युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 01.25.2020, 12:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
औपचारिकताभित्रको मानवअधिकार
Tuesday, 12.13.2011, 01:01pm
संयुक्त राष्ट्रसंघले विश्व मानव कल्याणका लागि सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको हो । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका नाताले नेपालले पनि त्यसलाई स्वीकार गरेको छ तर मानवअधिकार सम्वन्धी विश्वव्यापी मान्यताका आधारमा नेपालमा मानवअधिकार उपभोगको स्थिति भने अझै सन्तोषजनक छैन ।
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा
Tuesday, 12.13.2011, 12:59pm
पृथ्वीको चक्र अविछिन्न राख्नका लागि जैविक विविधता र पारिस्थितिक प्रणाली (इको सिष्टम)लाई विगार्नु हुँदैन । त्यसै भएर जैविक विविधताको दिगो उपयोग गरी त्यसवाट प्राप्त विविध फाइदाहरूलाई प्रयोग गर्दै मानव जीवनलाई सहज पार्नका लागि जैविक विविधता महासन्धिको मूल पाठलाई सन् १९९२ को मे २२ का दिन अन्तरसरकारी नेगोसिएटिङग समितिले अन्तिम रुप दिएको थियो ।
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी
Tuesday, 12.13.2011, 12:57pm
जब भारी भीडभित्र स्वयं प्रधानमन्त्री हराएको स्थितिमा उनले कति राम्रो वा नराम्रो गरे भन्ने ? नराम्रा कुराकै केही ठोस दृष्टान्त पेश गर्ने वस्तुनिष्ठ आधार देखिन्छ, न त कुनै पूर्ववर्तीहरूलेभन्दा बढी हत्या, हिंसा, अपहरण, लूट आदि जस्ता आपराधिक कामहरूलाई छुट दिए आफैले (परिवारको र उनका काकस गु्रपको कुरा नगरौं) भ्रष्टाचार गरे वा भ्रष्टाचारीलाई उन्मुक्ति दिने वा संरक्षण गरे भनेर नै पुष्टि गर्ने ठाउँ देखियो ।
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा
Tuesday, 12.13.2011, 12:55pm
यहाँ कुनै पनि पार्टीका नेता पार्टीको सैद्धान्तिक अडानमा देखिएनन् । केवल बाहिर देखाउनका लागि मात्र प्रजातन्त्रवादी–जनवादी इत्यादि भनेर आफूलाई चिनाउन खोजे पनि मूलतः उनीहरू सत्तावादी नै हुन् । तीमध्ये कोही उत्तर र कोही दक्षिणतर्फको झुकाउ देखाउनुमा गौरब मान्दछन् ।
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह”
Tuesday, 12.13.2011, 12:48pm
नेपाल चीन समाजद्वारा प्रकाशित तथा बौद्ध साहित्य एवं सांस्कृतिका अनुसन्धानकर्ता केदार शाक्यद्वारा लिखित “भृकुटीको विवाह” नयाँ पुस्तक केही दिन अगाडि प्रधानमन्त्री डा.बाबुराम भटराईले विमोचन गर्नुभएको थियो । अंग्रेजी र नेपाली भाषामा लेखिएको यो पुस्तकमा छैटौं शताब्दीको अन्त्य र सातौ शताब्दी  प्रारम्भमा नेपालको लिच्छिवी शासनकालमा विदुषी राजकुमारी भृकुटीको जन्म भएको थियो ।
संविधान जारी गर्नुको विकल्प छैन : राष्ट्रपति
Tuesday, 12.13.2011, 12:45pm
काठमाडौं । राष्ट्रपति डाक्टर रामवरण यादवले सबै राजनीतिक दलहरू एक भएर संविधान जारी गर्नुको विकल्प नभएको बताउनु भएको छ ।
कसको नेतृत्वमा राष्ट्रिय सरकार ?
