युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.15.2018, 02:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा
Monday, 06.18.2012, 04:50pm

काठमाडौं । मुलुकको प्रतिष्ठित औद्योगिक घरानाका एक सदस्य चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफूले संगालेका अनुभवहरूलाई पुस्तकका रुपमा सार्वजनिक गर्नुभएको छ । मुलुकको औद्योगिक र राजनीतिक क्षेत्रमा बिताएको समय र त्यसबाट हासिल गरेका ज्ञानलाई पुस्तकाकार दिनुभएको छ– “उद्यमीका आँखामा अर्थतन्त्र” नाम दिएर ।

सिड्नीको सेरोफेरो विमोचित
Monday, 06.11.2012, 04:19pm
काठमाडौं । कलाधर काफ्लेद्वारा लिखित “सिड्नीको सेरोफेरो” नामक यात्रा निबन्ध संग्रहको गत शुक्रबार राष्ट्रकवि माधवप्रसाद घिमिरेले एक समारोहका बीच विमोचन गर्नुभयो ।
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने
Monday, 04.09.2012, 01:58pm

अष्ट्रेलियाको सिडनीमा २५५६ औं बुद्ध जयन्ती मनाउने क्रममा बुद्ध दर्शन समितिका तर्फबाट बुद्धको जीवनीमा आधारित पहिलो अनुसन्धानात्मक उपन्यास  ‘महाभिनिश्क्रमणका अस्वीकृत पाइला’ लेख्नुभए बापत उपन्यासकार डा.कविताराम श्रेष्ठलाई सम्मान गरिने भएको छ ।

अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी
Monday, 02.13.2012, 03:13pm
नेपाली वाङ्मयका वरिष्ठ साधक, आधुनिक नेपाली साहित्यका बहुआयामिक स्रष्टा, सामाजिक–राजनैतिक द्रष्टा, अन्वेषक र विश्लेषक रहेका महेश्वर शर्मालाई गण्डकी साहित्य परिषद्को अगुवाइमा सम्पन्न अभिनन्दन कार्यक्रममा उहाँप्रति अन्य कतिपय संस्था र बौद्धिक व्यक्तित्वहरूले पनि हार्दिक अभिवादन र अभिनन्दन समर्पण गरे ।
महेश्वर शर्माको अभिनन्दन
Monday, 02.06.2012, 02:46pm
काठमाण्डौ । विगत २० वर्षदेखि युगसम्वाद साप्ताहिकमा अटुट रुपमा स्तम्भ लेखन जारी राखी राष्ट्रिय चिन्तनधारलाई दह्रो रुपमा प्रस्तुत गर्दै आउनु भएका साहित्यकार तथा भाषासेवी महेश्वर शर्माको गत शनिवार राजधानीमा भव्य अभिनन्दन गरियो ।
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा
Monday, 01.16.2012, 04:34pm

“ महाभारतका केही प्रसङग” मुक्तिनाथ शर्मा न्यौपानेको पछिल्लो कृति हो । पूर्वीय साहित्यको महान ग्रन्थ महाभारतका विविध प्रसङगलाई २० वटा शीर्षकमा राखेर लेखिएको यो कृतिले महाभारतका ज्ञानबद्र्धक एवं रोचक पक्षहरूलाई सरल भाषा शैलीमा प्रस्तुत गरेर सामान्य पाठकवर्गको ज्ञान विस्तारमा सहयोग पु¥याएको छ । महाभारत जीवनमूलक ज्ञान विस्तारको अविरल स्रोत हो ।

नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड
Tuesday, 12.06.2011, 11:35am
काठमाडौं । पाकिस्तान अध्ययन केन्द्रले नेपाल पाकिस्तानबीचको सम्बन्ध विस्तारलाई प्रमुखता दिंदै कृति प्रकाशनको शृङ्खला सुरु गरेको छ ।
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार
Monday, 09.19.2011, 02:40pm

काठमाडौं नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई २०६८ सालको नइ देरुनिखपु पुरस्कारप्रदान गर्ने निर्णय गरेको साहित्यतर्फ श्री सुशान्तमानसिंह मास्के, चित्रकलातर्फ सुश्री छेतेन डोका शेर्पा गायनतर्फ सुश्री सरगम वस्नेतलाई नइ देरुनिखपु बाल पुरस्कार प्रदान गरिने भएको

मञ्जु थापाको "जीवन संघर्षका पलहरू"
Monday, 06.06.2011, 02:34pm
जीवन संघर्षका पलहरू एउटी गाउ"ले महिलाको जीवनकथा हो जीवनी साहित्य नेपाली वाङ्मयमा अत्यन्त थोरै लेखिएको सन्दर्भमा यो पुस्तक ईश्वरादेवी थापाको जीवनी हो उहा"ले जसरी एकपछि अर्को गर्दै जीवनका अनेकौं अकल्पनीय पलहरू जिउनुभयो, त्यो पछिल्लो पुस्ताका लागि मननीय, रोचक प्रेरक समेत



 
::| Latest News

 
[Page Top]