युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:56pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
अशोक स्तम्भको बेहाल
Wednesday, 10.30.2013, 01:50pm
काठमाडौं । लुम्बिनीको विकास गर्ने भन्दै सयौं अर्बको योजना सार्वजनिक भए पनि लुम्बिनीको अस्तित्व कायम राख्ने स्तम्भहरु नै संरक्षण हुन सकेको छैन । लुम्बिनीको विकास गर्ने भन्दै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एपेकजस्ता अन्तर्राष्ट्रिय संस्थालाई त्यहाँ खडा गरिएको छ ।
एनआरएनले पाँचतारे होटल बनाउने
Wednesday, 10.30.2013, 01:49pm
गैरआवासीय नेपाली (एनआरएन)ले मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा पाँचतारे होटल स्थापना गर्ने घोषणा गरेको छ । 

भुवन र रेखा जिल्ल
Tuesday, 10.08.2013, 11:07am
काठमाडौं । नेपाली चलचित्रका दुई चर्चित कलाकार अभिनेता भुवन के.सी. र अभिनेतृ रेखा थापालाई नेकपा एमाले र एनेकपा माओवादीले उम्मेदवार बनाउने घोषणा गरेर पनि पछि फिर्ता लिएको छ । नेकपा एमालेले अभिनेता भुवन केसीको उम्मेलारी नै खोसेको छ । 
प्रधान सेनापतिको अभिव्यक्तिप्रति खण्डन–मण्डन
Tuesday, 10.08.2013, 11:05am
काठमाडौं । अघिल्लो साता भारत भ्रमणमा जानुभएका प्रधान सेनापति गौरब शमशेर जबराले त्यहाँको टाइम्स अफ इण्डियालाई दिएको भन्दै प्रकाशित समाचार अन्तर्वार्ता तथ्यहीन र भ्रामक भएको जनाएलगत्तै टाइम्स अफ इण्डियाले सो समाचारको पुष्टि गरेको छ । 
कार्तिक २५ देखि मंसिर ५ सम्म नेपाल बन्द
Wednesday, 10.02.2013, 01:20pm
काठमाडौं । संविधानसभामा आफूहरूलाई बाहिरै राख्न षड्यन्त्र गरेको आरोप लगाउँदै आएको नेकपा–माओवादी नेतृत्वको मोर्चाले निर्वाचन विथोल्ने गरी आन्दोलनको घोाणा गरेको छ । मोर्चाले आन्दोलनका क्रममा कार्तिक २५ देखि मंसिर ५ गतेसम्म नेपाल बन्दको कार्यक्रम राखेको छ ।

विमान खरीद प्रक्रिया अघि बढाउन आग्रह
Wednesday, 10.02.2013, 01:19pm
काठमाडौं । नेपालको आन्तरिक तथा बाह्य उडानका लागि चीन सरकारले अनुदानमा उपलब्ध गराउने तथा विक्री गर्ने जहाजको खरीद प्रक्रिया तत्काल अघि बढाउन नेपालका लागि चिनीया राजदूत उ चुन्ताईले अर्थमन्त्री शंकर कोइरालासंग आग्रह गर्नुभएको छ ।
विदेशमा बस्नेले किन भोट दिन नपाउने ? सर्वोच्च
Wednesday, 10.02.2013, 01:14pm
काठमाडांै । सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीहरुले किन भोट दिन नपाउने भन्दै सरकारलाई कारण देखाउ आदेश दिएको छ । 
सुन्दरी प्रतियोगितामा इशानीको फड्को
Wednesday, 10.02.2013, 01:14pm
दुई दशकभन्दा बढी समयदेखि विश्व सुन्दरी प्रयोगितामो सहभागिता जनाउँदै आएको नेपालले यसपटक भने एउटा उपाधि जित्न सफल भएको छ । नेपाल सुन्दरी इशानी श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा पहिलोपटक नेपालको लागि ‘ब्यूटी विथ पर्पोज’को उपाधी हात पार्न सफल भइन् ।
जाजरकोटमा लुटेको हतियार
Wednesday, 09.18.2013, 12:09pm
नेपालगन्ज । प्रहरीले माओवादीद्धारा द्वन्द्वकालमा नेपाली सेनाबाट लुटेको अत्याधुनिक शक्तिशाली हतियार टुइन्च मोर्टार सहित ठूलो परिणाममा तियार बरादम गरेको छ ।
कर छल्नेलाई केही गर्न नसके पनि तिर्नेलाई छुट
Wednesday, 09.18.2013, 12:08pm
काठमाडौं । सरकारले कर छली गर्नेहरूमाथि उचित कानुन कार्यवाही गरी कर असुली गर्न नसकिरहेका बेला कर तिर्ने चाहनेहरूलाई छुटैछुटको व्यवस्था गरेको छ । धेरै पैसा कमाउने वकिल, डाक्टर लगायतका पेशाकर्मीहरूले कर छलेको भन्दै अनुसन्धान भैरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो ।

