युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.04.2018, 04:32am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
महाभारतको पुनरावृत्तिको भय
Thursday, 06.15.2017, 12:57pm
सन् १९६९–७५ को सिक्किम विलयन गर्दा गराउँदाका घटनापछि २०४६ सालको पूर्वसन्ध्यामा नेपालमा पनि दुई कठोर स्वभावका महिला ऐश्वर्य शाह र सोनिया गान्धीबाट पनि त्यही ध्रुव सत्यलाई २०४३ तिर (दोस्रो सार्क शिखरताका) पुनरावृत्ति गर्ने कार्य भयो । त्यसैबेलादेखि “जुंगा नहुने बीचको जुंगाको लडाईंको परिणाम सबैभन्दा भयावह र अनिष्टकरण हुने रहेछ” भन्ने निष्कर्षमा पुगिएको हो । 
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति
Thursday, 06.15.2017, 12:56pm
पहिलोचरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नयाँ व्यवस्था अनुसारको स्थानीय तहका अधिकारको उपयोगलाई अव कार्यान्वयनमा लैजानुपर्ने टड्कारो आवश्यकता छ । 
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित
Thursday, 06.15.2017, 12:54pm
वृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दि परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटूले एक नयाँ कानुन पारित गरेको छ । हालै मात्र पारित उक्त कानुनले जापानको राजगद्दि आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकि हितोलाई बाटो खुलेको छ । 

दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ?
Thursday, 06.15.2017, 12:54pm
२४० वर्षको राजतन्त्रको इतिहासमा जनतामाझ अति लोकप्रिय राजाहरु निस्किए । जसमध्येमा पर्दछन स्व. वीरेन्द्र । मृदुभाषी र उदार छविका राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्याकाण्ड जेठ १९ गते १६ वर्ष पुग्यो । 
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ?
Wednesday, 05.31.2017, 01:56pm
दोस्रो चरणको निर्वाचनको सबै तयारी भैसकेपछि मधेशवादी दल राष्ट्रिय जनता पार्टीले निर्वाचन सार्न प्रस्ताव गरेको चर्चाले कतै निर्वाचन नै नहुने त हैन भन्ने प्रश्न खडा भएको छ । सरकारले २२ स्थानीय तह थपेको भए पनि उनीहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रेको राजपाका नेताहरूले जनसंख्याका आधारमा स्थानीय तह थप्नुपर्ने अडान कायम राखेको र यसका लागि निर्वाचन १० दिन सानुपर्ने प्रस्ताव आइतबारको शीर्ष बैठकमा राखेको समाचार छ ।

संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत
Wednesday, 05.31.2017, 01:56pm
दोस्रो चरणको निर्वाचनको मिति सर्यो

नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हिजो नौ वर्ष पुगेर दश वर्ष लागेको छ । समयको यो अन्तरालमा राष्ट्रको समुन्नति र नागरिकहरूको जीवनस्तर सुधारका दृष्टिले खासै उल्लेख्य प्रगति नभए पनि मुलुक आधारभूत परिवर्तनको दिशामा क्रमिक रुपमा अगाडि बढिरहेको आभास छ । गणतन्त्रात्मक संघीयतालाई आत्मसात गरेको संविधान निर्माणपछि तदनुरूपको अभ्यासकै क्रममा गत बैशाख ३१ गते पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३  स्थानीय तहमा  निर्वाचन सम्पन्न भयो । दोस्रो चरणमा निर्वाचन हुन बाँकी ४ प्रदेशका ४१ जिल्लाका ४ सय ६१ ठाऊँमा जेठ ३१ गते हुने भनिएको निर्वाचन असार ७ गतेलाई सार्ने सरकारले निर्णय गरेको छ । यो निर्णयपछि निर्वाचनको भविष्य अन्योलमा परेको छ । मधेशी गठबन्धनलाई खुसी पार्ने नाममा मिित सारिए पनि अझैसम्म सुनिश्चित वातावरण बन्न सकेको छैन । राजीनामा दिएर कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहनुभएका पुष्पकमल दाहाल प्रचण्डले जेठ ३१ गतेको चुनाव कुनै पनि हालतमा हुने र कुनै पनि शक्तिले रोक्न नसक्ने भनी गर्नुभएको दावी मित्थ्या भएको छ । 
फिर्ता भो महाअभियोग प्रस्ताव
Wednesday, 05.31.2017, 01:55pm
काठमाडौं  । सत्तापक्षका नेताले आफ्नो स्वार्थमा धक्का लागेकै आधारमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अन्ततः फिर्ता लिने भएको छ । 
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि
Wednesday, 05.31.2017, 01:54pm
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार व्यवस्थापिका–संसद् बैठकको बहुमतले पारित गरेको छ । सोमबार आर्थिक वर्ष २०७४।०७५ को वार्षिक बजेट पेश भएको छ ।
सन्देहको निवारण होस्
Wednesday, 05.31.2017, 01:53pm
मुलुक पुनः एकपटक गठबन्धन सरकारले गरेको असंगत र रहस्यात्मक राजनीतिक निर्णयको जञ्जालमा फस्नपुगेको छ । पुनः संरचित स्थानीय तहको २०७४ बैशाख ३१ गते एकसाथ निर्वाचन गर्ने पूर्व निर्णयलाई बदलेर दुई चरणमा निर्वाचन गर्ने सरकारले जुन निर्णय ग¥यो त्यो आफैमा असंगत र रहस्यपूर्ण थियो भन्ने कुरा अहिले विकसित घटनाक्रमले देखाएको छ । बैशाख ३१ गतेका लागि निर्धारित पहिलो चरणको निर्वाचन निर्वाध रुपमा सम्पन्न भएको, त्यसमा व्यापक जनसहभागिता रहेको र त्यसको मतगणनाको परिणामसमेत आइसकेको उपलब्धिपूर्ण स्थिति सिर्जना भैरहेको अवस्थामा जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचनबारे सन्दिग्ध स्थिति सिर्जना हुनु अनर्थकारी घटना नै हो । 
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा
Wednesday, 05.31.2017, 01:53pm
सरकार, उस्तो सरकार, यस्तो नेता, उस्तो नेता, यस्तो पार्टी, उस्तो पार्टी अनि राष्ट्रवाद वा राष्ट्रियतामा पनि त्यस्तै उपमा लगाउँछन् । कतिपय नेताहरूले कतिपय सन्दर्भमा राष्ट्रियताको सन्दर्भमा अरुलाई आलोचना गर्नुपर्दा ‘अन्धो राष्ट्रवाद’ भन्छन् । के राष्ट्रवाद त्यस्तै हुन्छ त ?
नेपाल विश्वको यस्तो मुलुक हो जसले बेलायती साम्राज्यवादलाई परास्त गरेको थियो । दक्षिण एसियाको सबभन्दा पुरानो मुलुक नेपालको राष्ट्रियता यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाले स्पष्ट गरिदिएका छन् । 
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ
Wednesday, 05.31.2017, 01:52pm
नेपालमा राजनीतिलाई पेशा बनाइएको छ । यथार्थ त के हो भने राजनीति गर्नेहरू कर्मयोगी बन्नुपर्छ । त्यसका लागि राजनीतिक नेताले नित्य गीतापाठ गर्नुपर्छ जसबाट उसको बुद्धि विकसित भएर राम्रो काम गर्ने क्षमता आउँछ । कुनै नीति र मानवताको अनुभव नभएका व्यक्ति राजनीतिमा खेल्न थाले भने ती सुविधाभोगी भएर स्वार्थसिद्धिमा लाग्छन् भन्ने बुझ्नुपर्छ । 
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं
Wednesday, 05.31.2017, 01:51pm
“आमाको सपना” शीर्षक कविता लेख्ने गोपालप्रसाद रिमाललाई उसबेलाको समाजले पागल भन्दथ्यो रे ! । लक्ष्मीप्रसाद देवकोटालाई पनि मुड्डी, सनकी र सधैं भावना र कल्पनाको दुनियामा वहकिने उडिरहने” भनेको सुनेको थिएँ । आपूm सानो छँदा । किनकि म आपूm नेपालको राणा निरंकुश शासन सत्ताको कालरात्रीमा जन्मिएको थिएँ । 

संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता
Wednesday, 05.31.2017, 01:48pm
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा मात्र होइन राष्ट्रिय अर्थतन्त्रमा समेत ऐतिहासिक सफलता हासिल गरेको बताउनुभएको छ ।
भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो
Wednesday, 05.31.2017, 01:47pm
स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ । 

बेलायतमा २३ हजार जिहादी लडाकू रहेको
Wednesday, 05.31.2017, 01:42pm
बेलायती राष्ट्रिय अनुसन्धान (जासूसी) निकायले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकूहरू बसोबास गरिरहेका छन् भनी बेलायती सरकारसमक्ष पेश गरेको एक प्रतिवेदन आइतबार सार्वजनिक भएको छ । 

