युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 11.18.2018, 09:52pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
एकता दिवसमा पनि बिदा दिइनुपर्छ
Thursday, 12.29.2016, 03:00pm
चितवन । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झँै पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताउनुभएको छ ।

संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन
Thursday, 12.29.2016, 02:58pm
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव संसद्मा प्रवेशका लागि उपयुक्त नभएकाले पेस गर्न नदिएको बताउनुभएको छ । 

निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ
Thursday, 12.29.2016, 02:54pm
उपराष्ट्रपति नन्दबहादुर पुनले समाजका निमुखा वर्गलाई न्याय दिलाउन सरकारी वकिलको भूमिका कोशेढुङगा सावित भएकोे बताउनुभएको छ । 
माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र
Tuesday, 12.20.2016, 11:59am
नेपाली पूँजी र प्रविधिमा बनिरहेको हालसम्मकै सबैभन्दा ठूलो र राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्यात उत्पादनन गर्ने लक्ष्य राखिएको छ ।

सङ्घीयता लागू हुन सक्दैन
Tuesday, 12.20.2016, 11:58am
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अहिलेको सङ्घीय संरचनाअनुसार सङ्घीयता लागू हुन नसक्ने बताउनुभएको छ । 

पत्रकार थपलियाको निधन
Tuesday, 12.20.2016, 11:58am
लामो समयदेखि मुखको अर्बुद रोगको उपचार गराइरहनुभएका पर्यटन पत्रकार पुष्प थपलियाको उपचारका क्रममा आइतबार ६८ वर्षका उमेरमा निधन भएको छ ।

न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले
Tuesday, 12.20.2016, 11:56am
प्रधान न्यायाधीश सुशीला कार्कीले न्यायाधीश नियुक्ति गर्दा नवीन सोच राखी समानुपातिक र समावेशी तरिकाले गर्ने बताउनुभएको छ ।

प्राधिकरण संचालक समिति सदस्य किन गर्छन अबरोध ?
Wednesday, 12.07.2016, 02:25pm
नेपाल विद्युत प्राधिकणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि मुलुकभर विद्युत कटौटी घटेको छ । राजधानी उपत्यकामा त २४ सै घण्टा बिजुली आउँछ ।
संशोधनले झन् जटिलता थप्ने
Tuesday, 11.29.2016, 10:52am
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले मुलुकमा संविधान संशोधन देश र जनताको हितमा नरहेकाले त्यस प्रक्रियामा जान नहुने बताउनुभएको छ । पार्टीको
नमूना बस्तीपछि बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा
Wednesday, 11.23.2016, 01:33pm
भूकम्प पीडितका लागि दुईवटा बस्ती बनाएर चर्चामा आएका समाजसेवी तथा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन् । 

एक हजार चार सय ७२ पत्रकार दुर्घटना बीमामा आबद्ध
Wednesday, 11.23.2016, 01:31pm
‘पत्रकार दुर्घटना बीमा’ कार्यक्रममा अहिलेसम्म एक हजार चार सय ७२ जना सहभागी भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासङ्घले संयुक्त रूपमा श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि गत वर्षदेखि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए ।  सो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।  

काउन्सिलले तोक्यो मेडिकल कलेजको सिट सङ्ख्या
Tuesday, 11.08.2016, 12:37pm
नेपाल मेडिकल काउन्सिलले चालु शैक्षिकसत्रका लागि शुक्रबार मेडिकल कलेजको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिट सङ्ख्या निर्धारण गरेको छ । 

नेपालको नयाँ एजेण्डा वातावरण कूटनीति
Tuesday, 11.08.2016, 12:30pm
काठमाडौं । जलवायु परिवर्तनले नराम्रोसंग असर गरिरहेको मुलुक नेपालका दुई छिमेकी मुलुक चीन र भारत वायु प्रदूाणका ठूला साझेदार हुन् । यस्तोमा यी दुई मुलकसंग वातावरणीय क्षेत्रमा संयुक्त सहकार्य गर्न आफूहरूले पहल गर्ने ती देशका लागि नेपालका नवनियुक्त राजदूतहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

धरहरा निर्माण गर्न सेनाको छ करोड
Tuesday, 11.08.2016, 12:29pm
गत वर्षको भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको धरहरा पुनःनिर्माण गर्न नेपाली सेनाले करिब रु छ करोड १७ लाख १३ हजार ७८३ रुपैयाँ प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

एमबिबिएस उत्तीर्ण गराइदिन रकम असुल्ने पक्राउ
Wednesday, 10.05.2016, 12:02pm
काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श  संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।

नुवाकोटमा एकता दिवसको सम्झना
Wednesday, 10.05.2016, 12:01pm
नेपाल एकीकरणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायणले नेपाल एकीकरण थालेर पहिलो विजय गरेको दिन असोज १५ लाई नुवाकोटमा एकता दिवसका रूपमा सम्झना गरिएको छ ।
हामीलाईभन्दा बढी कसलाई थाहा छ शान्तिको मर्म
Wednesday, 10.05.2016, 12:00pm
प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिको मर्म र भावना युद्ध र विद्रोहबाट आएकालाई नै सबैभन्दा बढी अनुभूत हुने बताउनुभएको छ । 
देशमा गम्भीर राजनीतिक विचलन : पौडेल
Wednesday, 10.05.2016, 12:00pm
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा देशमा गम्भीर राजनीतिक विचलन भएको बताउनुभएको छ ।
पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजना त्रिशुलीमा वेपत्ता
Tuesday, 09.27.2016, 11:48am
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आइतबार दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक विष्णु राई घाइते छन् । 

तीन दलबीच स्थानीय तह पुनःसंरचनाबारे सहमति
Tuesday, 09.27.2016, 11:48am
प्रमुख तीन राजनीतिक दलबीच स्थानीय तह पुनःसंरचनाबारे सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्रीको आह्वानमा आइतबार साँझ बालुवाटारमा भएको तीन दलको बैठकमा स्थानीय तह पुनःसंरचनाबारे सैद्धान्तिक सहमति जुटेको बताइएको छ ।

  » सर्वोच्चले सुडान घोटालाको सुनुवाई गर्ने
  » सर्यो तरुण दलको महाधिवेशन
  » पत्रकारलाई पलायन हुन दिनुभएन
  » सरकार नै पालना गर्दैन सुशासन नीति
  » एक वर्षमा तीनवटा प्रधानमन्त्री बन्छन्, काम कसरी हुन्छ
  » तडकभडक छाडेर बचततिर आकर्षण
  » देशी र विदेशी षड्यन्त्रलाई चिर्न सफल भयौँ ः ओली
  » कति नेपाली खाडीका जेलमा छन् ?
  » संसदीय व्यवस्थाको अन्त्य आवश्यक
  » उपप्रधानमन्त्री महरा चीनमा
  » ओली सरकारले प्रस्ताव गरेका राजदूतको नाम फिर्ता
  » सङ्घीयता जटिल समस्या
  » अविश्वासको प्रस्तावमाथिको छलफल साउन ६ मा
  » भारतीय प्रहरीका कारण नेपाली त्रसित
  » कस्तो हुनुपर्छ राष्ट्रिय आमसञ्चार नीति ?
  » ओली सरकारको निरन्तरताको पक्षमा युवा सडकमा
  » डा केसीको आठौँ अनशनको विरोधमा प्रदर्शन
  » नयाँ शक्ति दर्ता भो
  » महामन्त्री कोइरालाको स्वास्थ्य सुधारोन्मुख
  » छत्तीसजना नक्कली डाक्टर सार्वजनिक



 
::| Latest News

 
[Page Top]