Yugasambad.Com.Np
National Weekly
 
Tuesday, 02.09.2010, 02:49pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सञ्चारकर्मी जमीम शाहको हत्याल ; निषेधको राजनीतिलाई जताततैबाट मलजल मुलुक भयावह ; उच्चस्तरीय संयन्त्रको प्रभावकारिता ; भारतीय दृष्टिकोणमा फेरवदल छैन : औपनिवेशिक मानसिकता ; उच्चस्तरीय राजनीतिक संयन्त्र
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 

सञ्चारकर्मी जमीम शाहको हत्याल
Tuesday, 02.09.2010, 08:34am

काठमाडौं राष्ट्रपति भवन शितल निवास, महाराजगञ्जमा उपराष्ट्रपति परमानन्द झाको शपथग्रहण कार्यक्रम चलिरहेको बेला राष्ट्रपति कार्यालयको परिसरकै नजिक-नजिक लाजिम्पाटमा संचारकर्मी जमीम शाहको हत्या हुनुले नागरिक सुरक्षाको प्रत्याभूति दिन सरकार नितान्त विफल देखिएको प्रष्ट राजधानीको व्यस्त सडक, चारैतिर प्रहरीको सञ्जाल उपराष्ट्रपतिको पुनः शपथग्रहण एवं बेलायती सेनाध्यक्षको प्रसङ्गले कडा पारिएको सुरक्षा व्यवस्थाको धज्जी उडाउँदै नेपालका बहुचर्चित सञ्चार उद्यमी जमीम शाहको गत आइतबार मध्यदिनमा लाजिम्पाटको बीच सडकमा नृशंस हत्या भएको हो |mेन्च राजदूताबासमा पहरा दिइरहेका सुरक्षाकर्मीहरूको आँखैं अगाडि हत्या हुँदा प्रहरी हेरेका हेरै भए वरिपरि तीनवटा प्रहरी बीट भए पनि गोली हान्ने अपराधीहरू सात-सात मिनेटसम्म घटनास्थलकै वरिपरि रहँदा पनि प्रहरी पुगेन मूलबाटोबाटै महाराजगञ्जतिर अपराधीहरू हुइँकिएको प्रत्यक्षदर्शीहरूले देखे पनि प्रहरीले देखेन अपराधकर्मीहरू दिनदहाडै फरार भए यसबाट राजधानीभित्रको सुरक्षा प्रबन्ध अत्यन्त फितलो मात्र होइन अपराधकर्मीहरूका लागि सहज हुँदैगएको खुलासा भएको राजधानीभित्र हत्या-हिंसाका शृङ्खलाबद्ध घटनाहरूसंगै चोरी, डकैती लुटपाटका घटनाहरूमा तीब्रता आएको नागरिकहरूको सुरक्षा भाग्य भरोशामा मात्र अडिएको बोध भैरहेको देशको व्रि्रदो राजनीतिक अवस्थाले सुरक्षा प्रबन्ध, अर्थ व्यवस्था, प्रशासनिक सञ्जाल जताततै विकृतिजन्य परिस्थिति सिर्जना गर्न मलजल प्रदान गरिरहेको नेपाली जनताले प्रतिक्षण राज्यविहीनताको पीडा भोगिरहनु परेको दर्ुदान्त अवस्था सिर्जित भएको आम नागरिकलाई वर्तमान परिस्थिति नितान्त भयपर्ूण्ा बन्दै गए पनि अपराधकर्मीका लागि भयमुक्त बन्दै गएको शृङ्खलावद्ध आपराधिक घटनाहरूले नै पुष्टि गरेको आम प्रतिक्रिया

