युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 02:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
क्षेत्रीलाई आदिवासीमा पारिन्छ: मन्त्री रायमाझी
Tuesday, 12.20.2011, 10:31am
काठमाडौं । केही दिन अघि मन्त्री रायमाझीले आफू क्षेत्री जातको भएकाले अबदेखि दौरा–सुरुवाल लगाउने घोषणा गर्नुभएका स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले जातीय पहिचानविनाको अस्तित्व कसैको पनि नरहने भएकाले क्षेत्री जातिलाई आदिवासीमा सूचिकृत गर्नका निम्ति आफु गम्भिर भएर लाग्ने बताउनुभएको छ ।
किशोर नेपालको “सहरको कथा“
Tuesday, 12.20.2011, 10:30am
काठमाडौं । चर्चित पत्रकार किशोर नेपालको सिर्जनशील साहित्यिक व्यक्तित्वको अर्को पाटो पुनः उद्घाटित भएको छ । उनी ”सहरको कथा” नामक नयाँ उपन्यास लिएर बजारमा आएका छन् ।
“बिगबेन र समय” को बिमोचन
Tuesday, 12.20.2011, 10:29am
काठमाण्डौ । डायोस्पोरिक कवि डा.रुपक श्रेष्ठको ”बिगबेन र समय” शीर्षकको कवितासंग्रह पुस १ गते राजधानीमा विमोचित भएको छ । बेलायतमा बस्ने कवि रुपकको यो पहिलो कवितासंग्रहमा ५० वटा कविता समेटिएका छन् ।
कोशी उच्च बाँधतिर भारत अग्रसर, सत्ता समीकरणको नयाँ खेल सुरु
Tuesday, 12.13.2011, 01:10pm
काठमाडौं । सरकार अर्को हप्ता हुने चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारीमा जुटेको छ । चीनसंग पनि लगानी संरक्षण र प्रबद्र्धन सम्झौता (बिप्पा) गरेर भारतसंग गरेको बिप्पा सम्झौताको विरोध साम्य पार्ने रणनीति बनाउन भट्टराई सरकार लागिपरेको छ । १० वर्षको अन्तरालपछि हुन लागेको चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमणलाई आफ्नै सरकारको उपलब्धि देखाएर सरकारको आयु लम्ब्याउने आकांक्षा पनि तृप्त गर्न प्रधानमन्त्री डा. भट्टराई पछि पर्नुहुने छैन । मंसिरभित्रै चार राजनीतिक समूहको संलग्नतामा राष्ट्रिय सरकार बनाउने पूर्व समझदारीको पालना हुन बाँकी नै छ । मंसिरभित्रै राष्ट्रिय सरकारले आकार लिने पूर्व चर्चा रहे पनि अबको तीन दिनभित्र सरकारको स्वरुप बदलिने कुनै सम्भावना छैन । चिनीया प्रधानमन्त्रीको भ्रमणपछि सत्ता समीकरणको खेलले तीब्र गति लिने सम्भावना भने अत्यन्त प्रचूर छ ।
मनोमानी रोक्न न्यायपालिका आक्रामक
Tuesday, 12.13.2011, 01:08pm
काठमाडांै । वितेका दुई सातामा सर्वोच्च अदालतले ऐतिहासिक र जनप्रिय फैसला गरेको छ । मंसिर ९ गते संविधानसभाको म्याद थपका विषयमा गरेको फैसला र मंसिर २२ गते पूर्व प्रधानमन्त्री, मन्त्री तथा सांसदलाई राज्यका तर्फबाट दिइएको सुविधाका विषयमा सर्वोच्च अदालतले गरेको फैसला सरकार तथा राजनीतिक दल, तिनका नेताले गर्नेगरेको मनोमानी रोक्न कोशेढुंगा सावित हुने देखिएको छ ।
लडाकुका नाममा नयाँ नयाँ लफडा
Tuesday, 12.13.2011, 01:06pm
काठमाडौं । शान्ति प्रक्रिया सुरु भएपछि नेपालको राजनीतिले जुन गति लिनु पथ्र्यो त्यो लिन सकेको छैन तापनि पछिल्ला दिनमा यस दिशातर्फ केही सकारात्मक काम भएका छन् । यी सकारात्मक कामसंगै यसबीचमा भएका अनियमितताका घटनाहरू पनि एकपछि अर्को गर्दै उजागर हुन थालेका छन् ।
आफैं दङ्ग पर्नुभयो प्रधानमन्त्री
Tuesday, 12.13.2011, 01:06pm
काठमाडौं । शान्ति र संविधान लेखनकार्य अघि बढाउने र जनतालाई राहत दिने गरी सुशासन तथा भ्रष्टाचार नियन्त्रणका लागि तत्काल सुधारका कार्यक्रम थाल्ने घोषणा गर्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताले तत्काल महसुस गर्ने कुनै काम गर्न सक्नुभएन । तर स्वयं प्रधानमन्त्री पनि आफू नेतृत्वको सरकारले सय दिनमा शान्ति प्रक्रिया अघि बढाएकाले आफू सन्तुष्ट रहेको बताउनुभएको छ ।
लेखा समितिले छानबिन गर्ने
Tuesday, 12.13.2011, 01:05pm
काठमाडौं । शान्ति प्रक्रिया सुरु भएपछि एकीकृत नेकपा माओवादीले लडाकुका नाममा अर्बौं रुपैयाँ अपचलन गरेको तथ्य विस्तारै सार्वजनिक हुन थालेपछि संसदीय समितिले त्यसको छानविन गर्ने भएको छ ।
