युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.24.2019, 01:08am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
कति नेपाली खाडीका जेलमा छन् ?
Tuesday, 08.16.2016, 12:21pm
नेपाली युवाहरुको वैदेशिक रोजगारीको प्रमसख गन्तव्यका रुपमा रहेका खाडी मुलुकहरुमा गएका कतिपय नेपाली त्यहाँ बन्दी जीवनन बिताइरहेका छन् । 
संसदीय व्यवस्थाको अन्त्य आवश्यक
Tuesday, 08.16.2016, 12:20pm
नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । 

उपप्रधानमन्त्री महरा चीनमा
Tuesday, 08.16.2016, 12:19pm
प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ प्रस्थान गर्नुभएको छ ।
ओली सरकारले प्रस्ताव गरेका राजदूतको नाम फिर्ता
Tuesday, 08.09.2016, 11:54am
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले अघिल्लो सरकारले प्रस्ताव गरेकामध्ये राजनीतिक पृष्ठभूमि भएका राजदूतहरूको सिफारिस फिर्ता गर्ने निर्णय गरेको छ । 
सङ्घीयता जटिल समस्या
Tuesday, 08.09.2016, 11:48am
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयता देशका लागि जटिल समस्या बन्दै आएको बताउनुभएको छ । 

अविश्वासको प्रस्तावमाथिको छलफल साउन ६ मा
Tuesday, 07.19.2016, 10:21am
काठमाडौं । व्यवस्थापिका–संसद्को साउन ६ गते बस्ने बैठकमा सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएको छ । व्यवस्थापिका–संसद्मा बजेटसम्बन्धी तीन विधेयक पारित हुन बाँकी रहेको अवस्थामा संसद् सचिवालयले आगामी बैठकमा सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि मात्र छलफल हुने जनाएको हो । यसअघि संसद्ले ‘विनियोजन विधेयक, २०७३’ पारित गरिसकेको छ । 

भारतीय प्रहरीका कारण नेपाली त्रसित
Tuesday, 07.19.2016, 10:19am
नेपाल भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् ।
कस्तो हुनुपर्छ राष्ट्रिय आमसञ्चार नीति ?
Tuesday, 07.19.2016, 10:18am
नेपालमा संचार माध्यमको संख्या जति बढे पनि यसको गुणस्तर र विश्वसनीयता भने बढ्न सकेको छैन । अर्कोतिर आमसंचार नीति पनि समयानुकूल बन्न सकेको छैन । जसले गर्दा संचारलाई मर्यादित, जिम्मेवार र अनुशासित बनाउन सकोस् ।

ओली सरकारको निरन्तरताको पक्षमा युवा सडकमा
Tuesday, 07.19.2016, 10:18am
प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओली सरकारको पक्षमा युवाहरू सडकमा निस्कन थालेका छन् ।
डा केसीको आठौँ अनशनको विरोधमा प्रदर्शन
Thursday, 07.14.2016, 08:10am
काठमाडौं । चिकित्सा शिक्षामा सुधारको चारबँुदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्राध्यापक डा गोविन्द केसीले आजदेखि पुनः आठौँ पटक अनशन सुरु गर्नुभएको छ ।  
नयाँ शक्ति दर्ता भो
Thursday, 07.14.2016, 08:10am
काठमाडौं । नवगठित नयाँ शक्ति नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।
महामन्त्री कोइरालाको स्वास्थ्य सुधारोन्मुख
Thursday, 07.14.2016, 07:50am
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उहाँको उपचारका लागि भारतीय चिकित्सक टोली समेत काठमाडौंमा छ । 
छत्तीसजना नक्कली डाक्टर सार्वजनिक
Tuesday, 06.21.2016, 11:33am
नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेका ३६ जनालाई गत शुक्रबार १० जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धानन गर्न अनुमति पनि दिएको छ ।
संविधान कार्यान्वयनको कार्ययोजना यस्तो छ
Tuesday, 06.21.2016, 11:32am
मन्त्रिपरिषद्ले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ । 
अमेरिकी उद्योगबाट सात अर्ब लगानी
Tuesday, 06.21.2016, 11:30am
नेपालको औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्रिने क्रम सुरु भएको छ । यसै क्रममा संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा रु सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

