युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 08:37am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
हिजो वर्षमा दुई लाख, आज चार घण्टामा दुई लाख
Monday, 04.09.2012, 02:15pm

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको भेटी तथा दक्षिण लगायत जिन्सी सामग्रीलाई कोषमा दाखिला गर्ने गरी नियम लागू गरेपछि आइतबारको चार घण्टामै दुई लाखभन्दा बढी रुपैयाँ संकलन भएको छ ।

लुम्बिनी सय रूपैयाँमा
Monday, 04.09.2012, 02:13pm

काठमाडौं । शान्तिका अग्रदूत गौतम बुद्धका जन्मस्थलबारे विश्वमा फैलिइरहेको भ्रम चिर्न सरकारले एउटा सकारात्मक निर्णय गरेको छ ।

नेपाली उद्यमी–व्यवसायीलाई चुनौति र अवसर
Monday, 04.09.2012, 02:11pm

मेलामा नेपाली उपभोक्ताहरूको पहिलो रुची विदेशी उत्पादनमा बढी देखिएका कारण नेपालका उत्पादकहरूले मूल्य, गुणस्तर र सुन्दरतामा बढी ध्यान दिनपर्ने शिक्षा पनि मेलाले दिएको देखियो ।

कुचो समाउने हैन संयन्त्र बनाउने गर
Monday, 04.09.2012, 02:10pm

महानगरपालिकामा बस्ने महानगरबासीहरू घरको फोहर सडकमा थुपारेर कुन सभ्यताको चिनारी दिइरहेका छन् भन्ने प्रश्न एउटा हो । अर्को सरकारले यति सामान्य कामका लागि पनि अभियान नै छेड्नुपर्ने अवस्था किन आयो भन्ने हो ।

भयावहताको आशंका
Monday, 04.09.2012, 02:09pm

जेठ १४ गतेको समयसीमामा पुग्न अब ४६ दिन मात्र बाँकी छ । त्यो समयसीमाभित्र संविधान बने पनि नबने पनि संविधानसभाको आयु भने सकिने छ । अहिलेसम्मको स्थिति हेर्दा जेठ १४ गतेभित्रै संविधान बनिसक्ने कुनै सुनिश्चितता छैन ।

दलीय स्वार्थ अनुकूलको संविधान बन्नुपर्ने भ्रमबाट मुक्ति : राष्ट्रिय एकताको भावना विकसित गर्ने
Monday, 04.09.2012, 02:03pm

संविधान मुलुकलाई दिशानिर्देशन गर्ने एउटा दस्तावेज हो । यो आफैंमा चलायमान हुँदैन, सक्रिय हुँदैन । यसको कार्यान्वयन गर्ने, पालना गर्नेहरूको कार्यशैलीमा संविधानको अस्तित्व निर्धारित हुन्छ । संविधान जस्तोसुकै बनाए पनि त्यसको सही कार्यान्वयन भएन र त्यसलाई इमान्दारीपूर्वक पालना गरिएन भने त्यसको कुनै अर्थ छैन । संविधान लेखिंदैमा सबै कुरा राम्रो भैहाल्छ भन्ने छैन ।

बेथितिको पराकाष्ठा : चाहेमा व्यवस्था गर्न नसकिने काम होइन - महेश्वर शर्मा
Monday, 04.09.2012, 02:02pm
नेताहरूको काम टेलिभिजनमा देखिने बाहेक केही भएन । उनीहरूका अपशकुनी अनुहार हेर्दा हेर्दा जनता वाक्क दिक्क भएका छन् । अधिकांशको चालचलन हेर्दा नेता भन्न पनि लाजमर्दो छ ।
माओवादी जनसेना समायोजनपछि शान्ति स्थापनाको सम्भावना ? - तारा सुवेदी
Monday, 04.09.2012, 02:00pm

कुनै पनि दलभित्र दुई धारको संघर्षको इतिहास नयाँ होइन । जीवन्त दल र नदी दुई धार वा किनारका बीचबाटै गन्तव्य तिर अघि बढिरहेका हुन्छन् । त्यसमा पनि माक्र्सवादीहरू त “द्वन्द्वात्मक भौतिकवाद र वर्गसंघर्षकै माध्यमबाट मात्र अन्ततोगत्वा सफलताको शिखर पुग्न सकिन्छ” भन्नेमा विश्वास गर्ने हुन् ।

