युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:40pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
राष्ट्रिय झण्डामा विश्व रेकर्ड कायम
Thursday, 08.28.2014, 01:01pm
काठमाडौं । विश्वमै अनुप मानिने नेपालको राष्ट्रिय झण्डा विश्वका अधिकांश मुलुकको झण्डाहरूको बीचमा अलग आकार, प्रकार र संकेत छ । नेपालको झण्डा सजिलै जो कोहीले चिन्न सक्छ ।  
पाँच अर्ब बराबरको सामग्री अलपत्र
Thursday, 08.28.2014, 01:00pm
काठमाडौं । सिन्धुपाल्चोकमा गएको पहिरोका कारण तातोपानी नाका बन्द भएपछि नेपाली बजारमा ल्याउन लागेको पाँच अर्ब बराबरको तयारी कपडा, जुत्ता चप्पल, कस्मेटिक र इलेक्ट्रोनिक लगायतका सामग्री तातोपानी नाकामा अलपत्र परेको छ ।

एपीएपबाट एक करोड ८८ लाख प्रदान
Wednesday, 08.20.2014, 12:58pm
काठमाडौं । देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोका कारण विपत्ती पीडित नागरिकको सहयोगका लागि सशस्त्र प्रहरी बलले एक करोड ८८ लाख एकहत्तर हजार पाँचसय ९३ रुपैयाँ प्रदान गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको छ ।

नौ सय वर्ग किमी क्षेत्रफल घटेको आशङ्का
Tuesday, 07.22.2014, 09:44am
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको साविकको क्षेत्रफलमा कम्तीमा ९०० वर्ग किलोमिटर घटेको आशङ्का गरेको छ । 
महिलाको बाटो छेक्ने तारतम्य
Wednesday, 07.09.2014, 12:41pm
काठमाडौं । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा पेश गरिएको विधान संशोधन प्रस्तावमा महिलाहरूलाई नेतृत्वमा पुग्नै नदिने बाटो अख्तियार गरेको खुलासा भएको छ । प्रस्तावि विधानमा महिला केन्द्रीय सदस्य बन्नका लागि जिल्ला अध्यक्ष वा सचिव हुनुपर्ने भन्ने प्रावधान राखिएकाले अध्यक्ष त परै जाओस् केन्द्रीय बन्नका लागि बाटो बन्द हुने देखिएको छ । 

करोडौं खर्च भएछ तर योजना भने छैन
Wednesday, 07.02.2014, 11:45am
काठमाडौं । मुलुकमा विकासको नाममा खर्च हुने अधिक रकम भ्रष्टाचार हुने गरेको आरोप निराधार छैन तर भ्रष्टाचार बिरुद्धको अनुसन्धान गर्ने निकायले यतातिर अझै दृष्टि दिन सकेको छैन । 

इराकमा नेपाली कति छन् थाहै छैन
Tuesday, 06.24.2014, 01:49pm
काठमाडौं । पछिल्लो समयको द्वन्द्वका क्रममा इराकको विद्रोही शक्तिले भारतीय र पाकिस्तानीसंगै नेपाली नागरिक पनि अपहरणमा परेको केही संचार माध्यममा प्रकाश भए पनि यसको पुष्टि हुन सकेको छैन । 

तत्काल पार्टी एकीकरण हुँदैन : गजुरेल
Tuesday, 06.24.2014, 01:47pm
काठमाडौं । एकीकृत नेकपा माओवादीसहित नेकपा–माओवादीर अरु तीन वामपन्थी दलबीच कार्यगत एकता गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएपछि यसले पार्टी एकताको ढोका खोलेका टिप्पणी हुसन थाले पछि नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत नेकपा माओवादीसँग तत्काल पार्टी एकीकरण नहुने बताउनुभएको छ ।

यौन शोषण र रकम लुट्नेलाई जेल सजाय
Monday, 06.16.2014, 08:11pm
काठमाडौं । वैदेशिक रोजगारबिाट फर्केकै भोजपुरकी सीता राएईसंग विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र प्रहरी मिलेर उनीसंग भएको रकम लुट्नुका साथै गेष्ट हाउसमा लगेर यौन शोषण गर्नेबिरुद्ध विशेष अदालतले सजाय सुनाएको छ ।

भ्रष्टाचारी र अपराधीलाई मृत्युदण्डको माग
Monday, 06.16.2014, 08:08pm
काठमाडौं । संविधानसभाको शुक्रबारको बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथि छलफल गर्दै सभासदहरूले भ्रष्टाचारी र अपराधीलाई मृत्युदण्ड दिनुपर्ने व्यवस्था गर्न माग गरे ।

यौन शोषण र रकम लुट्नेलाई जेल सजाय
Monday, 06.16.2014, 08:07pm
काठमाडौं । वैदेशिक रोजगारबिाट फर्केकै भोजपुरकी सीता राईसंग विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र प्रहरी मिलेर उनीसंग भएको रकम लुट्नुका साथै गेष्ट हाउसमा लगेर यौन शोषण गर्नेबिरुद्ध विशेष अदालतले सजाय सुनाएको छ ।