नेपाल–चीन ६० वर्षे दौत्य सम्बन्धको पुस्तक सार्वजनिक
Tuesday, 06.21.2016, 11:30am
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको ६० वर्ष पुगेको अवसरमा नेपाल चीन समाजले प्रकाशन गरेको ‘सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरसिप’ गत शुक्रबार सार्वजनिक गर्नुभएको छ ।

नेपालमा बन्यो फालिएका प्लास्टिकबाट पेट्रोलियम
Tuesday, 06.14.2016, 12:16pm
नेपालमा इन्धनका चरम अभाव भएपछि सुरु भएको यसको वैकल्पिक उपाय अन्तर्गत प्लाष्टिकबाट इन्धन बनाउन सफलता मिलेको छ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गतिलिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ ।

चीनसंग सम्बन्ध अरू सुधार्ने र विश्वास बढाउने अवसर
Tuesday, 03.15.2016, 02:07pm
कामाडौं । नेपालको संविधान जारी भएपछि तत्काल स्वागत गर्ने चीनले भारतको नाकाबन्दीपछि अनेक तहमा सहयोगको बन्दोबस्त गरेपछि नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयामको थालनी भयो । नेपाललाई अप्ठ्यारो पर्दा चीन सधैं अगाडि आउँछ भन्ने उदाहरण यसपटक पनि प्रदर्शित भयो । र प्रधानमन्त्री केपी ओलीले चीनबाट भ्रमणको निन्तोमात्र पाउनुभएन कि उहाँकै उपस्थितिममा महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गर्ने तयारी समेत गर्याे । 

सम्पत्ति विवरण नबुझाउने चौबिस हजारभन्दा बढी
Wednesday, 01.13.2016, 12:50pm
काठमाडौं । मुलुकमा सुशासन कायम गरी आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले सार्वजनिक पदधारण गर्ने व्यक्तिले सम्पत्ति विवरण ब्झाउनुपर्नेमा सो संवैधानिक प्रावधानको चरम उल्लंघन भएको छ । आर्थिक वर्ष २०७१।७२ मा २४ हजार ३७६ सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । 

समान हैसियत भएलाई किन बढी सुविधा ?
Tuesday, 01.05.2016, 11:26am
काठमाडौं । सरकारले विशिष्ठ भन्दै बिनाकानुन मनलाग्दी किसिमले सुविधा दिने र बढाउने निर्ण गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन् । विशिष्ठ त ठिकै थियो, सांसदकै हैसियतमा रहेका केही विवादास्पद व्यक्तिले समेत विशेष सुविधामा पाएकामा उनीहरुको आक्राश थियो ।

  » अमेरिकी हेलिकप्टर दुर्घटनाका पीडित परिवारले बिमा रकम पाएनन्
  » विगतमा फुटेका पार्टलाई जोड्ने योजना
  » बल्ल सरकारको ध्यानाकर्षण भयो
  » सशस्त्र प्रहरी महानिरीक्षक राईबाट पदवहाली
  » घुम्ती शिविरबाट परिचयपत्र
  » महायज्ञमा डेढ करोड सङ्कलन
  » भारतीय दूतावासको भोज खान नेताहरूको लर्को
  » कोरला नाकाको ट्रयाक तीन महिनाभित्र खोल्न सकिन्छ
  » के के समस्या छ रसुवागढी नाकासम्म पुग्न
  » महासचिव मुनले फेरि मुख खोले
  » आगन्तुक नागरिकले भूमिपुत्रलाई विस्थापित गर्न खोजे
  » चलचित्रकर्मी उत्रिए नाकाबन्दी बिरुद्ध जागरण अभियान चलाउन
  » पाठ नसिक्दा अहिलेको परिणाम
  » भारत र बेलायतको विज्ञप्तिप्रति परराष्ट्रको आपत्ति
  » एचआईभी सङ्क्रमित महिलाबाट जन्मने शिशु स्वस्थ
  » ज्येष्ठ नागरिकको माग अझै पूरा भएन
  » महामन्त्री गुरुङको निधन
  » एक वर्षसम्म पनि दाहसंस्कार भएन नन्दप्रसादको
  » गोर्खा भूतपूर्व सैनिकलाई पनि समस्यामा पार्दै
  » एमाओवादी नेता खनालको निधन



 
::| Latest News

 
[Page Top]