डा. कवितारामलाई सिडनीमा सम्मान गरिने
Monday, 04.09.2012, 01:58pm

अष्ट्रेलियाको सिडनीमा २५५६ औं बुद्ध जयन्ती मनाउने क्रममा बुद्ध दर्शन समितिका तर्फबाट बुद्धको जीवनीमा आधारित पहिलो अनुसन्धानात्मक उपन्यास  ‘महाभिनिश्क्रमणका अस्वीकृत पाइला’ लेख्नुभए बापत उपन्यासकार डा.कविताराम श्रेष्ठलाई सम्मान गरिने भएको छ ।

जापानको औद्योगिक प्रतिष्ठानको नेपालमा समाजसेवा
Monday, 04.09.2012, 01:56pm
जापानको प्रशिद्ध स्वास्थ्यवद्र्धक पेय पदार्थ उत्पादक कम्पनी “फरडेज”ले नेपालको पर्यटकीय नगरी पोखराको सराङकोटबासीको आर्थिक–सामाजिक तथा शैक्षिक विकासका लागि लगानी गरेको छ ।
अमेरिका शीतयुद्धको मानकिसतामा रहेको चीनको आरोप
Monday, 04.09.2012, 01:53pm
चीनको कडा आपत्तिको वेवास्ता गर्दै अमेरिकाले अष्ट्रेलियाको उत्तरी सहर डाबिर्नमा अमेरिकी नौ सैनिक शिविरमा रहने दुई सय अमेरिकी नौ सैनिकको पहिलो डफ्फा तैनाथ गरेपछि “अमेरिका शीतयुद्धको मानसिकतामा रहेको” आरोप चीनले लगाएको छ ।
कुरा मिल्यो– कुरा मिलेन
Tuesday, 04.03.2012, 02:24pm
काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरु चैत्र मसान्तभित्रै माओवादी लडाकुको समायोजन कार्य पूरा हुने र जेठ १४ गतेभित्रै नयाँ संविधान जारी गरी छोड्ने प्रतिबद्धता व्यक्त गर्न तँछाड मछाड गरिरहेका छन् । गत आइतबार डाकिएको तीन दलको बैठक भने अबरुद्ध नै भयो । सहमतिमा पुग्यो भनिएको सेना समायोजनको प्रक्रिया भने प्राविधिक पक्षमा विवाद भएर पुनः अबरुद्ध भएको छ । प्रमुख दलका शीर्ष नेताहरु निर्देशित रुपमा काम गर्न बाध्य भए पनि पारस्परिक विश्वास र सहजताको अभाव अहिले पनि प्रचूर नै छ ।
नेताहरू असफताको कलंकबाट बच्लान् ?
Tuesday, 04.03.2012, 02:23pm
संविधानसभाका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई यतिबेला असफलताको कलंक लाग्ने पिरलोले सताउन थालेको छ । आगामी जेठ १४ भित्र संविधान जारी गर्नुपर्ने दवावले नेताहरूको चैन हराएको छ, चौतर्फी दवाव बढेको छ ।
गाँठो खुल्न सजिलो छैन
Tuesday, 04.03.2012, 02:21pm
 राज्य पुनःसंरचना आयोगको सुझाव प्रतिवेदनमाथि संविधानसभामा छलफल सकियो । चार दिनसम्म चलेको छलफलमा बोल्ने सभासद्हरूले विगतमा जस्तै दलीय स्वार्थका आधारमा आआफ्नो धारणा प्रस्तुत गरे । आयोगको सुझाव प्रतिवेदनप्रति अधिकांशको टिप्पणी नकारात्मक नै रह्यो । 
न्यायाधीशहरूको चटारो
Tuesday, 04.03.2012, 02:18pm
 भावी संविधानमा न्यायपालिकाका विषयमा दलहरूबीच भएको विवादको समाधानका लागि सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहितको टोलीले दलका नेताहरूलाई सचेत पारेका छन् । 
निगमको गलत हिसाबको पोल खुल्यो
Tuesday, 04.03.2012, 02:17pm
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि हरेक पटक ‘यति घाटा हुन्थ्यो, बढेको मूल्यले यति पूर्ति हुन्छ र अझै यति घाटामै छ’ भन्ने गरेको छ । तर यसको वास्तविक चित्र भने अर्कै रहेको खुलासा भएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग - राज्य पुनःसंरचना आयोग जस्तो नहोस्
Tuesday, 04.03.2012, 02:16pm
प्रमुख राजनीतिक दलहरूबीच ‘सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने सहमति भएपछि द्वन्द्वकालको घाउ पुरिने आशा गर्न थालिएको छ । आयोगको काम द्वन्द्वका अवशेषलाई निमिट्यान्न पारेर समाजमा भाइचारा, सद्भाव र मित्रता कायम गराउनु र दण्डनीय अपराध गरेकालाई कार्वाही गर्नु पनि हुनेछ ।
भनेर होइन गरेर देखाउने बेला
Tuesday, 04.03.2012, 02:15pm
राजनीतिक क्षेत्रमा केही दिन यता बढेको सरगर्मीले शाान्त प्रक्रिया चाँडै टुंगिने र जेट १४ को समयसीमा भित्रै नयाँ सम्बिधान जारी हुनसक्ने सन्देश प्रवाह गर्न प्रमुख राजनीतिक दालका शीर्ष नेताहरू इमान्दारितापूर्वक अग्रसर रहेको बोध गराउन खोजेको छ तर जनमानसमा भने अझै पनि पूर्ण भरोशा र विश्वासको स्थिति पैदा हुनसकेको छैन । 
नेपाली कांग्रेसलाई यहाँभन्दा बढी लचिलो हुने ठाउँ छैन – रमेश लेखक, नेपाली कांग्रेस
Tuesday, 04.03.2012, 02:12pm
पछिल्लो समयमा आएर क. प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराई दुवैजनाले सात बुँदेभन्दा दायाँ बायाँ गरेर जान सकिंदैन भन्ने महसुस गर्नुभयो र उहाँहरू दुवैजनाले सात बुँदेमै टेकेर जानुपर्छ भनेर सेना समायोजन विशेष समितिबाट अहिलेको निर्णय भएको हो । हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं । यति हुँदाहुँदै पनि यो सहमति कार्यान्वयनमा जान सकेन भने त्यसको कुनै अर्थ हुँदैन । आशंका अझै पनि कायम नै छ ।