Tuesday, 12.06.2011, 12:01pm
काठमाडौं । संविधानसभाको म्याद ६ महिना थपिएपछि प्रमुख राजनीतिक दलहरू सहमतिको राष्ट्रिय सरकार बनाउने धुनमा लागेका छन् । शान्ति प्रक्रियाले अग्रगति लिन थालेको र संविधान निर्माणका निम्ति पनि कार्यतालिका प्रकाशमा आइसकेको पृष्ठभूमिमा सहमतीय सरकारको खाका कसरी तयार हुने हो भन्ने तीब्र उत्कण्ठा राजनीतिक वृत्तमा जागृत हुन थालेको छ । एनेकपा माओवादी र मधेशवादी दलहरूको मोर्चाको गठबन्धनलाई यथास्थानमा राखेर विपक्षी दलका रुपमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलाई सरकारमा सामेल गराएर राष्ट्रिय सरकारको नाम दिने पछिल्लो कसरतका पछाडि अन्तरनिहीत कारणहरू जेजे भए पनि त्यसले कसरी आकार लिने हो र नेतृत्व कसले हत्याउने हो भन्ने कुरा आम जिज्ञासाको विषय बनिरहेको छ ।
सभासद्हरूको जागीर गुम्ने चिन्ता
Tuesday, 12.06.2011, 11:56am
सर्वोच्च अदालतले मंसिर ९ शुक्रबार संविधानसभाको म्याद अन्तिम पटकका लागि ६ महिना मात्र थप्न सकिने फैसला गरेपछि यसप्रति एकथरि सभासद्हरूले चर्को आक्रोश व्यक्त गरे । सर्वोच्च अदालतले व्यवस्थापिकाको क्षेत्राधिकार हरण गरेको भन्दै केही सभासद्ले महाभियोग समेत लगाउन सकिने हुँकार गरे ।
नयाँ समस्या खडा भयो
Tuesday, 12.06.2011, 11:54am
काठमाडौं । माओवादी लडाकुहरूको पुनःवर्गीकरण कार्य सम्पन्न भैसकेपछि अर्को समस्या उत्पन्न भएको छ । पुनः वर्गीकरणमा १६ हजार ९ सय ३१ लडाकु सहभागि भए । साढे १९ हजार लडाकुमध्ये झण्डै २७ सय लडाकु उपस्थित भएनन् । उनीहरू कहिलेदेखि शिविरमा थिएनन् भन्ने कुनै जानकारी छैन ।
संघीयता घाँडो बन्दैछ
Tuesday, 12.06.2011, 11:52am
काठमाडौं । संघीयता विरोधी अभियान छेड्दै आएको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर के.सी.ले सुरुमा संघीयताको चर्को नारा लगाउनेहरूकै लागि यतिबेला यो विषय घाँडो हुन थालेको दावी गर्नुभएको छ ।
यस्तो छ कार्यतालिका
Tuesday, 12.06.2011, 11:52am
काठमाडौं । संविधानसभा, संवैधानिक समिति अन्तर्गतका विवाद समाधान उपसमितिको कार्यदलले आगामी २०६९ जेठ १४ गते नयाँ संविधान जारी गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
भारतको एकलौटी बजार विस्तारको प्रस्ताव
Tuesday, 12.06.2011, 11:50am
भारतले नेपालमा भारतीय उत्पादनको एकलौटी बजार विस्तारका लागि तेस्रो मुलुकबाट आयात हुने वस्तुहरूमा २० प्रतिशत राजस्व बढाउन प्रस्ताव गरेको छ । नेपालको आयात व्यापारमा भारतसंगको निर्भरता हरेक वर्ष बढ्दै गएको छ र त्यो ७० प्रतिशतको हाराहारीमा पुगेको छ तापनि भारतले थप बजार विस्तारका लागि नेपालमाथि दवाव सुरु गरेको छ । नेपालमा भारतीय उत्पादनको निर्वाध र प्रतिस्पर्धाहीन प्रवेश भए पनि भारतले त्यत्तिमा चित्त बुझाएको छैन ।
एक महिनाका लागि साढे दुई करोडको विज्ञापन
Tuesday, 12.06.2011, 11:50am
काठमाडौं । समय सकिनै लागेपछि बजेट पचाउनकै लागि अनेक नाटक गर्ने प्रवृत्ति नेपाल पर्यटनबोर्डले गरेको छ । बोर्डले नेपाल पर्यटन वर्ष २०११ को औपचारिक समय सीमा एक महिना मात्र बाँकी रहेको बेला बीबीसीबाट २ करोड ५४ लाख रुपैयाँ तिरेर पर्यटन वर्षको विज्ञापन प्रसारण सुरु गरेको छ ।
साँच्चै घटेको हो कि तथ्यांक लुकाएको ?
