युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.04.2018, 04:32am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
नयाँ वर्षको शुभकामना
Tuesday, 04.18.2017, 11:26am
नयाँ वर्ष २०७४ सुरू भएको छ । शुभकामना सन्देश र शुभकामना आदान–प्रदानको क्रम चलिरहेको छ । विगत वर्षका तीता मीठा अनुभवहरूलाई अभिलेखमा राख्ने र नयाँ वर्षको आगमनलाई सकारात्मक परिणतिको अपेक्षा गर्दै शुभकामना प्रकट गर्ने नेपाली संस्कारको औपचारिक निर्वाह भएको छ । अघिल्लो अघिल्लो वर्षमा पनि यसरी नै नयाँ वर्षको आगमन हुने गरेको थियो । 
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन
Tuesday, 04.18.2017, 11:25am
मानवीय सृष्टि होस् वा इश्वरीय सृष्टि त्यसको अवशान निश्चित छ । पाश्चात्य अन्वेषकहरुले उल्लेख गरेका माया सभ्यता होस् वा मेसो पोटामियन सभ्यता, ग्रीक सभ्यता होस् वा रोमन सभ्यता, इजिप्टको प्राचीन सभ्यता वा इन्दुु सभ्यता, पर्सियन होस् कि ह्वाङ्हो सभ्यता ईशापूर्व विकसित यस्ता सभ्यतामा जीवनशैली मात्र उच्च थिएनन्, विकासवादको पाश्चात्य शैलीभन्दा फरक भए पनि त्यस्ता सबै सभ्यता पूर्ण विकसित सभ्यता हुन् भन्ने अभिलेख पाइन्छ । पुरातात्विक अन्वेषणले पनि यो पुष्टि हुन्छ ।
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ
Tuesday, 04.18.2017, 11:24am
भन्न जति सजिलो छ, गर्न त्योभन्दा धेरै गाह्रो हुन्छ । ‘घाँटी हेरेर हाड निल्नु’ त्यसै भनिएको हैन होला । हाल स्थानीय तहलाई दिने भनिएका अधिकार कार्यान्वयन गर्न चाहिने आधारभूत भौतिक आवश्यकता, वातावरण र कार्यान्व्यन गर्ने संयन्त्रको क्षमतातर्फ ध्यानै नदिई हचुवाका भरमा आदेश दिएर मात्रै हुन्छ ?
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना !
Tuesday, 04.18.2017, 11:23am
 “नेपालको सम्पूर्ण गरीवी, भ्रष्टाचार, कुशासन, पछौटेस्थितिदेखि विद्यमान शोषण, उत्पीडन, विभेदको कारक तत्व भनेकै सामन्ती राज्य व्यवस्थादेखि पूँजीवादी पश्चिमा दलाल संसदीय शासन प्रणाली हो । यस्को अन्त्य भए, गरेपछि यो देशका सम्पूर्ण विपन्न, सीमान्तीकृत, गरीव वर्ग, समाज, समुदायको समुत्थान र विकासको युग शुरु हुने” सपना बाँडेर २०५२ सालमा शुरु गरिएको सशस्त्र जनविद्रोहमा, १५–२० हजार युवाहरु मरे, मारिए
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा
Tuesday, 04.18.2017, 11:22am
काठमाडौं । मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ताले स्थानीय तहको यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनको सन्देश लिएर देखि मतदाताको ढोका ढकढक्याउन सुरु गरेका छन् ।

निर्वाचनको ८० प्रतिशत तयारी पूरा
Tuesday, 04.18.2017, 11:19am
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि निर्वाचनको अर्जुनदृष्टि लिएर अघि बढिसकेको हुँदा निर्वाचनप्रति अब शङ्का उपशङ्का नगर्न सबैसँग आग्रह गर्नुभएको छ । 
ती महिनामा बन्यो मुसहर बस्ती
Tuesday, 04.18.2017, 11:18am
भूकम्प पीडितका लागि एकीकृत नमूना बस्ती बनाएसकेपछि तराई झरेका धुर्मुस सुन्तलीले अति पिछडिएको समुदाय मुसहरका लागि बनाएको एकीकृत नमूना बस्ती नयाँ वर्ष २०७४ को शुभसन्ध्यामा हस्तान्तरण गरिएको छ ।

राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा
Tuesday, 04.18.2017, 11:17am
भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । 
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु
Tuesday, 04.18.2017, 11:15am
सरियाको सरकार नियन्त्रित सहर रसिदिनबाट विस्थापित भएका सिरियाली नागरिक बोकेको दुई वटा बसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुने बालबालिकाको सङ्ख्या ६८ पुगेको सिरियाली मानवअधिकारवादी संस्थाले आइतबार जनाएको छ ।