 
मुख्य समाचार
More ++

सत्ता परिवर्तनका लागि भित्री चलखेल


Tuesday, 02.09.2010, 08:30am
उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनसंगै सरकार परिवर्तनको हल्लाले सत्ता राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गरेको सत्तासीन दलका धेरैजसो नेताहरूले वर्तमान सरकारको निरन्तरता चाहने बताइरहेकै अवस्थामा कुनै पनि बेला सरकारको नेतृत्व बदलिनसक्ने सम्भावना रहेको राजनीतिक सूत्रहरू बताउँछन् उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन नै सरकार परिवर्तन गरी माओवादीसहितको राष्ट्रिय सरकार गठन गर्नका लागि भएको माओवादी नेताहरूको दाबीलाई निराधार मान्न सकिन्न अब गठन हुने सरकारको नेतृत्व कांग्रेसले गर्ने त्यो नेतृत्वलाई माओवादीले पनि साथदिने अवस्था उतिबेलैदेखि सिर्जित

सीमा सुरक्षा चीनको &

पाँचौं चरणको आन्दोलनप्रति जनत

   
दृष्टिकोण
More ++

ढाकामा भाँच्चियो राष्ट्रको ढा
Tuesday, 02.09.2010, 08:18am

बंगलादेशको राजधानी ढाकामा जारी रहेको एघारौं दक्षिण एसियाली खेलकुदमा सोमबार एकैदिन पाँचवटा स्वर्ण्र्ााजतेर कुल सात स्वर्ण्र्  जितेर खेलाडीहरुले राष्ट्रको इज्जत धाने पनि खेल सुरु भएदेखि नै नेपालको यतिसारो बेइज्जत भयो कि नेपाली पदाधिकारीहरूलाई कुनै सरम भएन अर्कोतिर राष्ट्रको यस्तो दर्ुगति हुँदा पनि देशभित्र यसको जिम्मेवारी लिने कोही देखिएनन्

सादा जीवन उच्च विचारको

निकृष्टताको चरम नमूना

सम्पादकीय
More ++

नेताहरूको क्रियाकलाप शंकाको&
Tuesday, 02.09.2010, 08:16am

निर्धारित समय सीमाभित्र नयाँ संविधान बन्न सक्छ-सक्दैन भन्नेबारे अहिलेसम्म पनि आशंकापर्ूण्ा प्रश्नहरू जताततै व्याप्त छन् आमरुपमा उत्पन्न भएको आशंका निवारण गरेर समय सीमाभित्र संविधान जारी हुनसक्छ भनी जनतालाई आश्वस्त पार्न राजनीतिक नेतृत्वपंक्तिले सकेको छैन
मुलुकले कसरी पार पाउला ?<

जनता आश्वस्त छैनन्

   
अन्तरवार्ता
More ++

जनतालाई अधिकार दिने नाममा
Tuesday, 02.02.2010, 08:25am

यो सब मेचीदेखि महाकालीसम्मको तर्राई प्रदेशको सर्म्पर्क भाषा हिन्दी बनाउने खेल हो .६६ प्रतिशत जनताको मातृभाषा रहेको हिन्दीलाई सिंगो तर्राईको सर्म्पर्क भाषा बनाउन हामी दिंदैनौं यस विषयमा अलग्गै बहस हुनर्ुपर्छ कुन क्षेत्र वा प्रदेशमा कुन भाषालाई सर्म्पर्क भाषा बनाउने भन्ने विषयको छनोट जनताले नै गर्न पाउनर्ुपर्छ खस पर्वते भाषाको हामीले पनि विरोध गरिरहेका छौं, यसको अर्थ सिंगो तर्राईमा हिन्दी भाषा सर्म्पर्क भाषाको रुपमा आउनर्ुपर्छ भन्ने मागलाई स्वीकार गर्न सकिन्न

