युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 06:14pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
तीन साताको उपलब्धि शून्य
Monday, 06.20.2011, 04:13pm

संविधानसभाको म्याद थपिएको पूरै तीन साता बितेको यसबीचमा शान्ति संविधान निर्माणकार्यको गति शून्यमै प्रमुख दलका प्रमुख नेताहरू -आफ्नो दलीय कलह मिलाउनमै व्यस्त रहेका कारण मुलुकको कलह साम्य पार्ने फुर्सद नै उनीहरूले पाउन सकेका छैनन् संविधानसभाको म्याद थपिए यता कामको नाममा संविधानसभा, संवैधानिक समिति अन्तर्गतको उपसमितिको म्याद दुई महिना थप्ने निर्णय भयो भने उपसमितिले विवाद समाधान उपसमिति अन्तर्गतको कार्यदललाई विवादित विषय मिलाउने जिम्मा दिएको

युगसम्वाद २४ वर्षमा
Monday, 06.20.2011, 04:12pm

मुलुकले ऐतिहासिक राजनीतिक परिवर्तनबाट नयाँ दिशा ग्रहण गरिसकेको वर्तमान सन्दर्भमा राष्ट्र निर्माणमा पत्रकारिताको भूमिका अरु बढ्दै गएको शान्ति संविधानको पक्षमा सशक्त आवाज प्रवाह गर्ने स्वतन्त्र पत्रकारिताको आम अपेक्षा अझै पनि पूरा हुन सकेको छैन सिंगो पत्रकारिता जगत राजनीतिक आग्रह-पूर्वाग्रहबाट मुक्त हुन नसकेको यस घडीमा विगत २३ वर्षदेखि आफूलाई स्वतन्त्र राख्दै अनेक हण्डर गोता खाएर यहाँसम्म आइपुगेको युगसम्वादसाप्ताहिक यसै अंकदेखि २४ औं वर्षमा प्रवेश गरेको

भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र
Monday, 06.20.2011, 04:10pm

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय लगाएर तयार पारेको सुडान एपीसी खरीदमा भएको भ्रष्टाचारमा तत्कालीन गृह मन्त्रीहरूलाई चोख्याउने षड्यन्त्र भएको आमबुझाइ भ्रष्टाचारको सम्पूर्ण दोष प्रहरीलाई मात्र लगाएर राजनीतिक नेताहरूलाई उन्मुक्ति दिएको अख्तियारले २८ करोड ८१ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै तीन पूर्व प्रहरी महानिरीक्षक तथा वहालवाला पूर्व अतिरिक्त महानिरीक्षकहरू सहित ३४ प्रहरी अधिकृतलाई भष्टाचार मुद्दा लगाइएको

मूल्य बढे पनि अभाव
Monday, 06.20.2011, 04:08pm

काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयातमा कटौती गर्ने संकेत गरेको एक साता अघि मात्र पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको आयल निगमले आईओसीको नयाँ मूल्य अनुसार घाटा बढेको भन्दै कि सरकारले ऋण दिनुपर्ने कि मूल्य बढाउन स्वीकृत दिनुपर्ने माग राखेको

नेपाल असमानतामा विश्वमै पाँचौं स्थानमा
Monday, 06.20.2011, 04:06pm

सुशासन, आर्थिक उन्नति, शान्ति सुरक्षा लगायतका विषयमा मुलुक विश्वमा धेरै पछाडि रहे पनि धनी गरिबबीचको अन्तरको हिसाबले एसियाकै सबैभन्दा धेरै अन्तर रहेको मुलुक हो भने विश्वमा शीर्ष पाँचौ स्थानमा रहन सफल भएको नेपालमा धनी गरिबबीचको अन्तर मापन गर्ने विधि गिनी कोइफिसिएन्टलेका अनुसार गरिबीको संख्या घटेको भनिए पनि धनी गरिबबीचको अन्तर भने बढ्दै गएको नेपालमा धनी गरिबबीचको अन्तर शून्य दशमलब ४२ बाट शून्य दशमलव ४६ पुगेको

सहमतिको रटानमा स्वार्थको दुर्गन्ध
Monday, 06.20.2011, 04:04pm

अहिले मुलुकमा गणतन्त्र तर गणतन्त्रले संस्थागत रुप लिनै पाएको छैन यसमा अनेक समस्या सिर्जित छन् यो गणतन्त्रको गर्भाधान जसरी भयो त्यो नै समस्याको कारक हो भन्ने धेरैको दृष्टिकोण अहिले पनि जसरी, जुन रुपमा हतारमा गणतन्त्र घोषणा गरियो त्यो नै गलत थियो भन्ने मान्यता राख्ने बुद्धिजीवीहरू अहिले पनि छन् दिल्लीको १२ बुँदे सम्झौतालाई अप्राकृतिक मिलन भन्नेहरू अहिले पनि आफ्ना दृष्टिकोणमा अडिग छन्