संविधान संशोधनको नयाँ प्रस्ताव के होला ?
Tuesday, 04.11.2017, 04:06pm
मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने उद्देश्यसहित सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव तयार गरेको छ । यो प्रस्तावमा मधेशी मोर्चा पनि सहमत भएको र यही अनुसार संविधान संशोधन भए उनीहरूले चुनावमा भाग लिने बताएका छन् । तर, यो प्रस्ताव पनि पारित हुने सम्भावना भने निकै कम छ ।
संविधान संशोधनको नयाँ नाटक : चुनाव गर्न कि बिथोल्न ?
Tuesday, 04.11.2017, 04:06pm
निर्वाचनको पक्षमा राष्ट्रिय जनमत तयार
काठमाडौं । गाउँपालिका र नगरपालिकाको घोषित निर्वाचनको तिथि जति जति नजिकिँदै छ देशव्यापी रूपमा राजनीतिक सरगर्मी पनि उत्तिकै बढ्दैगएको छ । प्रमुख राजनीतिक दलहरू एकातिर उम्मेदवार चयनको आन्तरिक कसरतमा लागेका छन् भने आकर्षित घोषणापत्र तयार गर्न पनि उत्तिकै तयारीमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरू देशका बिभिन्न भागमा पुगेर कार्यकर्ता परिचालन गर्न सक्रिय रहेका छन् । हरेक क्षेत्रका उम्मेदवार हुन चाहनेहरूको लर्को लागेको छ । संसदभित्र रहेका २७ दल र बाहिर रहेका ८६ दलहरू सबै निर्वाचनमा आआफ्नो हैसियत कायम गर्ने रणनीतिक अभियानमा जुटेका  छन् । संसदभित्रका २७ दलले देशव्यापी रुपमा एउटै निर्वाचन चिन्ह पाएका छन् भने बाहिरका ८६ दललाई निर्वाचन आयोगले स्वतन्त्र हैसियतमा बेग्लाबेग्लै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्नुपर्ने प्रबन्ध गरेकाले दलीय चुनाव चिन्हका लागि संघर्षरत छन् । 
निर्वाचनमा युवाहरूको चासो
Tuesday, 04.11.2017, 04:05pm
मुलुकभर वैशाख ३१ गते हुन निर्वाचनको माहोल तात्दै जानथालेको छ । २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा नयाँ पुस्ताका युवाहरूको ठूलो चासो छ । उनीहरू दलीयभन्दा विकास निर्माणका मुद्दालाई प्राथमिकता दिएर उम्मेदवारहरूको चयनलाई प्राथमिकता दिएको पाइन्छ । युवाहरूमा निर्वाचनको वेग्लै जोश छ ।
एनसेलको करबाट बन्छ ठूलो जलविद्युत आयोजना
Tuesday, 04.11.2017, 04:03pm
 मुलुकमा भित्रिएको बहुराष्ट्रिय दूरसंचार कम्पनी एनसेलको शेयर विक्री वापतको लाभकर उठाउने र सो मिनाहा गनेए विषय आम जनताको चासोमा छ । ४३ अर्ब रुपैयाँ लाभकर तिर्नुपर्ने एनसेलले ठूलो दवाबपछि १० अर्ब ति¥यो भने अझै ३३ अर्ब तिर्न बाँकी छ । यदि सरकारले सो कर असुल्न सक्ने हो भने मुलुकमा झण्डै २०० मेगावाटको जलविद्युत आयोजना सम्पन्न गर्ने रकम उठ्नेछ ।
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश
Tuesday, 04.11.2017, 04:02pm
 सडकमा नारा लगाउन, ढुंगामुडा गर्न युवाहरूलाई उचाल्नेहरू अवसरका लागि भने आफैं तम्सने गरेका कारणा राजनीतिमा न शुद्धीकरण हुनसक्यो न विकासले गति नै लियो । अहिले त्यही गल्ती सच्याउने अवसर आम नेपाली जनतामा आएको छ र आफूले नपाएको अवसर खोसेरै लिन कम्मर कसेर लागेका छन्, युवाहरू स्थानीय निकायको निर्वाचनमा ।
घोषित निर्वाचनको चुनौती
Tuesday, 04.11.2017, 04:00pm
देश यतिखेर पूरै निर्वाचनमय भएको सर्वत्र आभास भैरहेको छ तापनि घोषित निर्वाचन निर्वाध रुपमा सम्पन्न हुनका लागि वाञ्छित राजनीतिक वातावरणको सिर्जना भने अझै ठूलो चुनौतीको विषय बनिरहेको छ । पुनः संरचित स्थानीय निकायहरूलाई अधिकार सम्पन्न बनाउने र  सिंहदरबारमा केन्द्रित रहेको अधिकारलाई गाउँपालिका र नगरपालिकाहरूमा विकेन्द्रित गर्ने धेय राखेर तर्जुमा गरिएको सम्वैधानिक प्रावधान अनुरूप हुनलागेको स्थानीय तहको निर्वाचन निर्वाध रुपमा सम्पन्न हुनसके स्थानीय विकासले पनि गति लिने र स्थानीय नेतृत्वको पनि समुचित विकास हुने निश्चित प्रायः नै छ । 
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो
Tuesday, 04.11.2017, 03:59pm
प्रजातन्त्रको नाममा पार्टीतन्त्रको मजबुत पकड भएपछि सर्वत्र राजनीतिककरण हुँदैजान्छ । राजनीतिक महत्वकांक्षाले राष्ट्रका परिचय चिन्ह र परम्परागत मूल्य, मान्यता र अवधारणाको वास्ता गर्दैन । यस्तो व्यापारिक प्रजातन्त्रलाई पोषण दिन लोकलाज र लोकभय पचाएर नेताहरू अस्वस्थ प्रतिस्पर्धामा उत्रन्छन् । त्यसैले दुर्दशा नै दुर्दशा निम्त्याउँछ ।
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय !
Tuesday, 04.11.2017, 03:58pm
कुनै पनि कुरा जनचाहना अनुरुप सहजरुपमा आउँछ र लागू गरिन्छ भने त्यो पाच्य हुन्छ । तर, असहजरुपमा र जनतालाई भ्रममा राखेर जनतामा लादिन्छ भने त्यसलाई जनताले पचाउन सक्दैनन् । जनताका लागि भनेर जनताकै इच्छा विपरीत कसैको निहीत स्वार्थपूर्तिका लागि कतैको इशारामा लागू गरिने व्यवस्थाले उल्टै अव्यवस्था मात्रै ल्याउँछ ।
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति
Tuesday, 04.11.2017, 03:55pm
“हातहातमा मोवाइल, घरघरमा इन्टरनेट” को नीति पूर्ण सफल भएको छ । हुँदा हुँदा खातेपाते र सडक छेउमा कचौरा थापेर भीख माग्नेहरुका हातमा पनि मोवाइल पुगिसकेको छ । तर त्यससँगै देशभित्रको कति रकम र उत्पादनशील समय खेर गइरहेछ ? त्यस्ले कति थरीका अपराध बृद्धि गरिरहेछ ? 
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण
Tuesday, 04.11.2017, 03:54pm
चिनीया र नेपाली ठेकेदारको आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य पुनः रोकिएको छ ।

