युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:20am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
भाषासेवी दीक्षितको निधन
Wednesday, 01.04.2017, 11:52am (GMT+5.5)

काठमाडौं । नेपाली भाषा–साहित्य र इतिहासका अथक स्रष्टा कमलमणि दीक्षितको निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष ८७ वर्षे दीक्षितको गत बुधबार राति निधन भएको हो । उहाँ केही समययता श्वासप्रश्वास सम्बन्धी रोगको उपचार गराइरहेनुभएको थियो । 
अनुसन्धानकर्ता लेखक र नेपाली भाषाका सामाग्रीको पुस्तकालय स्थापना गर्ने संकलनकर्ताका रुपमा दीक्षितले महत्वपूर्ण योगदान दिनुभएको छ । दीक्षितले छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गर्नुभका साथै दुई हजारभन्दा धेरै फुटकर रचना प्रकाशित छन् । 

दीक्षितले स्थापना गरेको मदन पुरस्कार गुठीमार्फत नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकलाई विक्रम सम्वत् २०१२ यता मदन पुरस्कारबाट सम्मानित गरिदैं आइएको छ । साथै नेपाली भाषामा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई विक्रम सम्वत् २०४५ यता जगदम्बा–श्री पुरस्कार दिइदैं आइएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती (01.04.2017)
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी (09.13.2016)
नेपाली भाषा बचाउन ज्ञापनपत्र (09.13.2016)
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो” (09.06.2016)
शनिबार एकैपटक छ कृतिको विमोचन (06.21.2016)
वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती (01.13.2016)
विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित (12.22.2015)
डिसीमा अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार वितरण (11.25.2015)
नेपाललाई विश्वमाझ चिनाउने हलिउड चलचित्र ‘एभरेस्ट’ (10.06.2015)
माल पाएर चाल नपाएपछि धमिराको गुँड (09.15.2015)
चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान (07.21.2015)
भानु जयन्तीमा विशेष कवि गोष्ठी (07.14.2015)
विविध विषयका कृतिहरू लोकर्पित (07.07.2015)
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)



 
::| Latest News

 
[Page Top]