मुलुकले धान्ने र सबैले मान्ने संघीयतामा जोड
Monday, 06.09.2014, 07:18pm
काठमाडौं । मुलुकमा नयाँ संविधानले समेट्नुपर्ने सबैभन्दा महत्वपूर्ण विषय राज्यको पुनसंरचना हो । यस विषयमा संविधानसभामा छलफल चलिरहेको र अहिलेसम्म बोल्ने सभासदहरूले “सबैले मान्ने र मुलुकले पनि धान्ने” किसिमको हुनुपर्नेमा जोड दिएका छन् । तापनि यस विषको छलफलमा सभासदहरूको न्युन उपस्थितिले भने चिन्ता जगाएको छ ।

बाँदरमुडे घटनाको दशौं स्मृतिसभा सम्पन्न
Monday, 06.09.2014, 07:16pm
 तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र जनयुद्धका बेला उसले थापेको विद्युतीय धरापमा परी २०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुडेमा यात्रुबाहक बस क्षतविक्षत भएको थियो । 
ओली र नेपाल भिड्ने पक्का
Monday, 06.02.2014, 03:06pm
बैंककमा उपचार गराइरहनुभएका नेकपा एमाले संसदीय दलका नेता केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी अध्यक्षको भीडन्त हुनेभएको छ । आसन्न नवौँ राष्ट्रिय महाधिवेशनमा ओली पक्षले उम्मेदवारीको घोषणा गरिसकेका बेलाा शनिबार वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यक्षको उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
एक वर्षमा एक खर्बको कृषि उपज आयात
Monday, 06.02.2014, 03:05pm
दुई तिहाईभन्दा बढी जनता कृषिमा आश्रित भएको र कृषिप्रधान भनेर प्रचारित मुलुक नेपालमा वार्षिक एक खर्ब रुपैयाँ बराबरको कृषि उपज भारतबाट आयात हुने गरेको छ । 
नयाँ संविधानमा राजसंस्थालाई स्थान दिइनुपर्छ : थापा
Monday, 05.26.2014, 07:27pm
संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र सनातन हिन्दु धर्म सापेक्ष राष्ट्रको नारासहित २४ सिट जितेर संविधानसभा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन जारी छ । नयाँ नेतृत्वको चयन समेत हुने महाधिवेशनको उद्घाटन शनिबार खुलामञ्चमा गरियो । त्यस क्रममा पार्टी अध्यक्ष अध्यक्ष कमल थापाले अब बन्ने संविधानमा राजसंस्थालाई पनि स्थान दिइनुपर्ने माग गर्दै राजसंस्था स्थापना गर्न दलहरू तयार भए आफूहरू त्यसको स्वरुपका बारेमा लचकता अपनाउन तयार रहेको बताउनुभयो ।
स्ववियु निर्वाचन स्थगित
Monday, 05.26.2014, 07:25pm
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही जेठ १८ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित गरेको छ । 
सहकारी संचालकबाट १५ अर्ब बदमासी
Monday, 05.19.2014, 06:19pm
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले गलत मनसायका साथ कारोबार गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि कसर बाँकी नराखिने बताउनुभएको छ । 
पुजारी व्यापारी बन्न खोजेपछि
Monday, 05.19.2014, 06:18pm
काठमाडौं । विश्वका एक अर्बभन्दा बढी हिन्दु धर्मावलम्बीहरूका आराध्य देव भगवान पशुपतिनाथका भट्ट तथा पुजारीहरूले त्यहाँ हुने विशेष पूजावापत बढी कमिशनको माग गरेपछि करिब एक महिनादेखि विशेष पूजा हुन नसक्दा सो पूजाका लागि जाने भक्तजन मर्कामा परे । 
शोभराज भक्तपुर अदालतमा
Monday, 05.19.2014, 06:17pm
काठमाडौं । ‘बिकनी किलर’का नामले परिचित चाल्र्स शोभराजको मुद्दाको पेशी पुनः आगामी जेठ १२ गते सोमबारका लागि तोकिएको छ । क्यानेडेली नागरिकको हत्या गरेको अभियोगमा मुद्दा खेपिरहेका चाल्र्स शोभराजलाई सोही मुद्दामा बहसका लागि आइतबार भक्तपुर अदालत लगिएको थियो । 
  » विराटनगरमा कमलपित्तको संक्रमण
  » नदीमा ढल मिसाउनेलाई कारबाही गर्ने तयारी
  » महासंघको संरचना समावेशी
  » प्रवृत्तिमा सुधार नआएको गुनासो
  » अग्रज पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानी र सम्मानवृद्धि प्रदान
  » नगदे बालीले दिएन किसानलाई नगद
  » यस वर्ष जेठ मसान्तसम्ममा बजेट
  » जति सभ्य भनियो उति पुरातन पन्थको पकड
  » डिआइजी कोइरालालाई सर्वश्वसहित जन्मकैदको फैसला
  » यति सामान्य जीवनशैलीबाट पनि प्रधानमन्त्री
  » हरेक महिना निर्देशन : काम चाहिं कहिले ?
  » सार्थक हुँदैछ हरियो वन नेपालको धन
  » माथिल्लो कर्णाली आयोजना राष्ट्रहितमा
  » आर्सेनिकको डरले गाउँले विस्थापित हुँदै
  » बलात्कार पीडितले ठोस न्याय पाउनुपर्ने
  » वागमतीमा अब माछा देखिने
  » काठमाडौंमा चौलागाईंको निरन्तरता
  » स्मरण गरियो गिरिजाप्रसादको
  » पत्याएनन् अधिकारी दम्पत्तिले प्रधानमन्त्रीलाई
  » प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई चीनको निम्तो



 
::| Latest News

 
[Page Top]