युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 09.20.2018, 06:55pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
बाँदरमुडे घटनाको दशौं स्मृतिसभा सम्पन्न
Monday, 06.09.2014, 07:16pm
 तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र जनयुद्धका बेला उसले थापेको विद्युतीय धरापमा परी २०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुडेमा यात्रुबाहक बस क्षतविक्षत भएको थियो । 
ओली र नेपाल भिड्ने पक्का
Monday, 06.02.2014, 03:06pm
बैंककमा उपचार गराइरहनुभएका नेकपा एमाले संसदीय दलका नेता केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी अध्यक्षको भीडन्त हुनेभएको छ । आसन्न नवौँ राष्ट्रिय महाधिवेशनमा ओली पक्षले उम्मेदवारीको घोषणा गरिसकेका बेलाा शनिबार वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यक्षको उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
एक वर्षमा एक खर्बको कृषि उपज आयात
Monday, 06.02.2014, 03:05pm
दुई तिहाईभन्दा बढी जनता कृषिमा आश्रित भएको र कृषिप्रधान भनेर प्रचारित मुलुक नेपालमा वार्षिक एक खर्ब रुपैयाँ बराबरको कृषि उपज भारतबाट आयात हुने गरेको छ । 
नयाँ संविधानमा राजसंस्थालाई स्थान दिइनुपर्छ : थापा
Monday, 05.26.2014, 07:27pm
संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र सनातन हिन्दु धर्म सापेक्ष राष्ट्रको नारासहित २४ सिट जितेर संविधानसभा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन जारी छ । नयाँ नेतृत्वको चयन समेत हुने महाधिवेशनको उद्घाटन शनिबार खुलामञ्चमा गरियो । त्यस क्रममा पार्टी अध्यक्ष अध्यक्ष कमल थापाले अब बन्ने संविधानमा राजसंस्थालाई पनि स्थान दिइनुपर्ने माग गर्दै राजसंस्था स्थापना गर्न दलहरू तयार भए आफूहरू त्यसको स्वरुपका बारेमा लचकता अपनाउन तयार रहेको बताउनुभयो ।
स्ववियु निर्वाचन स्थगित
Monday, 05.26.2014, 07:25pm
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही जेठ १८ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित गरेको छ । 
सहकारी संचालकबाट १५ अर्ब बदमासी
Monday, 05.19.2014, 06:19pm
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले गलत मनसायका साथ कारोबार गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि कसर बाँकी नराखिने बताउनुभएको छ । 
पुजारी व्यापारी बन्न खोजेपछि
Monday, 05.19.2014, 06:18pm
काठमाडौं । विश्वका एक अर्बभन्दा बढी हिन्दु धर्मावलम्बीहरूका आराध्य देव भगवान पशुपतिनाथका भट्ट तथा पुजारीहरूले त्यहाँ हुने विशेष पूजावापत बढी कमिशनको माग गरेपछि करिब एक महिनादेखि विशेष पूजा हुन नसक्दा सो पूजाका लागि जाने भक्तजन मर्कामा परे । 
शोभराज भक्तपुर अदालतमा
Monday, 05.19.2014, 06:17pm
काठमाडौं । ‘बिकनी किलर’का नामले परिचित चाल्र्स शोभराजको मुद्दाको पेशी पुनः आगामी जेठ १२ गते सोमबारका लागि तोकिएको छ । क्यानेडेली नागरिकको हत्या गरेको अभियोगमा मुद्दा खेपिरहेका चाल्र्स शोभराजलाई सोही मुद्दामा बहसका लागि आइतबार भक्तपुर अदालत लगिएको थियो । 
विराटनगरमा कमलपित्तको संक्रमण
Monday, 05.12.2014, 04:13pm
 मोरङमा संक्रमणकै रुपमा फैलिएको कमलपित्त (हेपाटाइटिस ई)को संक्रमणबाट बच्न विज्ञहरूले “तीन स” अर्थात् ‘सफा हात, सफा खाना र सफा पानी’ प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । 
नदीमा ढल मिसाउनेलाई कारबाही गर्ने तयारी
Monday, 05.12.2014, 04:12pm
पछिल्लो समय उपत्यकाका नदीहरू सरसफाइ गर्ने अभियान चलिरहेका बेला सरकारले बाग्मती, विष्णुमति, धोवीखोला किनारमा बनेका व्यावसायिक भवनबाट निस्कने फोहर प्रशोधन गरेर मात्र सार्वजनिक प्रणालीमा मिसाउने र सेफ्टी ट्याङ्की बनाउने सर्त कडाइका साथ पालना गराउने भएको छ । 
महासंघको संरचना समावेशी
Monday, 05.05.2014, 04:12pm
काठमाडौं । नेपाल पत्रकार महासङ्घको २४ औँ महाधिवेशनले महासङ्घको समावेशी ढाँचाको विधान संशोधन गरेको छ । संशोधित विधान अनुसार चालिस सदस्यीय कार्यसमिति रहने छ । संशोधित विधानअनुसार खुला र समावेशी उपाध्यक्ष एक एक तथा महिला, एसोसिएट, समावेशी र खुला सचिव एक एक रहनेछन् भने खुला सदस्यतर्फ 
प्रवृत्तिमा सुधार नआएको गुनासो
Monday, 05.05.2014, 04:11pm
काठमाडौं । विश्वमा प्रेस स्वतन्त्रताको आवाज प्रमुखताका साथ उठ्ने गरेको छ । यसबीचमा प्रेस स्वतन्त्रताको स्थितिमा भौतिक प्रगति भए पनि प्रवृत्तिमा सुधार नआएकाले मुलुकमा अझै पनि जोखिमको अवस्था रहेकामा विज्ञले चिन्ता व्यक्त गर्नुभएको छ । 

