युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.24.2019, 01:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
बटो बढाउने कि ?
Wednesday, 03.22.2017, 02:39pm
हिजोआज काठमाडौ उपत्यकामा जुन किसिमले बाटो चौडा गर्ने काम भैरहेको छ सो कार्य ढिलाईका कारणले आवत जावतमा निकै कठीनाई भएको छ भने बर्षौदेखि बसोबास गर्दैै आएकाहरु कतिपयको घरहरु भत्कन गई बिस्थापितसम्म हुन पुगेका छन् । तर, जे होस् सडक चौडा भएपछि र निर्माणका कार्यहरु सकिएपछि सहर सुन्दर पनि देखिन थालेका छन् । 
ठूला दलले मानेनन् आचारसंहिता
Wednesday, 03.22.2017, 02:26pm
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलले निर्वाचन आचारसंहिता पालना नगरेको आरोप लगाउनुभएको छ । 
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन
Tuesday, 02.28.2017, 11:19am
काठमाडौं । भोलि हुने तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अझै निश्चित हुने देखिएको छैन । ८ वर्षपछि हुन लागेको निर्वाचनलाई लिएर क्याम्पसमा तालाबन्दी हुँदै गर्दा विभिन्न ठूला विद्यार्थी सङ्गठनले यही फागुन १८ गते नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । 

पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी
Tuesday, 02.28.2017, 11:19am
काठमाडौं । व्यवस्थापिका संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि हुनुपर्ने पुनःनिर्माणमा राजनीति घुसेको र राजनीतिकरण गरिएको आरोप लगाउनुभएको छ ।

संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन
Tuesday, 02.28.2017, 11:16am
नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकमाथि १५ वटा संशोधन दर्ता भएको छ ।व्यवस्थापिका–संसद् सचिवालयले उक्त विधेयकमाथि संशोधन राख्न चाहने राजनीतिक दल र सांसदलाई आइतबार अपराह्न ५.४५ सम्मको समय प्रदान गरेको थियो ।

तिवारी हत्याका मुख्य योजनाकार मनोज
Tuesday, 02.28.2017, 11:05am
युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार सार्वजनिक गरेको छ । 

स्ववियु निर्वाचनमा सहभागी हुन त्रिविको आग्रह
Wednesday, 02.15.2017, 12:42pm
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियामा सहभागी भई सम्पन्न गर्न सबै विद्यार्थी सङ्गठनलाई अपिल गरेको छ । 

चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत
Wednesday, 02.15.2017, 12:42pm
लामो समयदेखि विवाद र समस्यामा फसेको नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको छ । 
जनआन्दोलनको उपलब्धि गुम्न नदिने
Wednesday, 02.15.2017, 12:40pm
प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताउनुभएको छ ।
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं
Tuesday, 01.31.2017, 11:24am
राष्ट्रपति विद्यादेवी भण्डारीले अव कसैले शहीद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताउनुभएको छ ।

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
Tuesday, 01.31.2017, 11:24am
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने
Wednesday, 01.18.2017, 12:43pm
नेकपा (एमाले)ले संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न र राष्ट्रिय एकता एवम् सामाजिक सद्भावलाई सुदृढ गर्न मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । 
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर
Thursday, 01.12.2017, 01:28pm
सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ । 

एकता दिवसमा पनि बिदा दिइनुपर्छ
Thursday, 12.29.2016, 03:00pm
चितवन । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झँै पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताउनुभएको छ ।

संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन
Thursday, 12.29.2016, 02:58pm
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव संसद्मा प्रवेशका लागि उपयुक्त नभएकाले पेस गर्न नदिएको बताउनुभएको छ । 

निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ
Thursday, 12.29.2016, 02:54pm
उपराष्ट्रपति नन्दबहादुर पुनले समाजका निमुखा वर्गलाई न्याय दिलाउन सरकारी वकिलको भूमिका कोशेढुङगा सावित भएकोे बताउनुभएको छ । 
माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र
Tuesday, 12.20.2016, 11:59am
नेपाली पूँजी र प्रविधिमा बनिरहेको हालसम्मकै सबैभन्दा ठूलो र राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्यात उत्पादनन गर्ने लक्ष्य राखिएको छ ।

सङ्घीयता लागू हुन सक्दैन
Tuesday, 12.20.2016, 11:58am
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अहिलेको सङ्घीय संरचनाअनुसार सङ्घीयता लागू हुन नसक्ने बताउनुभएको छ । 

पत्रकार थपलियाको निधन
Tuesday, 12.20.2016, 11:58am
लामो समयदेखि मुखको अर्बुद रोगको उपचार गराइरहनुभएका पर्यटन पत्रकार पुष्प थपलियाको उपचारका क्रममा आइतबार ६८ वर्षका उमेरमा निधन भएको छ ।

न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले
Tuesday, 12.20.2016, 11:56am
प्रधान न्यायाधीश सुशीला कार्कीले न्यायाधीश नियुक्ति गर्दा नवीन सोच राखी समानुपातिक र समावेशी तरिकाले गर्ने बताउनुभएको छ ।

  » प्राधिकरण संचालक समिति सदस्य किन गर्छन अबरोध ?
  » संशोधनले झन् जटिलता थप्ने
  » नमूना बस्तीपछि बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा
  » एक हजार चार सय ७२ पत्रकार दुर्घटना बीमामा आबद्ध
  » काउन्सिलले तोक्यो मेडिकल कलेजको सिट सङ्ख्या
  » नेपालको नयाँ एजेण्डा वातावरण कूटनीति
  » धरहरा निर्माण गर्न सेनाको छ करोड
  » एमबिबिएस उत्तीर्ण गराइदिन रकम असुल्ने पक्राउ
  » नुवाकोटमा एकता दिवसको सम्झना
  » हामीलाईभन्दा बढी कसलाई थाहा छ शान्तिको मर्म
  » देशमा गम्भीर राजनीतिक विचलन : पौडेल
  » पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजना त्रिशुलीमा वेपत्ता
  » तीन दलबीच स्थानीय तह पुनःसंरचनाबारे सहमति
  » सर्वोच्चले सुडान घोटालाको सुनुवाई गर्ने
  » सर्यो तरुण दलको महाधिवेशन
  » पत्रकारलाई पलायन हुन दिनुभएन
  » सरकार नै पालना गर्दैन सुशासन नीति
  » एक वर्षमा तीनवटा प्रधानमन्त्री बन्छन्, काम कसरी हुन्छ
  » तडकभडक छाडेर बचततिर आकर्षण
  » देशी र विदेशी षड्यन्त्रलाई चिर्न सफल भयौँ ः ओली



 
::| Latest News

 
[Page Top]