भारतीय उकास्ने तीन सहमति
Tuesday, 12.13.2011, 01:03pm
नेपालमा औद्योगिकीकरण पनि हुन नसकेको र कृषितन्त्रले पनि फस्टाउने मौका नपाइरहेको बेला भारतीय कृषि उपजमाथि लाग्दैआएको शुल्क हटाउने सहमति हुँदा अब नेपाली किसानले उत्पादन गरेको कृषि उपजले नेपालभित्रै प्रतिस्पर्धा गर्न नसक्ने स्पष्टै देखिन्छ । भारतले किसानलाई जुन मात्रामा अनुदान दिंदैआएको छ नेपालमा त्यस्तो छैन ।
राष्ट्रिय पोशाकको महत्व
Tuesday, 12.13.2011, 01:02pm
हरेक मुलुकको आफ्नै राष्ट्रिय पोशाक हुन्छ । नेपालको पनि आफ्नै राष्ट्रिय पोशाक छ– दौरा–सुरुवाल । यो नेपालीको परम्परागत पोशाक हो । यो पोशाक कुनै जात विशेषको नभएर राष्ट्रको पोशाक बनिरहेकोमा वर्तमान सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नै दौरा–सुरुवाललाई राष्ट्रिय पोशाक होइन भन्ने निर्णय ग¥यो । त्यसपछि नेपाल राष्ट्रिय पोशाकविहीन हुन पुग्यो ।
औपचारिकताभित्रको मानवअधिकार
Tuesday, 12.13.2011, 01:01pm
संयुक्त राष्ट्रसंघले विश्व मानव कल्याणका लागि सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको हो । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका नाताले नेपालले पनि त्यसलाई स्वीकार गरेको छ तर मानवअधिकार सम्वन्धी विश्वव्यापी मान्यताका आधारमा नेपालमा मानवअधिकार उपभोगको स्थिति भने अझै सन्तोषजनक छैन ।
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा
Tuesday, 12.13.2011, 12:59pm
पृथ्वीको चक्र अविछिन्न राख्नका लागि जैविक विविधता र पारिस्थितिक प्रणाली (इको सिष्टम)लाई विगार्नु हुँदैन । त्यसै भएर जैविक विविधताको दिगो उपयोग गरी त्यसवाट प्राप्त विविध फाइदाहरूलाई प्रयोग गर्दै मानव जीवनलाई सहज पार्नका लागि जैविक विविधता महासन्धिको मूल पाठलाई सन् १९९२ को मे २२ का दिन अन्तरसरकारी नेगोसिएटिङग समितिले अन्तिम रुप दिएको थियो ।
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी
Tuesday, 12.13.2011, 12:57pm
जब भारी भीडभित्र स्वयं प्रधानमन्त्री हराएको स्थितिमा उनले कति राम्रो वा नराम्रो गरे भन्ने ? नराम्रा कुराकै केही ठोस दृष्टान्त पेश गर्ने वस्तुनिष्ठ आधार देखिन्छ, न त कुनै पूर्ववर्तीहरूलेभन्दा बढी हत्या, हिंसा, अपहरण, लूट आदि जस्ता आपराधिक कामहरूलाई छुट दिए आफैले (परिवारको र उनका काकस गु्रपको कुरा नगरौं) भ्रष्टाचार गरे वा भ्रष्टाचारीलाई उन्मुक्ति दिने वा संरक्षण गरे भनेर नै पुष्टि गर्ने ठाउँ देखियो ।
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा
Tuesday, 12.13.2011, 12:55pm
यहाँ कुनै पनि पार्टीका नेता पार्टीको सैद्धान्तिक अडानमा देखिएनन् । केवल बाहिर देखाउनका लागि मात्र प्रजातन्त्रवादी–जनवादी इत्यादि भनेर आफूलाई चिनाउन खोजे पनि मूलतः उनीहरू सत्तावादी नै हुन् । तीमध्ये कोही उत्तर र कोही दक्षिणतर्फको झुकाउ देखाउनुमा गौरब मान्दछन् ।
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह”
Tuesday, 12.13.2011, 12:48pm
नेपाल चीन समाजद्वारा प्रकाशित तथा बौद्ध साहित्य एवं सांस्कृतिका अनुसन्धानकर्ता केदार शाक्यद्वारा लिखित “भृकुटीको विवाह” नयाँ पुस्तक केही दिन अगाडि प्रधानमन्त्री डा.बाबुराम भटराईले विमोचन गर्नुभएको थियो । अंग्रेजी र नेपाली भाषामा लेखिएको यो पुस्तकमा छैटौं शताब्दीको अन्त्य र सातौ शताब्दी  प्रारम्भमा नेपालको लिच्छिवी शासनकालमा विदुषी राजकुमारी भृकुटीको जन्म भएको थियो ।
संविधान जारी गर्नुको विकल्प छैन : राष्ट्रपति
Tuesday, 12.13.2011, 12:45pm
काठमाडौं । राष्ट्रपति डाक्टर रामवरण यादवले सबै राजनीतिक दलहरू एक भएर संविधान जारी गर्नुको विकल्प नभएको बताउनु भएको छ ।
कसको नेतृत्वमा राष्ट्रिय सरकार ?
