न्युरो अस्पतालमा शसक्रबार ८४ वर्षको उमेरमा निधन भएको छ
पृथ्वीनारायणको सालिक राखियो
Monday, 02.03.2014, 05:56pm
नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको सालिक गोरखा सदरमुकामस्थित सङ्ग्रहालयमा राखिएको छ । वि.स.२०६३ मा विद्यार्थी आन्दोलनका क्रममा तोडफोड गरिएको थियो । पुरातत्व विभाग ललितपुरद्वारा निर्माण गरिएको आठ फिट अग्लो सालिक सङ्ग्रहालयमा ल्याएर राखिएको छ । 

सचिव र एलडिओले मिलेर मरेका मान्छेको भत्ता समेत खाए
Monday, 01.27.2014, 04:34pm
स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा त्यहाँ जवाफदेहिताविहीन कार्य बढी हुने गरेको छ । मिलेमतोमा यापक रुपमा भ्रष्टाचार हुने स्थानीय निकायमा सामाजिक सुरक्षा भत्तामा अत्यधिक अनियमितता हुने गरेको छ
कृष्णमोहन–नुडुपको सम्झना
Monday, 01.27.2014, 04:33pm
 १० वर्षे सशस्त्र जनयुद्धका क्रममा सबैभन्दा उच्च तहका तत्कालीन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उहाँकी धर्मपत्नी नुडुप श्रेष्ठको हत्या भएको दिन माघ १२ गतेको स्मरण गरिएको छ 
नक्कली नोट प्रकरण : अन्सारी नै मुख्य मान्छे
Monday, 01.27.2014, 04:32pm
। नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका युनिस अन्सारीसहित चारजनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । 
ऐन कार्यान्वयन गर्न व्यवस्थापन नै तयार भएन
Monday, 01.27.2014, 04:31pm
मुलुकका संचारकर्मीहरुले श्रमजीवी पत्रकार ऐन, २०५१ कार्यान्वयन गर्न सञ्चार माध्यमको व्यवस्थापन पक्ष नै तयार नभएको आरोप लगाएका छन् । 
नौवटा उच्च माविमा योग्यता नपुगेका प्राचार्य
Monday, 01.27.2014, 04:31pm
उच्च माविको प्राचार्य बन्न स्पष्ट योग्यता पुगेको हुनुपर्ने भए पनिसोलुखुम्बु जिल्लाका नौवटा उच्च मावि योग्यता नपुगेका प्राचार्यबाट सञ्चालन भइरहेका छन् ।
१० करोडको सडक अलपत्र
Tuesday, 01.21.2014, 08:32am
सरकारले विकास निर्माणमा जतिसुकै तीब्रता दिएको बताए पनि संचालित विकास आयोजनाहरूको हालत भने कछुवाको चालमा छन् ।
नेपालको पहिलो क्यामरा संग्रहालयमा पुग्यो
Monday, 01.13.2014, 06:19pm
केही वर्षअघिसम्म फोटो खिच्नु भनेको ठूलो रहर पूरा गरेको ठानिन्थ्यो भने आजकल हरेकका हातहातमा फोटो खिच्ने उपकरण हुन्छ । विज्ञान र प्रविधिको विकासले मोबाइल फोनबाटै भनेजस्तो फोटो खिच्न सकिन्छ । 
अब सरकारी स्कूल पनि अंग्रेजी माध्यममा
Monday, 01.13.2014, 06:17pm
शिक्षा मन्त्रालयले सबै सामुदायिक (सरकारी) विद्यालयका माध्यमिक तहदेखि अङ्ग्रेजी माध्यमबाट पढाइने सम्बन्धी दसवर्षे योजना अघि सारेको छ । 
अवैध भारतीय धानका कारण नेपाली किसान मर्कामा
Monday, 01.13.2014, 06:16pm
नेपाली बजार मूल्यभन्दा सस्तो दरमा भारतीय धान भित्रिन थालेपछि किसानहरू चरम मर्काका परेका छन् ।
अनुमति र नवीकरणबाट ३० करोड
Monday, 01.13.2014, 06:14pm
 ६ हजारभन्दा बढी खोलानाला भएको र त्यसबाट ८३ हजार मेगषवाट जलविद्युत निकाल्न सकिने बताइए पनि नेपालमा विद्युत उत्पादनको अवस्था नाजुक नै छ
कतैबाट सभासदको लर्को कतै खाली
Monday, 01.06.2014, 03:38pm
 समावेशी प्रतिनिधित्वका लागि व्यवस्था गरिएको समानुपातिक निर्वाचन पद्धतिको गलत ढंगले उपयोग हुँदै कुनै जिल्लाबाट सभासदको लर्को लाग्ने त कुनै जिल्लाबाट कमजोर प्रतिनिधित्व हुने देखिएको छ ।
घट्दैछन् लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटक
Monday, 01.06.2014, 03:37pm
 विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने राहदानीवाहक अर्थात् तेस्रो मुलुकको पर्यटक आगमनमा कमी आएका छ ।
अवैध रुपमा खाडी मुलुक जाने महिला बढ्दै
Monday, 01.06.2014, 03:35pm
 नेपालले कतिपय खाडी मुलुकमा महिला कामदार पठाउन निश्चित मापदण्ड तोकेको भए पनि अवैध बाटोबाट त्यता जाने महिलाहरूको संख्या भने बढ्दै गएको पाइएको छ ।
भर्जिनियामा नेपालको चुनावी चर्चा
Monday, 12.30.2013, 04:36pm
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा हालसालै नेपालमा सम्पन्न भएको “संबिधान सभा निर्वाचन–यसका अवसर तथा चुनौती” सम्बन्धि एक अन्तरक्रियात्मक कार्यक्रम वाशिंगटन नेपाल फोरमको आयोजनामा सफलता पुर्वक सम्पन्न भएको छ ।

