युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 06:35pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
नेताहरू सत्ता स्वार्थभन्दा माथि उठनुपर्छ : सुनिलकुमार मानन्धर, मन्त्री- वातावरण
Monday, 06.20.2011, 03:56pm

धनी देशहरूले अनुदान दिएका छन तर, त्यो अनुदानमा अनावश्यक अनुचित शर्तहरू धेरै छन उनीहरूको यस्तै खालका शर्तहरूको कारणले गर्दा अनुदानको रकम खर्च हुन नसकेको हो ती शर्तहरू हाम्रो देशको हितमा होइन कि अहितमा अनुदान लिने प्रक्रिया शर्तमा बारेमा पुनः मूल्यांङकन हुनपर्छ

राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा
Monday, 06.20.2011, 03:55pm
"अब हामी विगतको गल्ती दोहो¥याउँदैनौं" भन्दै जनआन्दोलन २०६२।०६३ को सफलतापछि तत्कालीन सात दलका नेताहरूले जनताका सामु कसम खाएका थिए अहिले त्यो कसम सत्ता स्वार्थको फोहोरी खेलको प्रपञ्च मात्र रहेछ भन्ने अनुभूति बढ्दो आफ्नै अकर्मण्यता, सत्तालोलुप चरित्र भ्रष्ट आचरणका कारण २०५९ असोज १८ पछि सत्ताबाहिर रहनुपरेका दलहरूले जनताको समर्थन लिन नसकेपछि बारम्बार रत्नपार्कबाट अब गल्ती गर्दैनौं भन्ने गरेका थिए
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा
Monday, 06.20.2011, 03:54pm

अनजानमा होइन, जानाजान जातजातिबीच विद्वेष फैलाउने, पवित्र धार्मिक भावनामा साम्प्रदायिकताको आगो सल्काएर असहिष्णुता ल्याइदिने, नेपालीलाई आपसमै जुधाएर कमजोर पार्न जातिगत संगठनहरू गाउँगाउँमा खोल्न लगाएर परस्पर संघर्षको बीउ रोपिदिने काममा दलका नेताहरू नै लागिपरेका छन्

कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी
Monday, 06.20.2011, 03:49pm

अन्य अवस्थाको संसदको एक मिनेट पनि जति महत्वपूर्ण मानिन्छ, त्योभन्दा दुवै भूमिका निर्वाह गर्नुपर्ने संविधानसभा धारा ८३ भाग अन्तर्गतको संसदको कार्य समय कति महंगो एवं बहुमूल्य हुँदो रहेछ भन्ने कुरा केही दिन पहिले सोही राष्ट्रिय दैनिक मार्फत सार्वजनिक भएको "तीन वर्षमा डेढ खर्ब" (अर्थात् प्रति वर्ष ५० अर्व) संविधानसभा संसदले खर्चिएको खबरबाट खुलस्त भएको

चार सभासद् निलम्बित
Monday, 06.20.2011, 02:41pm
व्यवस्थापिका संसद्को गत आइतबार बसेको बैठकमा ती सांसद्हरुले होहल्ला गरेपछि मार्सल लगाएर बाहिर पठाइएको थियो निलम्बित हुनेमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, स्वतन्त्र सदरुल मियाँ हक, सङ्घीय लोकतान्त्रिक मञ्चका रुक्मिणी थारु नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर हुनुहुन्छ
लादेनको ठाउँमा जवाहिरी
Monday, 06.20.2011, 02:39pm
विश्वको आतङ्कारी सञ्जालका नेता ओसामा बिन दालेन मारिएको एक महिनापछि सो स्थानमा सोही सञ्जालमा दोस्रो स्थानमा रही काम गरिरहेका अर्का कमाण्डर शेख आइमन अल जवाहिरीलाई नियुक्त गरेको
कसको नेतृत्वमा राष्ट्रिय सरकार ?
Tuesday, 06.07.2011, 01:03pm

काठमाडौं संविधानसभाको तीन महिने म्याद थपिएको दश दिन पूरा भैसक्यो तीन दलका शीर्ष नेताहरूले शान्ति संविधान लेखन प्रक्रियालाई खासै अगाडि बढाउन सकिरहेका छैनन् राष्ट्रिय सरकारको खाका अझै प्रस्तुत हुन सकेको छैन यो तरल वातावरणमा सत्ताको सपना देख्नेहरू प्रमुख तीनवटै दलहरूभित्र सल्बलाइरहेका छन् एनेकपा माओवादीले शान्ति प्रक्रियालाई अगाडि बढाउने क्रममा दोहोरो सुरक्षा प्रणालीको अन्त्य गर्ने सह्रानीय काम गरेर आफूमाथि थोपरिएको आशंका न्यून गरेको सेना समायोजनको खाका तयार नभैसके पनि माओवादी यसमा पनि निकै लचकदार हुने संकेतहरू छन् माओवादीकै कारणले शान्ति संविधान लेखन प्रक्रियामा अवरोध खडा भएको आरोप विस्तारै हट्दै तर पनि राष्ट्रिय सरकारका निम्ति सहमतिको वातावरण सहजै बन्नसक्ने अझै देखिएको छैन

