युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.20.2020, 11:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
पीताम्बर–विष्णुराज्य वाङ्मय सम्मान डा. महेश्वर शर्मालाई
Wednesday, 02.12.2020, 12:11pm (GMT+5.5)

पोखरा । यस वर्षको पीताम्बर–विष्णुराज्य वाङ्मय सम्मान वरिष्ठ साहित्यकार डा. महेश्वर शर्मालाई पदान गरिएको छ । पीताम्बर–विष्णुराज्य प्रतिष्ठानले साहित्य, कला तथा समाजसेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने सो सम्मान सम्मान प्राप्त गर्ने साहित्यकार डा. शर्मा पहिलो व्यक्ति हुनुहुन्छ ।
डा. नारायणप्रसाद अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिका सिफारिशमा प्रतिष्ठानले सो समान्न यस वर्ष डा. शर्मालाई पदान गर्ने घोषणा गरेको हो । सम्मान आगामी फागुन ३ गते प्रतिष्ठानको वार्षिकोत्सव तथा साहित्यकार पीताम्बर र्मा नेपालीको जन्मदिनमाा पोखरामा प्रदान गरिने जानकारी प्राप्त भएको छ । 
सम्मानस्वरुप प्रदान गरिने पुरस्कारको राशि २५ हजार र सम्मानपत्र रहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाइँदै (09.25.2019)
विदेशमा नेपाली भाषा मोह : पोर्चुगलमा खुल्यो नेपाली पाठशाला (07.30.2019)
गुरुराजको “मान्छेका कथा”हरु विमोचन (07.30.2019)
सत्यमोहन जोशीको जन्मशताब्दी वर्षभर मनाइने (04.30.2019)
प्रलेसको अध्यक्षमा मा डा गिरी (04.10.2019)
जेएनको गीति संग्रह परिवर्तनका स्वर भाग–२ (03.28.2019)
आनन्दमय जीवनका अनेक पाटा– मदनमणिको ९७ औं जन्म दिवस (03.18.2019)
विकल जस्ता बहुआयामिक श्रष्टाको जानकारी नयाँ पुस्ताले पाउनैपर्छ (01.01.2019)
एउटा जनमुखी लोकगायकको भावुक विदाई (01.01.2019)
नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुनः उप्रेती (10.10.2018)
मरेपछि पनि सेवा नै गरे दाहाल यज्ञनिधिले (08.14.2018)
वरिष्ठ कलाकार मनुजबाबुको निधन (08.14.2018)
साहित्यमा बिपीको अतुलनीय योगदान (07.25.2018)
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख (05.30.2018)
नारायणगोपालको २७ औँ स्मृति दिवस (12.12.2017)
१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो (09.12.2017)
साहित्यकार श्यामप्रसादको निधनमा शोक (05.11.2017)
भाषासेवी दीक्षितको निधन (01.04.2017)
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती (01.04.2017)
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी (09.13.2016)



 
::| Latest News

 
[Page Top]