युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 06.24.2018, 04:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
नेता खेमराज पण्डिको निधन
Monday, 02.13.2012, 03:07pm

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता खेमराज पण्डितको ७० वर्षको उमेरमा आइतबार निधन भएको छ । उहाँको आइतबार विहान पौने एघार बजे हृदयघातका कारण निधन भएको हो ।

कांग्रेस मिलनको बाटोमा
Monday, 02.06.2012, 02:40pm
काठमाडौं । लामो समयदेखि बोली नै बन्दको स्थितिमा रहनुभएका नेपाली कांग्रेसका सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच गत बिहिबार समस्या समाधान गरी पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने सहमति अनुसार काम अघि बढेको छ ।
अखण्ड नेपालको जग उखेल्ने काम नहोस् - महेश्वर शर्मा
Monday, 01.30.2012, 03:12pm
परम्परादेखि मात्रै होइन, संविधान र ऐन कानुन अनुसार पनि हामी नेपालका सम्पूर्ण जातजाति समान रुपमा नेपालका नागरिक हौं । नेपाल राष्ट्रको जग हामी सबैका पुर्खाले बसालेका हुन् । त्यो बेला कसैले पनि तँ सानो र म ठूलो भनेन । राष्ट्र निर्माणका निम्ति सकेको योगदान सबैले गरे ।
भारतले पानी छाडेन
Monday, 01.30.2012, 03:11pm

नवलपरासी । गण्डक नहरबाट भारतीय पक्षले नेपाली किसानहरूलाई आवश्यक पानी नदिएको भन्दै विगतमा भएको आन्दोलन र त्यसपछिको सहमतिको पालना भारतीय पक्षबाट नभएको समाचार छ । यतिबेला भारतीय पक्षले भारतीय नहरमा विगत पाँच दिनदेखि पानी लगेको भए पनि नेपाली नहरमा भने अझै पानी छाडेको छैन ।

शहीद परिवारलाई महानगरको सहयोग
Monday, 01.30.2012, 03:10pm

काठमाडौं महानगरपालिकाले चार महान शहीद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठको परिवारलाई काठमाडौं मासिक १० हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

जलविद्युतमा पाँच अर्ब लगानीको एनआरएनको घोषणा
Monday, 01.30.2012, 03:09pm
काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन–आइसीसी)ले नेपालको जलविद्युत क्षेत्रमा ५ अर्ब रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।
चिनीया राजदूतले लगानी नआउनुको कारण खोले
Monday, 01.23.2012, 02:45pm
काठमाडौं । नेपालका लागि चीनका राजदूत याङ होउलानले नेपालको झण्झटिलो प्रशासनक प्रक्रियाले गर्दा चिनीया लगानी आउन नसकेको बताउनुभएको छ ।
गुप्ताकी निकट सहयोगी पक्राउ
Monday, 01.23.2012, 02:43pm

व्यापारी पवन संघाइलाई अपहरण गरी फिरौती यिलएको अभियोगसहित प्रहरी हिरासतमा रहेका नेपाल सद्भावना पार्टी आनन्दीदेवीका अध्यक्ष श्यामसुन्दर गुप्ताकी निकट सहयोगी आरजु सुब्बालाई फिरौती बापत असुलेको ३५ लाख रुपैयाँ सहित प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

वरिष्ठ पत्रकार प्रधान रहेनन्
Monday, 01.23.2012, 02:41pm
काठमाडौं । वरिष्ठ पत्रकार रामनारायण प्रधानको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला र मधुमेह रोगबाट पीडित प्रधानको उपचारका क्रममा बिहिबार राति मेडिकेयर अस्पताल चावहिलमा निधन भएको हो ।
वामपन्थी नेता श्रेष्ठ रहनुभएन
Monday, 01.16.2012, 04:36pm

काठमाडौं । वरिष्ठ वामपन्थी नेता एवं एकीकत नेकपा माओवादीको सल्लाहकार परिषद्का महासचिव भक्तबहादुर श्रेष्ठको गत बुधबार दुःखद् निधन भएको छ ।

फैजनको हत्यामा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता
Monday, 01.16.2012, 04:29pm
काठमाडौं । अल्पसंख्यक मुस्लिम समुदायका अगुवा इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्या अन्तराष्ट्रिय संगठित गिरोहले गरेको ठहर सरकारी छानविन समितिले गरेको छ ।
राप्रपा नेपालले आन्दोलन गर्ने
Monday, 01.09.2012, 03:29pm
गत पुस १८ गते सरकारले शहीद गेटबाट राजा त्रिभुवनको शालिक हटाउने निर्णय गरेकोमा राप्रपा नेपालले त्यसको घोर विरोध गर्दै अस्ति आइतबार विरोध प्रदर्शन गरेको छ ।
बुद्धबारे देवदहमा नयाँ प्रमाण
Monday, 01.09.2012, 03:24pm

भारतले भगवान गौतम बुद्धको जन्मस्थल भारतमा भएको प्रचार अन्तर्राष्ट्रिय जगतमा गरिरहेको भए पनि त्यसलाई धमाधम सच्याउने काम भैरहेको छ । केही महिना अघि ब्रिटिश लाइब्रेरीले बुद्धको जन्मस्थान सम्बन्धी गलत जानकारी सच्याएको थियो भने कोरिया सरकारले पनि त्यसलाई सच्याउने तयारी गरिरहेको समाचार छ ।

