युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.24.2019, 01:28am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त
Thursday, 04.04.2019, 01:25pm
कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहमध्ये कसले बाजी मार्ला भन्ने कुतुहलता कायमै छ । 
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार
Thursday, 04.04.2019, 01:25pm
यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान
Thursday, 03.28.2019, 11:02am
काठमाडौं । विख्यात अर्थशास्त्री प्राध्यापक डाक्टर मदनकुमार दाहालको चैत ८ गते शुक्रवार काठमाडौं मेडिकल कलेजमा उपचाररत रहेकै अवस्थामा असामयिक निधन भएको दुःखद खवर छ ।
संसदको तेस्रो अधिवेशन अन्त्य
Thursday, 03.28.2019, 11:02am
काठमाडौं । गत पुस ११ गते प्रारम्भ भएको संघीय संसदको बैठक आइतबार चैत १० गते अन्त्य भएको छ । जम्मा ८९ दिन चालू रहेको अधिवेशनमा प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकामा आठ विधेयकसभामा प्रस्तुत हुन बाँकी रहेका छन् । 

पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा
Thursday, 03.28.2019, 11:01am
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा अस्ति आइतबारबाट सुरु भएको छ । मुलुकमा पहिलोपटक संघीय स्वरुप अनुसार परीक्षा चलिरहेको छ । 
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८
Tuesday, 01.01.2019, 12:42pm
काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको आगमनसंगै वितेको वर्षको समीक्षा र सुख–दुःखका पाटाहरु केलाउने गरिन्छ । सन् २०१८ मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद् वर्ष बन्न पुग्यो । 

अध्यक्षद्वयको प्रतिवेदन पारित
Tuesday, 01.01.2019, 12:39pm
काठमाडौं । गत दुई साताअघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी
Tuesday, 01.01.2019, 12:39pm
काठमाडौं । चर्को गुटबन्दीको शिकार भएर अनिर्णयको बन्दी बनेको नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी हुँदै गएको बताउनुभएको छ । 

चारजनाको नाम सर्वसम्मतिले अनुमोदन
Tuesday, 12.11.2018, 01:20pm
काठमाडौं । सरकारले विभिन्न चार देशका लागि सिफारिश गरेका राजदूतहरुको नाम सर्वसम्मतले अनुमोदन भएको छ । आइतबार संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

पार्टीले विगतमा गरेको गल्ती सुधार्छ
Tuesday, 12.11.2018, 01:18pm
नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले विगतमा पार्टीभित्र भएका गल्ती औँल्याउँदै अगाडि बढ्ने बताउनुभएको छ ।

दुई महीनाभित्र महाधिवेशन गर्न माग
Tuesday, 11.20.2018, 11:34am
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका क्याम्पस एकाईले वर्तमान केन्द्रीय कार्य समितिले नै दुई महीनाभित्र १२औँ महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई
Tuesday, 11.20.2018, 11:33am
 सरकारले मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गर्ने छ । परिचयपत्रको सुरुवात पाँचथरको फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट भएको छ ।
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी
Tuesday, 11.20.2018, 11:33am
काठमाडौं । विभिन्न किसिमका अपराध र कसुरमा सजाय पाएका व्यक्तिहरुबाट साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी रहेको छ । यस्तोमा अदालतबाट भएका फैसला कार्यान्वयनमा तीव्रता दिने उद्देश्यले आर्थिक वर्ष २०७५÷७६ लाई फैसला कार्यान्वयन वर्ष घोषणा गरिएको छ । 

निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र
Wednesday, 10.10.2018, 01:56pm
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका विषयलाई लिएर दोषीमाथि कारबाही गर्न सरकार असफल भैरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगले सो घटनाका वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बँुदे निर्देशनपत्र पठाएको छ ।

कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ?
Tuesday, 10.02.2018, 12:22pm
काठमाडौं । नेपाली कांग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल नेतृत्वबाट आफुखुशी काम गर्ने गरेको गुनासोपछि कांग्रेसमा १२ औँ महाधिवेशनबाट सभापतिसँगै अन्य पदाधिकारी पनि निर्वाचित हुने व्यवस्था गरिएको हो । तर त्यसयता बेलाबेला एकल नेतृत्व र बहुल नेतृत्वका पक्षमा बारेमा बहस हुने गरेको छ । सभापतिको अधिकार अझै पनि सामूहिक नेतृत्वभन्दा माथि छ ।

राष्ट्रघाती कारबाहीमा पर्छन् !
Tuesday, 10.02.2018, 12:20pm
काठमाडौं । पछिल्लो समय मुलुक विखण्डनको नारा घन्काउँदै गतिविधि गर्नेहरु सल्बलाइरहे पनि सरकार मौन रहेको आरोप लागिरहेका बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ ।

डिएनए रिपोर्ट मिलेन
Tuesday, 10.02.2018, 12:20pm
कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ ।

पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा
Tuesday, 10.02.2018, 12:19pm
पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रूपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा आइतबारदेखि ‘लकर’ सेवा शुरु गरेको हो ।
खुर्सिदको परिवालाई दश लाख
Tuesday, 10.02.2018, 12:12pm
काठमाडौं । केही दिन अगाडि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका सुनसरी हरिनगर गाउँपालिका–२ रामनगर भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई सरकारले रु १० लाख हस्तान्तरण गरेको छ ।

शैक्षिक कर्जाको बाटो खुल्यो
Tuesday, 10.02.2018, 12:10pm
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरे अनुसार अब सो ऋण पाइने भएको छ । 
  » वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्ने
  » नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो
  » दुई हजार दुई सय ६५ प्रहरी कारवाहीमा
  » प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न
  » संविधान दिवस राष्ट्रको चाड बनाऔं
  » प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन
  » चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै
  » सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान
  » प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह
  » बरिष्ठ पत्रकार राचन्यौको देहावशान
  » कांग्रेस नेता भरत शम्शेरको निधन
  » धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित
  » काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु
  » पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ
  » उप्रेतीको सिफारिश संविधानसम्मत
  » चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड
  » अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ?
  » संकटमा मेलम्ची खानेपानी आयोजना
  » रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै
  » शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन



 
::| Latest News

 
[Page Top]