साठी दिनमा सय विषयको कुरा मिल्ला ?
Tuesday, 06.07.2011, 01:02pm

काठमाडौं संविधानिक समितिले विवादहरू मिलाउन शीर्ष नेताहरूको सहभागितामा गठन गरेको उपसमितिको म्याद दुई महिना थपेको उपसमितिले प्रदेशको निर्माण, संघको राजधानी, स्थानीय तहको निर्माण क्षेत्र निर्धारण, विशेष संरचना सम्बन्धी व्यवस्था, संघ, प्रदेश, स्थानीय तह विशेष संरचनाको अधिकार बाँडफाँड, संघीय एकाइबीच उत्पन्न हुने विवाद समाधान सम्बन्धी व्यवस्था, प्रदेशको संख्या, सिमाना क्षेत्र, स्वायत्त क्षेत्रको सूची, संघको अधिकारको सूची प्रदेशको अधिकारको सूचीजस्ता विवादित बुँदामा सहमति जुटाउने संवैधानिक समितिले गत बिहिबार विवादित सबै विषयका मस्यौदालाई उपसमितिमा पठाएको

चार वर्षपछि पनि भैललाई छाडेनन्
Tuesday, 06.07.2011, 01:02pm

काठमाडौं । शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने र संविधान लेखनकार्य तोकिएकै समयमा सम्पन्न हुन्छ भन्ने अनिश्चय बढिरहेको बेला शान्ति प्रक्रियाको अभिन्न अंग मानिएको एकीकृत नेकपा माओवादीका कार्यकर्ताको ज्यादति अझै रोकिएको छैन ।

प्रधानमन्त्रीको चेतावनी
Tuesday, 06.07.2011, 01:01pm

काठमाडौं भारतीय हस्तक्षेपबिना मुलुकभित्रैबाट बनेको सरकारभनेर माओवादी अध्यक्ष प्रचण्डको समर्थन पाएर प्रधानमन्त्री बन्नुभएका झलनाथ खनालले गत मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रिय स्वाधीनताको केही झलक दिन चुक्नुभएन

रामदेवको अनशनमा बर्बर हमला
Tuesday, 06.07.2011, 01:00pm

काठमाडौं विश्वविख्यात योग गुरु रामदेवले एक्काइस जेठबाट नयाँ दिल्लीको रामलीला मैदानमा भ्रष्टाचार विरुद्ध सुरु गरेको अनशन निहत्था अनशनकारीहरू विरुद्ध शनिवार मध्यरातमा भारत सरकारले गरेको निर्लज्ज आक्रमण अहिले विश्वभर चर्चित समाचार बनेको

विद्युत विकासको नयाँ उपाय
Tuesday, 06.07.2011, 12:59pm

काठमाडौं स्वदेशमै खपत हुने जलविद्युत आयोजना आवश्यक लगानी जुटाउन सरकारले जलविद्युत विकास बैंक स्थापनाको नयाँ प्रस्ताव सार्वजनिक गरेको

अर्थतन्त्र कमजोर नरहेको दावी मित्थ्या
Tuesday, 06.07.2011, 12:58pm

नेपाल राष्ट्र बैंकले वितेको तीन सातामा सार्वजनिक गरेको आर्थिक सूचकांकले मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गएको देखाएको तीन साता अघि गभर्नर डा. युवराज खतिवडाले आर्थिक अवस्था कमजोर नरहेको विभिन्न तथ्यांकसहित दावी गर्नुभए पनि जेठ १८ गते चालु आर्थिक वर्षको नौ महिनाको व्यापार स्थिति सार्वजनिक गर्दा मुलुक चरम व्यापा घाटा भोग्न विवश भएको देखाएको

तापक्रम बढ्दै : संकटमोचनको उपाय छैन
Tuesday, 06.07.2011, 12:54pm

तीव्र औद्योगिकरण, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग, बढ्दो जनसंख्या, बढ्दो शहरीकरण, सवारी साधनजस्ता कारणले विश्व तापक्रममा भैरहेको वृद्धिको प्रभाव नेपालमा पनि परेको जल तथा मौसम विज्ञान विभागले हालै वार्षिक .०४ प्रतिशतका दरले औसत तापक्रममा बृद्धि भएको जनाएको

