युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 06:56pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
साझा सुधार्न अनशन
Monday, 09.12.2011, 03:08pm

साझा प्रकाशनको नाजुक अवस्थामा सुधार ल्याउन दवाव दिने उद्देश्यले साझा प्रकाशन संचालक समितिका सदस्य तथा साहित्यकार नयराज पाण्डे अनशनमा बस्नुभएको

गठजोड कुन दिशातिर ?
Monday, 09.12.2011, 03:08pm

काठमाडांै एकीकृत नेकपा माओवादीसंग बुँदे गोप्य सम्झौता गरी एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेपछि बिग्रिएको कांग्रेस-एमाले सम्बन्ध दुवै दल प्रतिपक्षमा खुम्चिएपछि पुनः सुधारको दिशातिर अघि बढिरहेको सरकारले संविधान लेखनकार्यलाई अघि बढाउने गरी उत्पन्न मतभेद सुल्झाउन पहल गर्न थालेपछि कांग्रेस एमाले शान्ति प्रक्रिया सिध्याएपछि मात्र संविधान लेखनकार्यको थालनी गर्न दवाव दिन एकजुट हुने भएका हुन्

सरकारी संस्थान ः सुधारको विकल्प छैन
Monday, 09.12.2011, 03:07pm

मुलुकको आर्थिक वृद्धि आत्मनिर्भरताको दिशातिर अग्रसर हुने गरी स्थापना गरिएको सरकारी संस्थाहरूको हालत अहिले नाजुक निजीकरण, उदारीकरण बजार अर्थतन्त्रका नाममा कतिपय संस्थानहरू कौडीको मोलमा बेचियो भने भएका संस्थानहरूमा पनि राजनीतिकरण गरेर ध्वस्त पारिएको

धर्म र अध्यात्म दुकान जस्तै बन्यो : वेदराज पन्त
Monday, 09.12.2011, 03:05pm

धर्म र अध्यात्मलाई व्यापार व्यवसायको दुकान जस्तै बनाएर पेशा वा वृत्ति चलाउने तथाकथित धर्म गुरु हुन् वा श्रीमद्भागवद् लगायत महापुराणलाई ज्ञानयज्ञको नाम दिंदै द्रव्य संकलन गर्ने वस्तु बनाउने वाचन शिरोमणिहरू हुन्, धर्मको नाममा गलत प्रयोग गरेर लोकप्रिय हुने पाखण्डपन पनि बेस्सरी मौलायो । देहाभिमानीहरूले त्यो पाखण्डलाई अरु मलजल थप्न ज्ञानयज्ञको नाममा आयोजना भएका स्थानमा दानको नाममा मोटो अंकको धनराशी भेटी चढाएर लोकैषणालाई तृप्त पार्ने कर्मलाई नै धर्म ठाने । यसरी अध्यात्मको स्रोत नै विस्मृतिको गर्तमा पुरियो । ज्ञानयज्ञ द्रव्ययज्ञमा परिणत भयो ।

कडा कार्बाहीको प्रतिक्षा
Monday, 09.12.2011, 03:01pm

जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी सडेगलेको विषाक्त वस्तु प्रयोग गरेर खाद्य पदार्थ बनाउनेहरू राष्ट्रिय अपराधी नै हुन् आफ्नो लोकप्रियताको गलत फाइदा उठाई जनतालाई ठग्ने त्यस्ता तत्वलाई कडाभन्दा कडा कानुनी कार्बाही गर्नुको विकल्प छैन तापनि नेपालको उपभोक्ता हित ऐनले त्यस्ता व्यापारीहरूलाई हदैसम्मको दण्ड दिने व्यवस्था गरेको छैन

शिविर नै हस्तान्तरण भैसकेपछि साँचो त्यसबाट अलग हुनसक्दैन : जनार्दन शर्मा, नेता एकीकृत नेकपा माओ
Monday, 09.12.2011, 02:58pm

शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सवालमा माओवादी पार्टीले चालेको कदमलाई सबैले स्वागत गरेका छन् भदौ १५ गते जुन काम सम्पन्न भयो त्यो सेना समायोजन विशेष समितिको बैठकले गरेको निर्णय हो एकीकृत नेकपा माओवादी नेतृत्वमा सरकार गठन भएपछि शान्ति प्रक्रियालाई टुंग्याउने गरी काम अघि बढाउने सर्वसम्मत निर्णय भएअनुसार नै सो काम भएको हो अहिले हतियारको साँचो पहिले बुझाउनु हुँदैनथ्यो भन्ने कुरा पनि बाहिर आइरहेका छन् अब निर्णय भैसक्यो, काम सकिइसक्यो यसमा विरोध गर्नुको अर्थ छैन शिविरमा रहेका जनमुक्ति सेनाका लडाकुहरू सेना समायोजन विशेष समिति अन्तर्गत जाने तर त्यहाँ रहेका हतियार समितिमा नजाने भन्ने हुँदैन सेना नै समिति अन्तर्गत गैसकेपछि हतियार राखेको भण्डारको साँचो आफैंले राख्नुपर्छ भन्नु त्यति जायज होइन

राजनीति गर्नेलाई मात्र सबै दोष दिएर हुँदैन : यादब देवकोटा
Monday, 09.12.2011, 02:57pm

मुलुकको आर्थिक-सामाजिक रुपान्तरणमा सरकारको मात्र नभएर हरेक नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ सरकार, राजनीतिक दल नागरिकको संयुक्त सक्रियताले मात्र कुनै पनि मुलुकले उन्नति गर्नसक्छ राष्ट्र बनाउने अभियानमा सरकारले जनतालाई क्रियाशील गराउने परिस्थितिको सिर्जना गर्नुपर्छ भने राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई राष्ट्रिय विकासमा अग्रसर गराउनु पर्दछ

जनता झुक्याउने विद्या पढेकाहरू : महेश्वर शर्मा
Monday, 09.12.2011, 02:56pm

जनता झुक्याउन नेता हुँ भन्नेहरूले अनेक ओली जानेका छन् २०४७ सालको संविधान खाएकै थिए, नयाँ संविधान बनाउने नाममा तीन चार वर्ष फेरि ठगेर खाए अझै पनि नयाँ संविधान बनेपछि नयाँ नेपालबन्छ भन्न छोडेका छैनन् संविधान बनाउँदैमा नयाँ नेपाल बन्ने भए २०४७ सालकै संविधानबाट बनिसक्थ्यो

अभिमन्यूहरूलाई चक्रव्यूहमा पारेर सिध्याइएको छ
Monday, 09.12.2011, 02:53pm

देशको वर्तमान परिवेश परिस्थितिमा "सहस्र बाहु इन्द्र"ले समेत रामराज्य ल्याउन नसक्ने ठोकुवा गरेर भन्न सकिन्छ अतः यस्तो देशमा आफैले एकलव्य ठान्दै आएका यौटा डा. बाबुरामले कुनै बहादुरी गरेर देखाउनसक्ने सम्भावना किमार्थ थिएन तथापि कुनै कुनै व्यक्ति राज्यसत्ता नियन्ता बन्नु बनाउनुपर्ने बाध्यात्मक स्थिति थियो

वीर अस्पताल उठ्नै नसक्ने अवस्थामा
Monday, 09.12.2011, 02:50pm

काठमाडौं देशकै सबैभन्दा जेठा चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा आवश्यक चिकित्सक कर्मचारीका अभावले सबै सेवा बन्द हुने अवस्थामा पुगेका छन् वर्षदेखि अस्पतालले स्थायी कर्मचारी चिकित्सक नियुक्त गर्न सकेको छैन

ग्राउण्ड जिरोमा भव्य स्मृतिसभा
Monday, 09.12.2011, 02:47pm

अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल अलकायदाले अमेरिकाको न्यूयोर्कस्थित जुम्ल्याहा भवनमा आक्रमण गरेको १० वर्ष पूरा हुँदा एक भव्य स्मृतिसभाको आयोजना गरियो सेप्टेम्बर ११, २००१ मा अमेरिकामा अयकालदाले गरेको अकल्पनीय आतंकवादी हमला गरेको थियो

सरकारले आकार लिंदै, विवाद यथावत : शान्ति र संविधानका लागि नयाँ चुनौति
Tuesday, 09.06.2011, 12:07pm