Tuesday, 12.06.2011, 11:48am
मंसिर १५ (डिसेम्बर १) विश्व एड्स दिवसको अवसरमा एउटा नेपालको एचआईभी÷एड्स सम्बन्धी तथ्यांक सार्वजनिक भयो । नेपालमा अघिल्लो वर्षको तुलनामा झण्डै १२ हजारले एड्स संक्रमितको संख्या घटे । विश्व एड्स दिवसको अवसर पारेर राष्ट्रिय एड्स तथा यौन नियन्त्रण केन्द्रले एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङक अनुसार एच.आइ.भी संक्रमितहरूको अनुमानित संख्या ५६ हजार पुगेको छ भने पहिचान भएको संख्या १८ हजार ६ सय २६ रहेको छ ।
संरक्षित भ्रष्टाचारको अभिलेख
Tuesday, 12.06.2011, 11:45am
नेपाल यतिखेर राजनीतिक रुपान्तरणलाई संस्थागत स्वरुप दिने कसरतमा लागेको छ । आमूल राजनीतिक परिवर्तनका सारथी बनेका राजनीतिक दलहरू र ती दल हाँक्ने नेताहरूले राज्य रुपान्तरणको गतिलाई स्वस्थ दिशामा हाक्न नसक्दा उत्पन्न भएका विकारहरूले मुलुक भ्रष्टाचारको महासागरमा फँसेको छ ।
०६९ जेठ १४ गते संविधान जारी गर्नुको विकल्प छैन : लक्ष्मणलाल कर्ण, सहअध्यक्ष नेपाल सद्भावना पार्ट
Tuesday, 12.06.2011, 11:42am
जहाँसम्म सर्वोच्च अदालतले गलत फैसला ग¥यो कि गरेन भन्ने सवाल छ । मलाई के लाग्छ भने यसको व्याख्या गर्ने अवस्थामा मलाई त्यो गलत लाग्दैन । त्यसकारण अहिले झगडा गर्ने बेला होइन । यो अहिलेको मात्र मुद्दा पनि होइन । संसदीय सर्वोच्चता कायम हुन लाग्यो र त्यो नजिर भएर बस्ला भनेर त्यसलाई रोक्न सम्बन्धित पक्षले संविधान, कानुनमा भएका उपाय अपनाउनुपर्छ ।
जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा
Tuesday, 12.06.2011, 11:40am
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि कति योजना बने, कति नीति निर्माण भए र कति घोषणापत्र जारी भए अनि कति सन्धि–सम्झौता भए– यसको हिसाबकिताब नै छैन । विश्वव्यापी घोषणाका साथै क्षेत्रीयस्तरमा पनि जलवायु परिवर्तनको प्रभाव कम गर्न अपनाउनुपर्ने उपायहरूका बारेमा उत्साहकासाथ प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिन्छ । तर त्यसको पालनामा कसैले पनि इमान्दारिता देखाइरहेका छैनन् ।
संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी
Tuesday, 12.06.2011, 11:39am
सर्वोच्च अदालतले संविधानसभालाई “संविधानको प्रावधानको हेक्का राखेर म्याद थप गर्न” के भनेको थियो, सभासद्हरू कोही रुवाबासी गर्न र केही विक्षिप्त हुन थाले । “संविधानको अर्थ, महत्व, परिभाषा, प्रयोजनीयता भनेको आफ्नो भत्ता–सत्ता सुविधाको अनुकूल परिभाषा गर्दै आएका दलका हरूवा, चरूवा, खेताला जस्तो हैसियतमा सीमित गरी स्वतन्त्र विवेकको प्रयोग गर्ने अधिकारबाट बञ्चित हुन पुगेका “माननीय सभासदहरू” सर्वोच्च अदालतविरुद्ध विक्षिप्त शैलीमा आक्रामक भएर देखापरे ।
केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा
Tuesday, 12.06.2011, 11:38am
आउरे बाउरेको चाकडी गरेर राजासम्म पुग्ने र सरकारीस्तरका ठूलठूला खरीदमा कमिशनको चोचोमोचो मिलाउने तारतम्य बाहिरका जो कोहीले थाहा पाउने कुरै भएन । त्यस्तालाई नचाउन पाएका जर्सापहरू जस्तालाई आज फेरि तिनै बगम्फुसे नेताका नजिक हुन चारआनेहरूको चाकडी गर्नुपर्दा मुटु कति चर्कन्छ होला ! समय पनि कति निष्ठुर र बलवान् हुँदोरहेछ कुन्नि ।
लुम्बिनीमा १२ लाख पर्यटक ल्याइने
Tuesday, 12.06.2011, 11:35am
काठमाडौं । नेपाल भ्रमण वर्ष सकिन एक महिना बाँकी रहँदा सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । सन् २०१२ भित्र लुम्बिनीमा मात्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।
  » नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड
  » कार्बाही गर्न समितिको निर्देशन
  » भट्टराई नेतृत्वको विकल्प नखोज्न मुखर्जीको सन्देश
  » भागबण्डामा राज्य पुनःसंरचना आयोग : दलीय स्वार्थ पोस्ने कि राष्ट्रिय आकांक्षा ?
  » कांग्रेसमा शक्ति प्रदर्शनको होड
  » को गलत ? को सही ??
  » भ्रष्टाचारको नयाँ कीर्तिमान
  » अनुसन्धानमा सरकारकै अवरोध
  » अङ्गभङ्गका लागि विशेष कार्यक्रम
  » असहमति जनाउन यत्रो हुँकार ?
  » भारतसितको नयाँ सम्झौता
  » क्योटो प्रोटोकलको प्रतिबन्धि धारा कार्यान्वयनमा जोड : यादब देवकोटा
  » लोकतन्त्र र अर्थतन्त्र दुवै हसपिसमा : तारा सुवेदी
  » जातिवादीहरू देश टुक्र्याउने भूमिका खेल्दैछन् : महेश्वर शर्मा
  » संस्थापन पक्षबाटै जग्गा कब्जा
  » निकासको बाटो खुल्नेमा अझै आशंका
  » निर्णय फेर्दै समय खेर फाल्दै
  » विज्ञप्तिको मिश्रित प्रभाव
  » आयोगमा को को ?
  » कफी खेतीको उत्साहजनक नतिजा : आयातमा घट्यो, निर्यात बढ्यो



 
::| Latest News

 
[Page Top]