प्राप्त अवसर नगुमोस्
Monday, 06.06.2011, 02:54pm

संविधानसभामा प्रतिनिधित्व गरिरहेका राजनीतिक दलहरूले तीन वर्षको समयावधिमा पूरा गर्न नसकेको काम पुनः थपिएको तीन महिनाभित्र कसरी पूरा गर्लान् भन्ने जिज्ञासा, आशंका निराशा मिश्रित धारणा सर्वत्र व्याप्त वितेको तीन वर्षभित्रका सत्ता स्वार्थमा केन्द्रित फोहोरी राजनीतिको प्रदूषित वातावरणले शान्ति संविधानको ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नबाट दलहरूलाई नराम्रोसंग विचलित गराएको पीडा अहिले मुलुकले भोगिरहेको

हामी अहिले पनि मुद्दाकेन्द्रित नभएर व्यक्ति वा पार्टीकेन्द्रित भैरहेका छौं
Monday, 06.06.2011, 02:49pm
शान्ति संविधानको विषयमा सहमति जुटाउने जग नै राष्ट्रिय सहमतिको जग हो अहिले नाममा सहमति खोज्न थाल्नुभयो भने कसैको नाममा पनि सहमति हुने अवस्था देख्दिन तर शान्ति प्रक्रिया संविधान निर्माणका विवादित विषयहरू टुंग्याइयो भने भोलि राष्ट्रिय सहमतिको सरकार निर्माण हुने जग त्यही हुनेछ अहिले नै सरकारको जग खडा गर्ने कुरा अनुचित हो
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ
Monday, 06.06.2011, 02:42pm
नेपालमा भ्रष्टाचार निवारण गर्ने सवालमा कुनै राजनीतिक दलले अग्रसरता देखाएका छैनन् भने कुनै पनि अधिकारवादी संस्था वा व्यक्तिले त्यस्तो अभियान छेडेका छैनन् । मुलुकको सुशासनका लागि कसैले पनि चासो नदेखाएको सन्दर्भमा रामदेबले चालेको स्वाभिमान आन्दोलनबाट हामीले पनि सिक्ने हो कि ?
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा
Monday, 06.06.2011, 02:41pm
संविधानसभाको म्याद थप्नका लागि कांग्रेसले अघिसारेका दश बुँदे शर्तले जनसमर्थन पाएर पनि कांग्रेसले बीचैमा हातखुट्टा छोडेर जेठ १४ को राति पाँच बुँदे गाजेमाजे सहमतिमा सहीछाप ठोकेपछि जनताले कांग्रेसले घुँडा टेकेको सम्झेका छन्
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना
Monday, 06.06.2011, 02:37pm
जेष्ठ गते नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभाको म्याद थपका लागि जे जस्तो पूर्व शर्त राखेको थियो त्यसलाई गते खुलामञ्चबाट सार्वजनिक गरिएको थियो त्यो पूर्व शर्त दश सूत्रीय मागमा आधारित थियो साथै ती दश सूत्रीय माग ११ गतेसम्म पूरा नगरेमा म्याद नबढाउनेमा काँग्रेसले निर्णय गर्ने पनि भनिएको थियो
मञ्जु थापाको "जीवन संघर्षका पलहरू"
Monday, 06.06.2011, 02:34pm
जीवन संघर्षका पलहरू एउटी गाउ"ले महिलाको जीवनकथा हो जीवनी साहित्य नेपाली वाङ्मयमा अत्यन्त थोरै लेखिएको सन्दर्भमा यो पुस्तक ईश्वरादेवी थापाको जीवनी हो उहा"ले जसरी एकपछि अर्को गर्दै जीवनका अनेकौं अकल्पनीय पलहरू जिउनुभयो, त्यो पछिल्लो पुस्ताका लागि मननीय, रोचक प्रेरक समेत
  » साउनदेखि सूर्तिजन्य पदार्थ निर्देशिका
  » राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो
  » जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने
  » काम नपाएपछि यस्तै हुन्छ
  » नागरिक पार्टीको घोषणा
  » अर्को भागवण्डाको खेल
  » दलहरू उदासिन, मुलुकको अर्थतन्त्र धरापमा
  » हिन्दुहरुको समाधिस्थले चाहिं कसरी सम्पदा जोगिन्छ ?
  » सास रहुञ्जेल आश
  » पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व
  » तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना
  » जागीरको तीन महिना म्याद थपियो !
  » आशा र निराशाका दुई पृथक विषय
  » चर्चामा नरहेको चौथो गणतन्त्र दिवस
  » किताब छपाइ सकियो, अभाव कायमै
  » मुलुकको विकासका लागि लोकतान्त्रिक संस्कृतिको आत्मसात्
  » प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय
  » संविधान बनाउने विषयमा संविधानसभाभित्र र बाहिर पनि बहस भएको छैन : अधिवक्ता टीकाराम भट्टराई
  » दुर्दिन ननिम्तियोस्
  » आर्थिक संकटको ढाकछोप



 
::| Latest News

 
[Page Top]