सचिव सीपी गजुरेललाई मातृशोक
Monday, 01.02.2012, 03:42pm
काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेललाई मातृशोक परेको छ । उहाँकी आमा ८६ वर्षीया टेककुमारीको उपचारका शुक्रबार क्रममा राति राजधानीको बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको हो ।
पत्रकार तारा न्यौपानेको असामयिक अवशान
Monday, 01.02.2012, 03:37pm
काठमाडौं । वरिष्ठ पत्रकार तथा वाम बुद्धिजीवी तारा न्यौपानेको ५८ वर्षको उमेरमा गत शनिबार आफ्नै निवास थानकोटमा असामयिक निधन भएको दुःखद् खबर छ ।
सर्वोच्चको फैसलाको पुनरावलोकन हुँदैन
Monday, 12.26.2011, 03:40pm
काठमाडौं । सरकारले सर्वोच्चले संविधानसभाको कार्यकाल अन्तिमपल्ट ६ महिना मात्र थप्न दिएको आदेशका सम्बन्धमा पुनरावेदनका लागि आग्रह गर्ने चर्चा चलिरहेका बेला प्रधान न्यायाशीध खिलराज रेग्मीले सर्वोच्च अदालतले संविधानसभाका विषयमा गरेको पछिल्लो फैसला बाध्यकारी भएकाले उल्टन नसक्ने दाबी गर्नुभएको छ ।
कोरियामा रहेको बुद्धबारेको भ्रम हट्ने
Monday, 12.26.2011, 03:35pm
काठमाडौं । आफ्नो कार्यकाल भगवान गौतम बुद्धको जन्मस्थलका बारेमा कोरियाको पाठ्यपुस्तकहरूमा भएका भ्रमहरू सच्याइदिन दक्षिण कोरियाका लागि नेपाली राजदूत कमल कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई गत सोमबार एक पत्र लेख्नुभएको समाचार छ ।
क्षेत्रीलाई आदिवासीमा पारिन्छ: मन्त्री रायमाझी
Tuesday, 12.20.2011, 10:31am
काठमाडौं । केही दिन अघि मन्त्री रायमाझीले आफू क्षेत्री जातको भएकाले अबदेखि दौरा–सुरुवाल लगाउने घोषणा गर्नुभएका स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले जातीय पहिचानविनाको अस्तित्व कसैको पनि नरहने भएकाले क्षेत्री जातिलाई आदिवासीमा सूचिकृत गर्नका निम्ति आफु गम्भिर भएर लाग्ने बताउनुभएको छ ।
किशोर नेपालको “सहरको कथा“
Tuesday, 12.20.2011, 10:30am
काठमाडौं । चर्चित पत्रकार किशोर नेपालको सिर्जनशील साहित्यिक व्यक्तित्वको अर्को पाटो पुनः उद्घाटित भएको छ । उनी ”सहरको कथा” नामक नयाँ उपन्यास लिएर बजारमा आएका छन् ।
“बिगबेन र समय” को बिमोचन
Tuesday, 12.20.2011, 10:29am
काठमाण्डौ । डायोस्पोरिक कवि डा.रुपक श्रेष्ठको ”बिगबेन र समय” शीर्षकको कवितासंग्रह पुस १ गते राजधानीमा विमोचित भएको छ । बेलायतमा बस्ने कवि रुपकको यो पहिलो कवितासंग्रहमा ५० वटा कविता समेटिएका छन् ।
  » संविधान जारी गर्नुको विकल्प छैन : राष्ट्रपति
  » लुम्बिनीमा १२ लाख पर्यटक ल्याइने
  » कार्बाही गर्न समितिको निर्देशन
  » संस्थापन पक्षबाटै जग्गा कब्जा
  » छुट्टै थारुवान राज्यको माग
  » किङ्गफिसरको साधारणसभा
  » पूर्व आईजीपीद्वयको मुद्दा उल्टियो
  » छैठौंपटक मन्त्रिपरिषद् विस्तार
  » विद्यार्थीको संख्या यकिन छैन
  » शरतसिंहको राजीनामा प्रकरणले खोजेको उत्तर : तारा सुवेदी
  » अछाममा एचआइभीको डरलाग्दो चित्र
  » नेपाल–चीन व्यापार मैत्री संघको स्थापना
  » तनावबीच लामिछाने सर्वसम्मत
  » बस दुर्घटनामा ४२ को मृत्यु
  » दक्षिण एसिया र चीनबीचको सम्बन्धबारे चर्चा
  » वीर अस्पताल उठ्नै नसक्ने अवस्थामा
  » अपराधीलाई नछाडिने प्रधानमन्त्रीको दृढता
  » घले गाउँमा पर्यटक बढे
  » गुणस्तरीय शिक्षाका लागि चिन्तन
  » मुक्तक प्रतियोगिताका विजयीहरूको नाम सार्वजनिक



 
::| Latest News

 
[Page Top]