पाँच वर्षपछि उठ्यो युथफोर्स
Wednesday, 09.18.2013, 12:08pm
 संविधानसभा निर्वाचनमा एमाओवादीले वाईसीएल । उत्पादन विग्रेड प्रयोग गरी जित्ने, नेकपा–माओवादीले जनस्वयंसेवक समूह प्रयोग गरी निर्वाचन विथोल्ने रणनीति बनाइरहेका बेला नेकपा एमालेले पनि युवासंग संगै यसथ फोर्स ब्यूँताएर निर्वाचनमा होमिने भएको छ । 
पर्यटन बोर्डमा निरौलालाई न्याय
Wednesday, 09.18.2013, 12:06pm
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखमा सुबास निरौलाले पुनः काम गर्ने अवसर पाएका छन् । 
मानवअधिकार आयोग रित्तियो
Wednesday, 09.18.2013, 12:05pm
काठमाडौं । मुलुकमा मानवअधिकारका घटनाको अनुसन्धान गरी दोषीलाई कार्वाहीको सिफारिश गर्न राष्ट्रिय मानव अधिकार आयोग सोमबारदेखि पदाधिकारविहीन भएको छ । 
अधिकारी दम्पत्तिले जितेरै छाडे
Tuesday, 09.10.2013, 06:37pm
काठमाडौं । अन्ततः सत्यको जीत भएरै छाड्छ भन्ने कथन सही सावित भएको छ । २०६१ सालमा तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताबाट आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएपछि न्यायको खोजीमा निरन्तर संघर्ष गर्दैआएका नन्दप्रसाद र गंगामाया अधिकारीले न्याय प्राप्तिका लागि सरकारलाई झुकाउन सफल भएका छन् ।

पत्रकार खनाललाई पत्नी शोक
Tuesday, 09.10.2013, 06:35pm
काठमाडौं । ‘तनहुँ आवाज’ साप्ताहिकका संस्थापक–सम्पादक तथा नेपाल पत्रकार महासंघ तनहुका संस्थापक सभापति रहनुभएका पुराना पत्रकार मुक्तिनाथ खनाललाई पत्नीशोक परेको छ ।
पूर्वमा सीमा स्तम्भको तथ्यांक नै छैन
Wednesday, 09.04.2013, 12:29pm
झापा । पूर्वी नेपालमा नेपाल सरकारले सीमा स्तम्भको मर्मत तथा स्थापना समयमै नगर्दा स्तम्भ हराउनुका साथै भूमि अतिक्रमणको सम्भावना अरु बढेको छ । उसै त भारतीय पक्षले सीमा अतिक्रमण गर्ने गसरिरहेका बेला इलामस्थित नेपाल र भारतको सीमाक्षेत्र अन्तर्गतका मुख्य, सहायक र सामान्य  सीमास्तम्भ हराउने, टुटफुट हुने र जीर्ण बन्दै गएका छन् । 

निर्वाचनमा आवश्यकता अनुसार सेनाको प्रयोग
Wednesday, 09.04.2013, 12:27pm
काठमाडौं । आउँदो संविधानसभा निर्वाचनको सुरक्षाका लागि सुरक्षा निकायले राजनीतिक दलका भातृ संगठनहरू नै सुरक्षा चुनौतिका रुपमा रहेको विश्लेषण गरी सुरक्षा व्यवस्थामा नेपाली सेना अग्रपंक्तिमा हुनुपर्ने सुझाव दिएको भए पनि गृह मन्त्रालयले भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख भूमिका हुने र सेना आवश्यकताअनुसार प्रयोग गर्ने योजना बनाएको समाचार छ ।

कांग्रेस घोषणापत्रमा सात प्रदेश हुने
Wednesday, 09.04.2013, 12:27pm
 अघिल्लो संविधानसभामा प्रमुख दलहरूबीच नमिलेको संघीयताको विषय यसपटक पनि नमिल्ने नै देखिएको । दलहरूले आआफ्नो स्वार्थ अनुसार संविधानसभा–२ निर्वाचनको घोषणापत्रमा सात प्रदेशको राज्य पुनःसंरचनाको प्रस्ताव नेपाली कांग्रेसले गर्नेभएको छ ।
ट्रान्सफरमर खरीद काण्डका थप १० पक्राउ
Wednesday, 09.04.2013, 12:25pm
भ्रष्टाचारीबिरुद्ध कडाइका साथ अभियान चलाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिदमा अनियमितता गरेको भन्दै निर्देशकसहित थप १० जनालाई प्रकाउ गरेको छ । 
उत्पादन कि उत्पाद बिग्रेड ?
Wednesday, 08.28.2013, 02:18pm
काठमाडौं । संविधानसभा भाग दुईको निर्वाचन नजिकिंदै आएका बेला एकीकृत नेकपा माओवादीले नयाँ युवा दस्ता खडा गरेको छ । एमाओवादीको हेटौंडामा सम्पन्न महाधिवेशनमा अध्यक्ष प्रचण्डले घोषणा गरेअनुसार शुक्रबार पोखरामा उत्पादन विग्रेडको गठन भएको छ । 
  » प्रहरीबाट २५ किलो सुन लुटिएको खुलासा
  » ‘कोरियामा मान्छे हैन सामान पठाऊ’
  » विद्यार्थी बेचेको भन्दै शिक्षकबिरुद्ध उजुरी
  » कांग्रेस नेता पहाडीको निधन
  » विमानस्थल र विमानका लागि चीनको १८ अर्ब
  » अबको राजतन्त्र संसदको मातहत
  » नामावाली संकलनमा म्याद थपिने संकेत
  » महिला युथ फोर्स बन्ने, कलाकार एमालेमा आउने
  » हवाईजहाजको भाडा बढ्यो
  » प्रहरीको मिलोमतोमा यौन धन्दा
  » बर्डफ्लु : आर्थिकसंगै मानवीय स्वास्थ्य जोखिममा
  » नेपाली–चीन सम्बन्ध अद्वितीय
  » प्राधिकरणका कर्मचारी अख्तियारको नियन्त्रणमा
  » पानी बेच्नेलाई खानेपानी बोर्डको तालिम
  » पूर्व राजाले भने जनताच आउ देश बचाउ
  » क्यासिनोहरूलाई कस्ने नियम
  » कहाँ गए ५५ लाख मतदाता ?
  » नेताहरुलाई लगाम
  » छैन काम विदेश जाम
  » पूर्व निर्धारित कार्यक्रम अनुसार चीन भ्रमण : गजुरेल



 
::| Latest News

 
[Page Top]