Tuesday, 12.06.2011, 12:01pm
काठमाडौं । संविधानसभाको म्याद ६ महिना थपिएपछि प्रमुख राजनीतिक दलहरू सहमतिको राष्ट्रिय सरकार बनाउने धुनमा लागेका छन् । शान्ति प्रक्रियाले अग्रगति लिन थालेको र संविधान निर्माणका निम्ति पनि कार्यतालिका प्रकाशमा आइसकेको पृष्ठभूमिमा सहमतीय सरकारको खाका कसरी तयार हुने हो भन्ने तीब्र उत्कण्ठा राजनीतिक वृत्तमा जागृत हुन थालेको छ । एनेकपा माओवादी र मधेशवादी दलहरूको मोर्चाको गठबन्धनलाई यथास्थानमा राखेर विपक्षी दलका रुपमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलाई सरकारमा सामेल गराएर राष्ट्रिय सरकारको नाम दिने पछिल्लो कसरतका पछाडि अन्तरनिहीत कारणहरू जेजे भए पनि त्यसले कसरी आकार लिने हो र नेतृत्व कसले हत्याउने हो भन्ने कुरा आम जिज्ञासाको विषय बनिरहेको छ ।
सभासद्हरूको जागीर गुम्ने चिन्ता
Tuesday, 12.06.2011, 11:56am
सर्वोच्च अदालतले मंसिर ९ शुक्रबार संविधानसभाको म्याद अन्तिम पटकका लागि ६ महिना मात्र थप्न सकिने फैसला गरेपछि यसप्रति एकथरि सभासद्हरूले चर्को आक्रोश व्यक्त गरे । सर्वोच्च अदालतले व्यवस्थापिकाको क्षेत्राधिकार हरण गरेको भन्दै केही सभासद्ले महाभियोग समेत लगाउन सकिने हुँकार गरे ।
नयाँ समस्या खडा भयो
Tuesday, 12.06.2011, 11:54am
काठमाडौं । माओवादी लडाकुहरूको पुनःवर्गीकरण कार्य सम्पन्न भैसकेपछि अर्को समस्या उत्पन्न भएको छ । पुनः वर्गीकरणमा १६ हजार ९ सय ३१ लडाकु सहभागि भए । साढे १९ हजार लडाकुमध्ये झण्डै २७ सय लडाकु उपस्थित भएनन् । उनीहरू कहिलेदेखि शिविरमा थिएनन् भन्ने कुनै जानकारी छैन ।
संघीयता घाँडो बन्दैछ
Tuesday, 12.06.2011, 11:52am
काठमाडौं । संघीयता विरोधी अभियान छेड्दै आएको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर के.सी.ले सुरुमा संघीयताको चर्को नारा लगाउनेहरूकै लागि यतिबेला यो विषय घाँडो हुन थालेको दावी गर्नुभएको छ ।
  » यस्तो छ कार्यतालिका
  » भारतको एकलौटी बजार विस्तारको प्रस्ताव
  » एक महिनाका लागि साढे दुई करोडको विज्ञापन
  » साँच्चै घटेको हो कि तथ्यांक लुकाएको ?
  » संरक्षित भ्रष्टाचारको अभिलेख
  » ०६९ जेठ १४ गते संविधान जारी गर्नुको विकल्प छैन : लक्ष्मणलाल कर्ण, सहअध्यक्ष नेपाल सद्भावना पार्ट
  » जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा
  » संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी
  » केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा
  » लुम्बिनीमा १२ लाख पर्यटक ल्याइने
  » नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड
  » कार्बाही गर्न समितिको निर्देशन
  » भट्टराई नेतृत्वको विकल्प नखोज्न मुखर्जीको सन्देश
  » भागबण्डामा राज्य पुनःसंरचना आयोग : दलीय स्वार्थ पोस्ने कि राष्ट्रिय आकांक्षा ?
  » कांग्रेसमा शक्ति प्रदर्शनको होड
  » को गलत ? को सही ??
  » भ्रष्टाचारको नयाँ कीर्तिमान
  » अनुसन्धानमा सरकारकै अवरोध
  » अङ्गभङ्गका लागि विशेष कार्यक्रम
  » असहमति जनाउन यत्रो हुँकार ?



 
::| Latest News

 
[Page Top]