अग्रज पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानी र सम्मानवृद्धि प्रदान
Monday, 05.05.2014, 04:11pm
काठमाडौं । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस तथा आफ्नो २४ औं महाधिवेशनको उद्घाटन अवसरमा अग्रज पत्रकारहरूलाई प्रेस स्वतन्त्रता सेनानी र सम्मानवद्धिबाट सम्मानित गरेको छ । महासंघले ११  पुराना पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको छ ।

नगदे बालीले दिएन किसानलाई नगद
Monday, 05.05.2014, 04:09pm
काठमाडौं । नगदेबालीका रुपमा लिइएको उखुले किसानलाई नगद नदिंदाा उनीहरूको जीवन कष्टकर बन्दैगएको छ । यतिबेला महोत्तरी जिल्लाका किसानलाई आफैँले लगाएको उखुबाली यसपालि निल्नु न ओकल्नु भएको छ । 
यस वर्ष जेठ मसान्तसम्ममा बजेट
Monday, 04.28.2014, 05:50pm
काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले बजेटका प्राथमिकताको थप पहिचानका लागि संसद्मा पूर्व बजेट तयारी छलफल गरेर जेठ मसान्तसम्ममा बजेट ल्याउने सोचमा सरकार रहेको बताउनुभएको छ । 
जति सभ्य भनियो उति पुरातन पन्थको पकड
Monday, 04.21.2014, 04:03pm
समाज जति विकसित र सभ्य एवं सुशिक्षित बन्दै गएको छ भनिन्छ उति पुरातन सोच र संस्कारहरूको बढोत्तरी आइरहेको छ । यसमा बोक्सी प्रथा एक प्रमुख सामाजिक समस्याका रुपमा देखिएको छ ।
डिआइजी कोइरालालाई सर्वश्वसहित जन्मकैदको फैसला
Monday, 04.21.2014, 04:00pm
तीन वर्षअघिको बहुचर्चित एउटा हत्याकाण्डकाा अभियुक्तलाई सर्वश्वसहित जन्मकेदको फैसला भएको छ ।
यति सामान्य जीवनशैलीबाट पनि प्रधानमन्त्री
Tuesday, 04.08.2014, 01:40pm
केही दिन पहिले अमेरिकाबाट प्रकाशित हुने दी वासिङटन पोष्टले प्रधानमन्त्री सुशील कोइराला संसारकै सबैभन्दा गरीब नेता भएको दावी गरेको छ । प्रकाशित समाचारका अनुसार केही वर्ष अगाडि कोइरालाको जस्तै जीवनशैलीका कारण संसारकै सबैभन्दा गरिब नेताको उपमा पाएका उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको यो उपमा प्रधानमन्त्री सुशील कोइरालाले खोस्ने सम्भावना देखिएको छ ।
हरेक महिना निर्देशन : काम चाहिं कहिले ?
Tuesday, 04.08.2014, 01:39pm
काठमाडौंंको सडक विस्तार अभियान चलेको दुई वर्ष नाघिसक्यो तापनि सडकको पुनःनिर्माणको काम आधा पनि भएको छैन । राजधानीको मुख्य सडकहरू राम्रो बने पनि बाहिरी सडकको हालत नाजुक छ । अलिकति पानी परे हिलो र हावा चले धुलोका कारण उपत्यकाबासीको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ ।

सार्थक हुँदैछ हरियो वन नेपालको धन
Tuesday, 04.08.2014, 01:37pm
हरियो वन नेपालको धन भन्ने कथन सार्थक बनाउन वन मन्त्रालय लागिपरेको छ । सरकारले धनी तथा औद्योगिक मुलुकहरूले वायुमण्डलमा उत्सर्जन गरेको हरितगृह ग्यास सोसे वापत नेपालका वनजंगलबाट अर्बौं रुपैयाँ कमाउने योजना बनाउन थालेको छ ।
  » माथिल्लो कर्णाली आयोजना राष्ट्रहितमा
  » आर्सेनिकको डरले गाउँले विस्थापित हुँदै
  » बलात्कार पीडितले ठोस न्याय पाउनुपर्ने
  » वागमतीमा अब माछा देखिने
  » काठमाडौंमा चौलागाईंको निरन्तरता
  » स्मरण गरियो गिरिजाप्रसादको
  » पत्याएनन् अधिकारी दम्पत्तिले प्रधानमन्त्रीलाई
  » प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई चीनको निम्तो
  » वन मन्त्रालयको कडाइ
  » सहमतिमा संघीयतासहितको संविधान
  » बुद्धको सन्देश फैलाउन संचारको महत्वपूर्ण भूमिका
  » विकासका लागि सभासद्हरू एकजुट
  » चर्को ब्याज असुल्ने सिंह सार्वजनिक
  » बम काण्डको रहस्य सार्वजनिक गर्न माग
  » यस्ता पनि छन् स्वास्थ्यकर्मी
  » बनका राजालाई बनहेरालुको पद
  » सेमेस्टर प्रणालीमा भर्ना हुने विद्यार्थी घटे
  » सौर्य उर्जाको मद्दतले फेदीको पानी डाँडामा
  » कागजमा सीमित चुरे संरक्षण आयोजना
  » जलस्रोतमा लगानी गर्ने कतार इच्छुक



 
::| Latest News

 
[Page Top]