दुई वर्षे बालकको हत्या पनि राजनीति मुद्दा ?
Wednesday, 05.24.2017, 11:17am
 संविधान जारी हुनु अघि कथित मधेश तथा थरुहट आन्दोलनका नाममा कैलालीको टीकापुरमा नियोजित रुपमा भएको नरसंहारका दोषी र योजनाकारहरूलाई सरकारले माफी दिने निर्णय गरेपछि त्यसको व्यापक आलोचनाा र बिरोध सुरु भएको छ । दुई वर्षे बालकको हत्यालाई समेत राजनीतिक रंग दिएर सरकारले उनीहरूका मुद्दा फिर्ता लिने निर्णय गरेपछि चर्को आलोचना सुरु भएको हो ।
सत्तापक्ष नै उत्रियो धाँधलीमा : दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा आम मतदाता
Wednesday, 05.24.2017, 11:17am
काठमाडौं । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको परिणामहरु आउने क्रम जारी छ । सोमबार यो समाचार तयार पार्दासम्म नेकपा एमाले सबैभन्दा बढी स्थानमा विजयी बनेको छ भने नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । कतिपय स्थानमा सत्तापक्षको गठबन्धन रहे पनि ती क्षेत्रमा विपक्षी एमालेकै हालिमुहाली चलिरहेको छ । मुलतः पोखरा र भरतपुर नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको अस्तित्वसंग जोडिएको छ । पोखरा–लेखनाथ महानगरपालिका र भरतपुर महानगरपालिकामा मतगणनामा ठूलो विवाद सिर्जना भएको छ । यी दुबै महानगरमा नेकपा एमालेले ठूलो अग्रता बनाएपछि सत्तापक्षबाटै विवाद झिकिएको छ । 
फास्ट ट्रयाकको अभूतपूर्व अवसर
Wednesday, 05.24.2017, 11:16am
भारतले निकै आँखा गाढेको काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने औपचारिक निर्णय गरेसंगै यो मार्गको सम्भावना बढेर गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ गते यसको शिलान्यास गर्ने तयारी गर्नुभएको छ ।
असीमित अधिकार छ जनप्रतिनिधिलाई
Wednesday, 05.24.2017, 11:16am
अघिल्लो आइतबार सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म छ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित भएका छन् । कतिपयले पदभार समेत ग्रहण गरिसके । मुलुकको नयाँ संविधान अनुसार संघीय ढाँचामा बनेको स्थानीय तह एउटा सरकारकै रुपमा स्थापित हुनेछ । अहिले सबैको चासो र उत्सुकता यो सरकारले के गर्न सक्छ भन्नेतिर बढेको छ । 

सवै पक्षले मनन गर्नुपर्ने बेला
Wednesday, 05.24.2017, 11:14am
मुलुक अब स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको संघारमा पुगेको छ ।  गत बैशाख ३१ गते ३ प्रदेशका ३४ जिल्लाका २ सय ८३  स्थानमा भएको निर्वाचनको समग्र नतिजा आउन बाँकी नै भए पनि सो निर्वाचनमा स्थानीय जनताको जुन उत्साहपूर्ण सहभागिता देखियो र अधिकांश निकायको नतिजाले जे परिणाम देखाएको छ त्यसलाई आधार मानेर हेर्दा दोस्रो चरणको निर्वाचनप्रति पनि उत्तिकै उत्सुकता जागृत भैरहेको र व्यापक जनसहभागितावारे कुनै सन्देह नरहेको सहजै अनुभव गर्न सकिन्छ । 
  » दर्शना, शाक्य र थापाको सन्देश
  » “द्रुतराजमार्ग” का सन्दर्भ
  » निर्वाचन मतगणना ः उपहासको स्थिति
  » जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी
  » मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन
  » छ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदै सञ्चय कोष
  » मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट
  » निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव
  » निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
  » उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण
  » पहिलो चरणको निर्वाचनमा व्यापक जनसहभागिता : दोस्रो चरणको व्यग्र प्रतिक्षा
  » ऐतिहासिक छ स्थानीय तह निर्वाचन
  » वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह
  » प्रचण्डले कांग्रेसलाई भोट हाल्दा ...
  » म्याक्रोनको जस्तै उदय नेपालमा कति सम्भव ?
  » खोई जनताका आवाज सुन्ने ठाउँ ?
  » उपलब्धिमूलक निर्वाचन
  » दिनको लक्षण बिहानीले दिन्छ
  » उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन
  » सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने



 
::| Latest News

 
[Page Top]