पर्वतीय राष्ट्रहरूमा जलवायु परिवर्तनको प्रभाव - यादब देवकोटा
Tuesday, 04.03.2012, 02:10pm
पर्सीदेखि काठमाडौंमा पर्वतीय मुलुकहरूमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । नेपाल जलवायु परिवर्तनबाट प्रभावित हुने प्रमुख राष्ट्रहरूको सूचीमा परेको हुँदा यस्तो सम्मेलन नेपालमा हुनु यसको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने भए पनि नेपालमा जलवायु परिवर्तनबाट पुगेको असरबारे अझै पनि आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन । वातावरण मन्त्रालयले जलवायु परिवर्तनबाट प्रभाव पार्ने क्षेत्रहरूको पहिचान त गरेको छ त्यसको न्यूनीकरणका लागि चाल्नुपर्ने प्रभावकारी कदम र त्यसबाट हुने आर्थिक–सामाजिक र जैविक क्षतिको मूल्यांकन गरेको छैन ।

  » पहाड–तराईबीच विषमताको अन्तर - महेश्वर शर्मा
  » खुला पत्रमार्फत अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रश्न - तारा सुवेदी
  » “भिक्षु र दार्शनिक”को विमोचन
  » आफ्नै खर्चमा सुरक्षा पोष्ट
  » डलरको प्रभुत्व तोड्ने अठोट
  » सोनिया विश्वको चौथो धनी राजनेता
  » किस्ताबन्दीमा संविधान ल्याउने कसरत
  » माओवादीभित्र चर्को अन्तरसंघर्ष : दुवै पक्ष समानन्तर समिति गठनको तयारीमा
  » निभ्ने बेलाको उज्यालो
  » सभासद्हरूले दवाव दिने
  » विदेशी नक्कलको पुलिन्दा : कृषि विकास रणनीति
  » परिवर्तन, जनअपेक्षा र वर्तमान सन्दर्भ
  » शान्ति र संविधानका निम्ति चौतर्फी दवाव
  » शब्दजालमै रुल्मुलियो मुलुकको भाग्य र भविष्य - यादब देवकोटा
  » “वाफको पर्दा”भित्र पसेर हेर्दा
  » सन्दर्भ पश्चिम सेतीको ! खोजी गरौँ वास्तविक विकास विरोधीको !! - गोपाल सिवाकोटी ‘चिन्तन’
  » माओवादी किन जंगल फर्किदैनन् ? - तारा सुवेदी
  » परमात्माभन्दा सैतान शक्तिशाली भएको स्थिति - महेश्वर शर्मा
  » बोक्सीको आरोपमा राजधानीमा चरम यातना
  » मालीमा विद्रोहीले सत्ता कब्जा गरेपछि व्यापक लुटपाट



 
::| Latest News

 
[Page Top]