युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित
Monday, 01.21.2013, 04:08pm (GMT+5.5)

काठमाडौं प्रा. पीस्ताम्बर शर्मा दाहाल रचितस्वेतधाराविशेष काव्यको गत आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले संयुक्त रुपमा विमोचन गर्नुभयो कवि दाहालको यो दोस्रो काव्यकृति हो

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित लोकार्पण कार्यक्रममा प्रा.डा खेमनाथ कोइरालाबन्धु’, प्रा.डा. मोहन तिमिल्सिना, यादव खरेल, समालोचक राममणि रिसालले नवकाव्यमा संग्रहित रचनाका विशेषताबारे प्रकाश पार्नुभएको थियो लेखकले यो कृति न्यूजिल्याण्डको बसाइमा तयार गर्नुभएको सो देशकै विशेषताबारे केन्द्रित समारोहमा संस्कृतिविद् सत्यमोहन जोशी भाषासेवी कमलमणि दीक्षितको विशेष उपस्थिति रहेको थियो

सो अवसरमा कृतिकार दाहालले आफ्ना बाबुआमा भानुभक्त¬–अयोध्यादेवी दाहालको स्मृतिमा स्थापित स्मृति प्रतिष्ठानका तर्फबाट आमा गृहकी संचालिका दिलशोभा श्रेष्ठलाई सम्मान गर्दै रु. २० हजार एक सय ११ को धनराशीको सहयोग रकम प्रदान गर्नुभएको थियो



Rating (Votes: )   
Share     Print


Other Articles:
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]