युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
मलाई प्रश्न सोध्न मन छ
Tuesday, 07.07.2015, 01:53pm (GMT+5.5)

- राम क्षितिज
नेता ज्यूू किन हो, सर्या सर्यै छ,
सम्बिधान लेख्ने भाका त,
म हेर्न चाहन्छु  नेताज्यू
होला नि ! देश निर्माण गर्ने खाका त । 
देश र जनताको नाममा
भाषण त तिम्रो गुलियै छ,
अहिलेसम्म जनता भुलियै छन् ।
कति सक्छौ, सार्दै जाउ भाका त
तर तिमी माथि छ जनताको आँखा त । 
तिमीलाई लाग्दैछ नेताज्य
सम्बिधान लेखनको ठेकेदारी
तिमी आफैले पाएका हौ ।
जनताले पनि राम्री बुझेका छन्,
दिक्दारी तिमीले नै लाएका हौ ।
चलन चल्तीको उखान हो,
तिमीलाई पनि थाहा छ नेताज्यू
एक माघले जाडो जाँदैन ।
एक पटक झुक्किन सक्छन् जनता 
तर बारम्बार धोका खादैनन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)



 
::| Latest News

 
[Page Top]