काठमाडौं प्रधानमन्त्री निर्वाचन सम्पन्न भएको झण्डै एक सातापछि मन्त्रिमण्डल विस्तार भएको विवादका कारण मधेशी जनअधिकार फोरम लोकतान्त्रिबाट मन्त्रीहरूको सहभागिता भएको छैन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार राति माओवादीका मधेशी मोर्चाबाट जनालाई शपथ गराउनुभएको यसअघि मधेशी मोर्चाका तर्फबाट प्रधानमन्त्री डा. भट्टराईसंगै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले शपथग्रहण लिनुभएको थियो

कार्यान्वयन भए राष्ट्रिय प्रतिष्ठा बढ्ने
Tuesday, 09.06.2011, 12:06pm

मुलुकको राष्ट्रिय प्रतिष्ठालाई समेत ख्याल नगरी विदेशी भन्नेबित्तिकै सुरुवालको इजार फुस्केको समेत पत्तो नपाइ दगुर्नेहरूका दिन अब समाप्त हुने भएको आफ्नो मर्यादा नाघेर विदेशीको पाउ मोलेर स्वदेशको राजनीतिमा भाउ खोज्ने मात्र होइन व्यक्तिगत लाभ समेत लिइरहेका राजनीतिक व्यक्ति तथा उच्च ओहोदाधारी कर्मचारीहरूका लागि अबका दिन ठूलो कष्टपूर्ण हुने भएको

अब समय थप्ने आधार छैन
Tuesday, 09.06.2011, 12:05pm

सविधानसभाको म्याद थपिए पनि संविधान समयमै जारी हुन्छ भन्ने विश्वास भने अझै पलाउन सकेको छैन २०६८ जेठ १४ गतेयता तीन महिनाको बीचमा संविधानसभाको बैठक एकपटक पनि बसेन विवादका विषयहरू कहिले संवैधानिक समिति तथा कहिले विवाद समाधान उपसमिति गर्दै बिरालाले बच्चा सारेजस्तो मात्र भयो सर्वोच्च अदालतले संविधानसभाको म्याद महिनाभन्दा बढी थप्न पाइँदैन भन्ने फैसला गरेपछि अब थपिएको तीन महिनामा शान्ति प्रक्रिया निष्कर्षमा पु¥याएर संविधानको मस्यौदा तयार गर्ने गहन दायित्व निर्वाहका लागि दलहरू कत्तिको अग्रसर हुन्छन् भन्ने कुतुहलता मात्र सबैतिर जागृत

चिन्ता शिविरका लडाकुको कि आफ्नै ?
Tuesday, 09.06.2011, 12:04pm

गत भदौ गते एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठकले माओवादी नेतृत्वमा सरकार बनेपछि सेना समायोजनको कार्य सुरु गर्ने सर्वसम्मत निर्णय गरेको थियो सोही निर्णय अनुसार गत बिहिबार शिविरमा राखिएका हतियारको साँचो विशेष समितिलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको

हारको कारण नेतृत्व
Tuesday, 09.06.2011, 12:03pm

नेतृत्वको असक्षमताले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर गुमाएको आरोप सो पार्टीका केन्द्रीय नेताहरूले लगाएका छन्

पश्चिम सेतीमा लगानी भित्रिने आशा
Tuesday, 09.06.2011, 12:02pm

चीनको एक्जिम बैंकले पश्चिम सेतीका लागि एक खर्ब १० अर्ब बराबरको ऋण लगानी गर्न सहमत भएको निवर्तमान ऊर्जा मन्त्री गोकर्ण बिष्टले पश्चिम सेतीमा लगानी जुटिसकेको सम्झौता हुन मात्र बाँकी रहेको धारणा प्रवाह गरेलगत्तै सरकार परिवर्तन भएका कारण लगानी सम्झौता केही पर धकेलिएको भए पनि पश्चिम सेती नेपालको आवश्यकता पूर्ति गर्ने गरी निर्माण हुने आशा पलाएको हो