लोकतन्त्रलाई नसुहाउने क्रियाकलाप
Monday, 06.20.2011, 03:59pm

मुलुकको शान्ति सुरक्षा दिन प्रतिदिन कमजोर बन्दै गएको सत्ता नेतृत्व गरेको दलदेखि अन्य सानातिना समूहहरू समेत अपराधिक क्रियाकलापलाई जोड दिइरहेका छन् मुलुकमा दण्डहीनताले सीमा नाघिसकेको राजनीतिक संरक्षणमा अपराधीहरूको मनोबल बढ्दो

नेताहरू सत्ता स्वार्थभन्दा माथि उठनुपर्छ : सुनिलकुमार मानन्धर, मन्त्री- वातावरण
Monday, 06.20.2011, 03:56pm

धनी देशहरूले अनुदान दिएका छन तर, त्यो अनुदानमा अनावश्यक अनुचित शर्तहरू धेरै छन उनीहरूको यस्तै खालका शर्तहरूको कारणले गर्दा अनुदानको रकम खर्च हुन नसकेको हो ती शर्तहरू हाम्रो देशको हितमा होइन कि अहितमा अनुदान लिने प्रक्रिया शर्तमा बारेमा पुनः मूल्यांङकन हुनपर्छ

राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा
Monday, 06.20.2011, 03:55pm
"अब हामी विगतको गल्ती दोहो¥याउँदैनौं" भन्दै जनआन्दोलन २०६२।०६३ को सफलतापछि तत्कालीन सात दलका नेताहरूले जनताका सामु कसम खाएका थिए अहिले त्यो कसम सत्ता स्वार्थको फोहोरी खेलको प्रपञ्च मात्र रहेछ भन्ने अनुभूति बढ्दो आफ्नै अकर्मण्यता, सत्तालोलुप चरित्र भ्रष्ट आचरणका कारण २०५९ असोज १८ पछि सत्ताबाहिर रहनुपरेका दलहरूले जनताको समर्थन लिन नसकेपछि बारम्बार रत्नपार्कबाट अब गल्ती गर्दैनौं भन्ने गरेका थिए
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा
Monday, 06.20.2011, 03:54pm

अनजानमा होइन, जानाजान जातजातिबीच विद्वेष फैलाउने, पवित्र धार्मिक भावनामा साम्प्रदायिकताको आगो सल्काएर असहिष्णुता ल्याइदिने, नेपालीलाई आपसमै जुधाएर कमजोर पार्न जातिगत संगठनहरू गाउँगाउँमा खोल्न लगाएर परस्पर संघर्षको बीउ रोपिदिने काममा दलका नेताहरू नै लागिपरेका छन्

कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी
Monday, 06.20.2011, 03:49pm

अन्य अवस्थाको संसदको एक मिनेट पनि जति महत्वपूर्ण मानिन्छ, त्योभन्दा दुवै भूमिका निर्वाह गर्नुपर्ने संविधानसभा धारा ८३ भाग अन्तर्गतको संसदको कार्य समय कति महंगो एवं बहुमूल्य हुँदो रहेछ भन्ने कुरा केही दिन पहिले सोही राष्ट्रिय दैनिक मार्फत सार्वजनिक भएको "तीन वर्षमा डेढ खर्ब" (अर्थात् प्रति वर्ष ५० अर्व) संविधानसभा संसदले खर्चिएको खबरबाट खुलस्त भएको

चार सभासद् निलम्बित
Monday, 06.20.2011, 02:41pm
व्यवस्थापिका संसद्को गत आइतबार बसेको बैठकमा ती सांसद्हरुले होहल्ला गरेपछि मार्सल लगाएर बाहिर पठाइएको थियो निलम्बित हुनेमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, स्वतन्त्र सदरुल मियाँ हक, सङ्घीय लोकतान्त्रिक मञ्चका रुक्मिणी थारु नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर हुनुहुन्छ
लादेनको ठाउँमा जवाहिरी
Monday, 06.20.2011, 02:39pm
विश्वको आतङ्कारी सञ्जालका नेता ओसामा बिन दालेन मारिएको एक महिनापछि सो स्थानमा सोही सञ्जालमा दोस्रो स्थानमा रही काम गरिरहेका अर्का कमाण्डर शेख आइमन अल जवाहिरीलाई नियुक्त गरेको
कसको नेतृत्वमा राष्ट्रिय सरकार ?
Tuesday, 06.07.2011, 01:03pm

काठमाडौं संविधानसभाको तीन महिने म्याद थपिएको दश दिन पूरा भैसक्यो तीन दलका शीर्ष नेताहरूले शान्ति संविधान लेखन प्रक्रियालाई खासै अगाडि बढाउन सकिरहेका छैनन् राष्ट्रिय सरकारको खाका अझै प्रस्तुत हुन सकेको छैन यो तरल वातावरणमा सत्ताको सपना देख्नेहरू प्रमुख तीनवटै दलहरूभित्र सल्बलाइरहेका छन् एनेकपा माओवादीले शान्ति प्रक्रियालाई अगाडि बढाउने क्रममा दोहोरो सुरक्षा प्रणालीको अन्त्य गर्ने सह्रानीय काम गरेर आफूमाथि थोपरिएको आशंका न्यून गरेको सेना समायोजनको खाका तयार नभैसके पनि माओवादी यसमा पनि निकै लचकदार हुने संकेतहरू छन् माओवादीकै कारणले शान्ति संविधान लेखन प्रक्रियामा अवरोध खडा भएको आरोप विस्तारै हट्दै तर पनि राष्ट्रिय सरकारका निम्ति सहमतिको वातावरण सहजै बन्नसक्ने अझै देखिएको छैन