राजदूत डा. शर्माको विदाइ
Monday, 12.30.2013, 04:35pm
अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माको चार वर्षे कार्यकाल पूरा गर्नुभएको छ ।
एसएसपीसहितमाथि भ्रष्टाचारको मुद्दा
Tuesday, 12.24.2013, 07:03pm
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाग्मती अञ्चल कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रेमबहादुर चन्दलगायत चार जनाले अख्तियारको दुरूपयोग गरी जग्गा किनेबचमा लागेको भन्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ । 
कोइराला र खनालको खर्च १० लाखभन्दा कम
Tuesday, 12.24.2013, 07:02pm
करोडौं रुपैयाँ खर्च गर्दा पनि कतिपय उम्मेदवारले चुनाव नजितेको देखिएका बेला नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भने  चितवन क्षेत्र नम्बर ४ मा जम्मा नौ लाख ४६ हजार ४१० रुपैयाँको खर्चमा निर्वाचन जितेको विवरण सार्वजनिक गर्नुभएको छ ।
  » प्रवेशाज्ञा शुल्क घटाउन माग
  » विकल पुरस्कार तथा सम्मान वितरण
  » घरेलु हिंसाका मुद्दामा वृद्धि
  » अघिल्लो संविधानसभाको समीक्षाका लागि समिति
  » मेलमिलाप आयोग तत्काल गठन गर्नुपर्ने
  » राजनीतिक रन्थमोल मच्चिएका बेला भीमसेनलाई पसिना आयो
  » यस्तो छ अख्तियारको वार्षिक प्रतिवेदन
  » कहिल्यै अध्यारो हुँदैन नाम्चेमा
  » सडक विस्तारमा अख्तियारको चासो
  » चार महिनामा १३४ महिला हिंसा
  » १६ सय मेगावाटको अनुमति माग
  » हिमालमा जलवायु परिवर्तनको असर
  » पारिश्रमिक बालशिक्षामा
  » तीन महिना निःशुल्क वाइफाई सेवा
  » वार्षिक ४८०० को मृत्युको कारण एचआईभी एड्स
  » चलचित्रकर्मी भन्छन्– निर्धक्क मतदान गर्ने
  » कृत्रिम अभाव सिर्जना गरी कालोबजारी
  » राष्ट्रिय सहमतिका लागि वैद्यको आग्रह
  » संचार माध्यमसंग स्पष्टिकरण
  » जनजाति आन्दोलनमा पश्चिमाहरुको रुची : लेखी



 
::| Latest News

 
[Page Top]