राष्ट्रियताको सौदावाजी गरेका

केही वर्षभित्र नेपालका वास्तविक जनता

आर्थिक
More ++

सरकार नै आर्थिक संकटको
Tuesday, 02.09.2010, 08:24am

मुलुकको अर्थतन्त्रमा चारैतिरबाट निराशा अप्ठ्याराका बादलहरू एकपछि अर्को गर्दै मडारिन थालेका छन् बजारमा रकमको अभाव हुनु, औद्योगिक लगानीको वातावरण नहुनु, व्यापारघाटा उच्च विन्दुमा पुग्नु लगायत महंगी नियन्त्रण हुन नसक्नु आन्तरिक उत्पादनमा समेत ह्रास आउनुले मुलुक आर्थिक संकटको दिशातिर कुदिरहेको प्रष्ट संकेत हुन्छ उत्पादनमूलक क्षेत्रको तुलनामा अनुत्पादक क्षेत्रमा बढी लगानी हुनु, त्यस्तो लगानी जोखिमपर्ूण्ा हुनुले पनि मुलुकको वित्तीय सन्तुलन खलबलिएको

आर्थिक दूरावस्थाको पहिलो कारण&

आर्थिक संकटको ढोका उघ्रिसक्यो&

   
विचार विवेचना
More ++
सिमसार क्षेत्र संरक्षणमा नेपाली
Tuesday, 02.09.2010, 08:13am
नेपाली परम्परामा सिम क्षेत्रको संरक्षण गर्ने अलग्गै संस्कार गाउँघरमा बूढापाकाहरूले सिम क्षेत्रमा नागको पूजा गर्नु, त्यो क्षेत्रमा दिसा-पिसाब गर्न हुँदैन भन्नु त्यहाँ रहेका चराचुरुङ्गी तथा सरिसृप मार्न हुँदैन, नाग लाग्छ भनेर धार्मिक आड लिएर भए पनि सिम क्षेत्रको संरक्षण गरेका थिए अहिले पनि त्यो परम्परा जारी नै सिम क्षेत्रमा खनजोत समेत गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा थियो अहिले पनि तर यतिबेला सिमसार क्षेत्रका रुपमा लिइने ठूला ठूला तालतलैया तथा हिमतालहरूको बेहाल अवस्थाले नेपालको सिमसार क्षेत्रको विनास हुने क्रमलाई बढाउँदै लगेको यसमा जलवायु परिवर्तनको प्रभाव कम छैन हाम्रो आफ्नै गलत व्यवहार पनि कम दोषी छैन

राष्ट्रिय स्वाधीनता माओवादी&

श्री माधवकुमार नेपालले नै

अन्य समाचार
More ++

सुख्खायाममा पनि कोसीको धार
Tuesday, 02.09.2010, 08:06am

२०६५ भदौ गते सुनसरीको पश्चिम कुशाह- बाट तटबन्ध भत्काएर नेपालतिरको सुनसरीका चार गाविस भारतको सयौँ गाविस डुबानमा पारेको कोसी नदीले फेरि खतरा उत्पन्न गराउनसक्ने सङ्केत दिन थालेको बारम्बार आफ्नो बहावको धार परिवर्तन गरिरहने कोसी नदीले ठूलो प्रयत्नपछि पश्चिमतिर बग्न थालेको आफ्नो धारलाई पुनः परिवर्तन गरी पर्ूवतिर नै हानिन थालेको

दर्ुइ लाखको अवलोकन, तीन करोडको कारोबार

चाँैध प्रदेश विरुद्ध थारू

   
 
  ::| Events
February 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28            
 
::| Hot News
निषेधको राजनीतिलाई जताततैबाट मलजल मुलुक भयावह
उच्चस्तरीय संयन्त्रको प्रभावकारिता
भारतीय दृष्टिकोणमा फेरवदल छैन : औपनिवेशिक मानसिकता
उच्चस्तरीय राजनीतिक संयन्त्र
राजनीतिक गतिरोधको गाँठो अझ कस्सिदै छसमानान्तर सत्ताको बाटो ः सरकारलाई
माओवादीको राष्ट्रिय जागरण आन्दोलनप्रति तीब्र उत्कण्ठा
राजनीति अकल्पनीय दर्ुघटनाको दिशातिर उन्मुखदलह
सरकार र माओवादीबीच आरोप
गैरसंवैधानिक संयन्त्रको आवश्यकता किन ?
खर्चको बाटो खुल्यो ः राजनीतिक निकासको बाटो खुलेन

© Neeraz.Com 2007
[Top Page]