धर्म र विज्ञानको सूक्ष्म विश्लेषण
Tuesday, 09.06.2011, 12:00pm

समयको गतिशीलताका साथै विविध घटना कालक्रममा पटकपटक चिन्तन गर्नु नै अनुचिन्तन हो सबै आदि ज्ञान सर्वप्रथम लिपिबद्ध भएको अभिलेखलाई यसकारण वेद भनियो वेदको शाब्दिक लाक्षणिक अर्थ ज्ञान हो पनि भनियो लिपिबद्ध भएको होस् या नभएको ज्ञान अथवा वेदको स्रोत चेतना हो प्राच्यका चिन्तकका दृष्टिमा सृष्टि संरचनाको मूलतत्व नै यही हो

स्वदेशीलाई प्राथमिकता
Monday, 09.05.2011, 01:42pm

एकपटक सत्ता शक्तिमा पुगेपछि सरकारी ढेकेटी आफ्नै पेवा ठानेर दुरुपयोग गर्ने गलत प्रवृत्तिको विकास भैरहेका बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमै बनेको मोटर चढ्ने घोषणा गर्नुभयो उहाँ अहिले हुलास मोटरले निर्माण गरेको मुस्ताङ म्याक्समा चढी सिंहदरबार पुगेर काम गरिरहनुभएको उहाँको यो कदमले पूर्व प्रधानमन्त्री, मन्त्री तथा शक्तिशाली दलका नेताहरूलाई ठूलो नैतिक झापड दिएको

प्रान्त भनेको एउटा समूदाय वा वर्गका लागि मात्र होइन : डा. दिनेश त्रिपाठी, संविधानविद्
Monday, 09.05.2011, 01:39pm

संघीयता भन्ने कुरा आफैमा जटिल विषय हो संघीय प्रान्तहरू निर्माण गर्न पर्याप्त समय आवश्यक पर्छ किनभने यसमा भूगोल, जनसंख्या, प्राकृतिक सोत साधन, जातिगत परिचय लगायतका यावत पक्षहरूको सन्तुलन समायोजन मिलाउनपर्ने हुन्छ तर, अहिले संघीयताको मुद्दाले संविधान लेखन कार्यमा ढिलाइ भएको अवस्था होइन प्रमुख राजनीतिक दलहरूको दृढ इच्छाशक्ति भयो भने संविधान निर्माण कार्य अगाडि बढ्न सक्दछ संघीयतामा जाने विषयलाई नीतिगत रुपमा संविधानमा सुनिश्चित गरेपछि यसको संख्या, आकार, सीमांकन नक्शांकन कार्य पछि गर्दा पनि हुन्छ

  » लिबिया गृहयुद्धको दिशातिर
  » नेताहरूले अझै देखाउन सकेनन एकता
  » अपराधीका लागि नेपाल घ्यू गणतन्त्र !
  » प्रधानमन्त्री डा. भट्टराई समक्ष ‘खुला पत्र मार्फत केही सुझाव
  » अपराधीलाई नछाडिने प्रधानमन्त्रीको दृढता
  » प्रधानमन्त्री डा. भट्टराईबाट शपथग्रहण : शान्ति, संविधान र राष्ट्रिय सहमति प्रमुख चुनौति
  » सोचेजस्तो सजिलो छैन संविधान बनाउन
  » प्रधानमन्त्रीका लागि भयो यस्तो दौडधूप
  » अनर्गल अलाप-विलापको निरन्तरता
  » अनर्गल अलाप-विलापको निरन्तरता
  » अनर्गल अलाप-विलापको निरन्तरता
  » नाकामा लुटिने क्रम बढ्यो
  » चमेलियालाई मध्यमस्र्याङदी नबनाऊ
  » समस्या सिर्जना राजनीतिबाटै
  » तालाबन्दी समस्याको समाधान होइन : प्रा. विजयबहादुर सिलवाल, अध्यक्ष नेपाल प्रगतिशील प्राध्यापक स
  » राजनीति शुद्धीकरणका लागि युवालाई अवसर
  » यहाँ देशलाई सही नेतृत्व दिने कोही भएन
  » सभासद्ज्यूहरू म्याद थप हुन्छ, भविष्य जे होला नआत्तिनुहोस्
  » घले गाउँमा पर्यटक बढे
  » मुलुक पुनः बहुमतीय प्रणालीमा जाने निश्चित



 
::| Latest News

 
[Page Top]