युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 02.25.2018, 09:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
सन्दीप लामिछानेले कोरे नेपाली त्रिकेटमा इतिहास
Tuesday, 01.30.2018, 02:46pm
नेपाली त्रिकेट इतिहासमा एउटा नयाँ अध्याय सुरु भएको छ । विश्वभरका क्रिकेटरहरुको सपनाको खेल बनेको इण्डियन प्रिमियर लिग –आइपिएल)मा सन्दीप छानिएका छन् । उनलाई आइतबार २० लाख भारुमा भएको दिल्ली डेयरडेभिल्सले किनेको हो ।१७ वर्षीय लामिछानेको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।

विराटनगरलाई इपिएल दोस्रो संस्करणको उपाधि
Tuesday, 01.02.2018, 01:38pm
यही पुस ३ गतेदेखि शुरु भएको सबैभन्दा धेरै पुरस्कार राशिको घरेलु क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’ (इपिएल)को दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले हात पारेको छ ।

आईसीसीले दिने भो क्रिकेट खेलाडीलाई तलब
Tuesday, 05.02.2017, 01:56pm
नेपाल क्रिकेट संघ –क्यान) प्रतिबन्धमा परेपछि रोकिएको नेपाली खेलागीहरुको तलब विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले उपलब्ध गराउने निर्णय गरेको छ ।
मुलपानी क्रिकेट रंगशालाको सपना र नेपाली क्रिकेट
Wednesday, 03.22.2017, 02:37pm
नेपालमा क्रिकेटको सफलता र यसको मोह बढ्दै गएको छ । अहिले मात्र हैन धेरै पहिलेदेखि नेपाली दर्शकमा क्रिकेटको मोह कायमै थियो । यसको प्रमुख कारण नेपालले अन्तर्राष्ट्रिय क्रिमेटमा एकपछि अर्को सफलता हातपर्दै जानु हो । 
मीराले जितिन् साहसी वर्ष व्यक्ति
Tuesday, 01.31.2017, 11:25am
माओवादी लडाकुका रुपमा जनयुद्ध लडेर सेना समायोजनका क्रममा अयोग्य ठहरिएकी भोजपुरकी मिरा राई यतिबेला विश्वचर्चित बनेकी छिन् । अयोग्य लडाकु ठहरिएर शिविरबाट बाहिरिएपछि खेल क्षेत्रमा सक्रिय राई नेपाली अल्ट्रा म्याराथन धावकका रुपमा विश्वचर्चित छिन् । अझ विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएपनि उनको चर्चा अरु चुलिएको छ ।
सातौँ राष्ट्रिय खेलकूदमा नेपाली सेनाको दवदवा
Wednesday, 01.04.2017, 11:52am
चारपटकसम्म स्थगित भएर आयोजना भएको सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता शुक्रबार धरानमा समापन भएको छ । समापनका अवसरमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा समेत गरिएको छ ।
चर्चामा दुई युवती : अयोग्य पूर्व लडाकु र तरकारीवाली
Tuesday, 11.08.2016, 12:37pm
तिहार सकिए लगत्तै नेपालका दुई युवती चर्चामा रहे । एकजना आफ्नो कर्मले चर्चामा छिन् भने अर्की एकजना एकाएक चर्चामा रहिन् । सेना समायोजनका क्रममा अयोग्य ठहरिएकी मिरा राई अहिले अल्ट्रा धाविकाका रुपमा विश्वचर्चित छिन् । उनल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफूलाई अब्बल ठहर्याइसकेकी छिन् ।

‘क्यान’ प्रतिबन्ध नौ महिनामा हट्ने
Tuesday, 09.06.2016, 11:02am
राजनीतिक हस्तक्षेप, अव्यवस्थापन र विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा परेको नेपाल क्रिकेट सङ्घ (क्यान)कोा निलम्बन आगामी नौ महिनाभित्रै हटने भएको छ ।

उच्च मनोबलका साथ क्रिकेट टोली नेरदरल्याण्ड प्रस्थान
Tuesday, 08.09.2016, 11:53am
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्व लिग डिभिजनको चौथो चरणको खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्याण्ड्स प्रस्थान गरेको छ । यही साउन साउन २९ गते पहिलो तथा ३१ गते दोस्रो खेल खेल्नेछ । 
के बाँकी रह्यो अब नेपाली फुटबलको ?
Wednesday, 01.13.2016, 12:52pm
काठमाडौं । नेपालमा सबैभन्दा बढी लोकप्रिय, समग्र खेलमध्ये व्यावसायिक र धेरै लगानी भएको भनिएको फुटबलको अवस्था दिन प्रतिदिन खस्कदो छ । नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको म्याच फिक्सिङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापामाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै फिफाले लगाएको १० वर्षे प्रतिबन्ध अनि नेपाली फुटबल टोलीको एकपछि अर्को निराशाजनक प्रदर्शनपछि यतिबेला नेपाली फुटबलमा के बाँकी रह्यो र ? भन्ने प्रश्न उठेको छ ।

विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि
Tuesday, 12.01.2015, 02:38pm
काठमाडौं । विश्वमा सबभन्द्या बढी खेलिने र हेरिने आकर्षक खेल फुटबलमा पछिल्लो समय भ्रष्टाचारको काण्डले कलंकित बनाएको छ । फुटबलको सर्वोच्च निकाय पिफादेखि नेपालको फुटबल निकाय एन्फा र नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानदेखि महत्वपूर्ण खेलाडीहरूको खेल हारेर पैसा लिएको खुलासापछि फुटबलमा फैलदो भ्रष्टाचारको उजागर भएको छ ।
२२ वर्षपछि फुटबलमा उपाधी
Tuesday, 09.01.2015, 11:39am
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मान्यता पाएको कुनै पनि संस्करणको फुटबलमा उपाधी नजितेको २२ वर्ष बितिसकेको थियो । नेपाली फुटबल निकै व्यावसायिक बन्दैगएको भनिए पनि दक्षिण एसियाली घेरो समेत पार गर्न नसकिरहेका बेला शनिबार भने नेपालको १९ वर्ष मुनीका किशोर खेलाडीहरूले २२ वर्षदेखिका खडेरीमा जल सेचन गरिदिएका छन् ।
नेपाली क्रिकेट विश्व वरियता प्रवेश
Tuesday, 07.07.2015, 01:52pm
छोटो समयमा ठूलो उपलब्धि हाँसिल गरेको कुनै खेल नेपालमा छ भने त्यो क्रिकेट नै हो । यस्तै उपलब्धि हाँसिल गर्न क्रममा नेपाल अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटको विश्व वरियता क्रममा पहिलो पटक प्रवेश गरेको छ । 
बैकुण्ठसहितका १९ खेलाड सम्मानित
Tuesday, 04.07.2015, 01:17pm
नेपाली खेल इतिहासमा सबैका लागि प्रेरणादायी खेल व्यक्तित्व म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सहितका १९ खेलका विभिन्न खेलाडीलाई सम्मानित गरिएको छ । 
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित
Tuesday, 03.17.2015, 12:24pm
काठमाडौं । नेपाली खेलकूदमा अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्ने थोरै खेलाडीमा पर्ने तेक्वाण्दो खेलाडी संगीना वैद्यलाई सरकारले घोषणा गरेअनुसारको १५ लाख रुपैयाँसहित सम्मान गरेको छ । 
संगीनालाई सरकारको १५ लाख
Wednesday, 03.04.2015, 12:01pm
काठमाडौं । नेपाली खेलकूद क्षेत्रमा निकै गर्वका साथ लिइने नाम हो संगीता वैद्य । उहाँको नाममा एसियाली च्याम्पियनसीपमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडीको रेकर्ड पनि छ ।
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने
Wednesday, 03.04.2015, 12:00pm
काठमाडौं । नेपाली क्रिकेटले विश्वकै ध्यान तानेको भए पनि एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला समेत नभैरहेका बेला सुर्वण शमशेर स्मृति प्रतिष्ठानले बुढानिलकण्ठ नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने भएको छ । 
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई
Monday, 02.02.2015, 06:23pm
काठमाडौं । क्रिकेटमा राम्रो खेलेर मात्र हुँदैन, कहिलेकाहीं भाग्यले पनि साथ दिनुपर्छ । यस्तै भयो अघिल्लो हप्ता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा । प्रतियोगिताको दावेदारी प्रस्तुत गरेको नेपालले अन्ततः चौथो स्थानमा चित्त बुझाउनु पर्याे । डिभिजन १ खेल्ने र विश्वकसको छनोट खेल्ने आशाका साथ त्यहाँ पुगेको नेपालसरह नै ३ खेल जितेको नेदरल्याण्ड डिभिजन १ मा पुग्यो । 
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा
Monday, 02.02.2015, 06:21pm
काठमाडौं । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेलबाट सन्न्यास  लिने घोषणा गर्नुभएको छ ।  तेक्वान्दो रिङमा प्रतिस्पर्धा गर्न छाडेको करिब पाँच वर्षपछि  विष्टले शनिबार आयोजित कार्यक्रममा तेक्वान्दोबाट सन्न्यास लिएको औपचारिक घोषणा गर्नुभएको हो ।
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो
Monday, 01.26.2015, 03:25pm
नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईबाट नेपाल फड्को मार्न चुक्यो । तर प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शन सन्तोष गर्न सकिने रह्यो । विश्वकप खेलिसकेका नामिबिया, क्यानडा र नेदरल्याण्डलाई सजिलै हराएर नेपालले विश्व क्रिकेटमा आफ्नो प्रभाव देखायो । तर अन्तिम खेलमा केन्यासंगको हारले केही घण्टाकै बीचमा ठूलो सम्भावना र सपना चकनाचुर भयो । यसपटक नेपाल अभागी पनि साबित भयो भने नेपालको अभाग्यले नेदरल्याण्ड्सको भाग्य चम्कियो । 
  » तामाङलाई रु दुई लाख ५० हजार प्रदान
  » क्रिकेटको सान कायमै
  » नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु
  » मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली
  » विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित
  » “एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का



 
::| Latest News

 
[Page Top]