साठी दिनमा सय विषयको कुरा मिल्ला ?
Tuesday, 06.07.2011, 01:02pm

काठमाडौं संविधानिक समितिले विवादहरू मिलाउन शीर्ष नेताहरूको सहभागितामा गठन गरेको उपसमितिको म्याद दुई महिना थपेको उपसमितिले प्रदेशको निर्माण, संघको राजधानी, स्थानीय तहको निर्माण क्षेत्र निर्धारण, विशेष संरचना सम्बन्धी व्यवस्था, संघ, प्रदेश, स्थानीय तह विशेष संरचनाको अधिकार बाँडफाँड, संघीय एकाइबीच उत्पन्न हुने विवाद समाधान सम्बन्धी व्यवस्था, प्रदेशको संख्या, सिमाना क्षेत्र, स्वायत्त क्षेत्रको सूची, संघको अधिकारको सूची प्रदेशको अधिकारको सूचीजस्ता विवादित बुँदामा सहमति जुटाउने संवैधानिक समितिले गत बिहिबार विवादित सबै विषयका मस्यौदालाई उपसमितिमा पठाएको

चार वर्षपछि पनि भैललाई छाडेनन्
Tuesday, 06.07.2011, 01:02pm

काठमाडौं । शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने र संविधान लेखनकार्य तोकिएकै समयमा सम्पन्न हुन्छ भन्ने अनिश्चय बढिरहेको बेला शान्ति प्रक्रियाको अभिन्न अंग मानिएको एकीकृत नेकपा माओवादीका कार्यकर्ताको ज्यादति अझै रोकिएको छैन ।

प्रधानमन्त्रीको चेतावनी
Tuesday, 06.07.2011, 01:01pm

काठमाडौं भारतीय हस्तक्षेपबिना मुलुकभित्रैबाट बनेको सरकारभनेर माओवादी अध्यक्ष प्रचण्डको समर्थन पाएर प्रधानमन्त्री बन्नुभएका झलनाथ खनालले गत मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रिय स्वाधीनताको केही झलक दिन चुक्नुभएन

रामदेवको अनशनमा बर्बर हमला
Tuesday, 06.07.2011, 01:00pm

काठमाडौं विश्वविख्यात योग गुरु रामदेवले एक्काइस जेठबाट नयाँ दिल्लीको रामलीला मैदानमा भ्रष्टाचार विरुद्ध सुरु गरेको अनशन निहत्था अनशनकारीहरू विरुद्ध शनिवार मध्यरातमा भारत सरकारले गरेको निर्लज्ज आक्रमण अहिले विश्वभर चर्चित समाचार बनेको

विद्युत विकासको नयाँ उपाय
Tuesday, 06.07.2011, 12:59pm

काठमाडौं स्वदेशमै खपत हुने जलविद्युत आयोजना आवश्यक लगानी जुटाउन सरकारले जलविद्युत विकास बैंक स्थापनाको नयाँ प्रस्ताव सार्वजनिक गरेको

अर्थतन्त्र कमजोर नरहेको दावी मित्थ्या
Tuesday, 06.07.2011, 12:58pm

नेपाल राष्ट्र बैंकले वितेको तीन सातामा सार्वजनिक गरेको आर्थिक सूचकांकले मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गएको देखाएको तीन साता अघि गभर्नर डा. युवराज खतिवडाले आर्थिक अवस्था कमजोर नरहेको विभिन्न तथ्यांकसहित दावी गर्नुभए पनि जेठ १८ गते चालु आर्थिक वर्षको नौ महिनाको व्यापार स्थिति सार्वजनिक गर्दा मुलुक चरम व्यापा घाटा भोग्न विवश भएको देखाएको

  » तापक्रम बढ्दै : संकटमोचनको उपाय छैन
  » प्राप्त अवसर नगुमोस्
  » हामी अहिले पनि मुद्दाकेन्द्रित नभएर व्यक्ति वा पार्टीकेन्द्रित भैरहेका छौं
  » राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ
  » पाँच बुँदे सहमति : छलछामको पुलिन्दा
  » म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना
  » मञ्जु थापाको "जीवन संघर्षका पलहरू"
  » साउनदेखि सूर्तिजन्य पदार्थ निर्देशिका
  » राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो
  » जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने
  » काम नपाएपछि यस्तै हुन्छ
  » नागरिक पार्टीको घोषणा
  » अर्को भागवण्डाको खेल
  » दलहरू उदासिन, मुलुकको अर्थतन्त्र धरापमा
  » हिन्दुहरुको समाधिस्थले चाहिं कसरी सम्पदा जोगिन्छ ?
  » सास रहुञ्जेल आश
  » पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व
  » तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना
  » जागीरको तीन महिना म्याद थपियो !
  » आशा र निराशाका दुई पृथक विषय



 
::| Latest News

 
[Page Top]