युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:26pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
सजिवनका बिरुवा अलपत्र
Monday, 08.15.2011, 02:59pm

रौतहट । एकसय किलो दानाबाट ३७ लिटर डिजल उत्पादन हुने पिना बायोग्यासमा प्रयोग हुनुका साथै शृङ्गारका सामग्री बनाउन समेत उपयुक्त हुने बताइएको सजिवन रौतहटको विभिन्न नर्सरीमा स्थापना गरेको भए पनि अन्यत्र बिरुवा सार्न नसक्दा करोडाँैको लगानी खेर जाने सम्भावना बढेको छ ।

ऊर्जा मन्त्रीलाई एक्सलेन्स अवार्ड
Tuesday, 08.09.2011, 11:05am

काठमाडौं । ऊर्जा मन्त्री गोकर्ण बिष्टलाई यस वर्षको ‘हाइड्रो नेपाल एक्सलेन्स एवार्ड’ प्रदान गरिने भएको छ । नेपालमा जलविद्युत विकास एवं ऊर्जा व्यवस्थापनमा मन्त्री बिष्टले देखाउनुभएको प्रतिबद्धतायुक्त प्रयासको कदर गर्दै सो पुरस्कार दिने घोषणा गरिएको हो ।

अमरसिंको स्मृतिमा सम्मान कार्यक्रम
Tuesday, 08.09.2011, 11:04am
काठमाडौं । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउनुहुने राष्ट्रिय विभूति अमरसिं थापाको १९५ औं स्मृति दिवस हालै मनाइयो ।
चार सभासद् निलम्बित
Monday, 06.20.2011, 02:41pm
व्यवस्थापिका संसद्को गत आइतबार बसेको बैठकमा ती सांसद्हरुले होहल्ला गरेपछि मार्सल लगाएर बाहिर पठाइएको थियो निलम्बित हुनेमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, स्वतन्त्र सदरुल मियाँ हक, सङ्घीय लोकतान्त्रिक मञ्चका रुक्मिणी थारु नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर हुनुहुन्छ
साउनदेखि सूर्तिजन्य पदार्थ निर्देशिका
Monday, 06.06.2011, 02:31pm
सूर्तिजन्य पदार्थको सेवनबाट जनमानसमा पर्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले आगामी साउन २३ गतेदेखि सूर्तिजन्य पदार्थ नियन्त्रण र नियम निर्देशिका २०६७ कार्यान्वयन गर्ने भएको छ ।
चर्चामा नरहेको चौथो गणतन्त्र दिवस
Monday, 05.30.2011, 03:45pm
संविधानसभाको म्याद थपिएकै भोलिपल्ट परेको गणतन्त्र दिवसले खासै चर्चा पाएन सरकारले औपचारिक समारोहबीच सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनायो
किताब छपाइ सकियो, अभाव कायमै
Monday, 05.30.2011, 03:42pm

भक्तपुर मुलुकभरका विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नपुग ११ लाख थान किताब छाप्ने कार्य सम्पन्न भएको समाचार उता रुकुम जिल्लादेखि करिब ४० कोस टाढा रहेका हुकाम, मैकोट, कोल, तकसेरा राङ्सीलगायत जिल्लाका अधिकांश विद्यालय महिनाँैदेखि पाठ्यपुस्तकको अभावमा बन्द रहेका छन्

प्रदेशको आधार भूगोल
Tuesday, 05.24.2011, 06:22am
काठमाडौं । संविधानसभाको भविष्य नै के हुने भन्ने विषय अनिश्चित बन्दैगएको भए पनि संघीयताका विषयमा भने बहसहरू चलिनै रहेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (जनवादी क्रान्तिकारी)ले नयाँ संविधानमा जातीयताको आधारमा नभएर भौगोलिक आधारमा प्रादेशिक विभाजनको अवधारणा राखिनुपर्ने बताएको छ ।
फोरम फेरि फुटयो
Tuesday, 05.24.2011, 06:21am
काठमाडौं । मधेशी जनअधिकार फोरम पुनः फुटेको छ । अध्यक्ष उपेन्द्र यादवको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै आउनुभएका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले हिजो विधिवत रुपमा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी गठनको घोषणा गर्नुभएको छ ।



 
::| Latest News

 
[Page Top]