वैदेशिक रोजगारी : समस्याको समाधान के ?
Tuesday, 04.11.2017, 03:54pm
नेपालको आयात धानिरहेको वैदेशिक रोजगारीको क्षेत्रमा कायम रहेको समस्याको पहिचान भए पनि समाधान भने हुन सकेको छैन । 
  » मधेसवादी दलले जनता अल्मल्याए
  » अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने
  » ट्रम्पले छाडे चीनको विरोध गर्न
  » निर्वाचनविरुद्ध षडयन्त्र हुनथालेको आरोप
  » कञ्चनपुर काण्ड नियोजित रहेको आशंका
  » जलस्रोतमा लगानी यसरी पनि हुनेरहेछ
  » अवसर र चुनौतीकाबीच स्थानीय निर्वाचन
  » प्रधानमन्त्रीको चीन भ्रमण
  » खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता
  » राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव
  » केही पुष्टिकरण केही प्रष्टिकरण
  » बटो बढाउने कि ?
  » दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन्
  » मुलपानी क्रिकेट रंगशालाको सपना र नेपाली क्रिकेट
  » प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसर : परराष्ट्रविद्
  » प्रतिफल दिने आयोजनामा लगानी गरौं
  » निर्वाचनको अभियानमा जुटन आयोगको आव्हान
  » ठूला दलले मानेनन् आचारसंहिता
  » सरकार देशबासी र सीमा रक्षामा उदासिन : भारतलाई क्षमा मगाउने कसले ?
  » खै त्यो बेलाको कूटनीतिक सामथ्र्य



 
::| Latest News

 
[Page Top]